अकबरे (@iamakabare) 's Twitter Profile
अकबरे

@iamakabare

न देख्छु, न सुन्छु, तर बोल्छु

ID: 1656892459132272640

calendar_today12-05-2023 05:22:59

1,1K Tweet

89 Followers

479 Following

Lenin Banjade (@lendaai) 's Twitter Profile Photo

ओली नेता होइनन्, बाटाघाटा डुलेर गानोगोला र ढाड मालिसका जडिबुटी बेच्दै हिँड्ने चटके हुन् ! ©लेनिन बञ्जाडे, घाटमान्डू (कोरोना प्रदेश), २०२१

अमृत TheBackbencher (@oops_u) 's Twitter Profile Photo

आफ्ना दल र समर्थित व्यक्ति तथा शुभचिन्तक कुनै मुद्दामा आरोपित हुँदा - "निर्दोष दण्डित नहुन्, दोषी नउम्किउन्, निष्पक्ष छानबिन होस्" भन्दा रचन् । इतरका परे चै, हावाहुरी डट कमको न्यूज सेयर गर्दै न्यायाधीशको रुपमा फैसला सुनाउन नि पछि पर्दैनन् रेचन् । ब्याग दादादिज्यूहरु 🤣🤣🤣🤣

Upendra Sapkota (@usapkota) 's Twitter Profile Photo

भाइ भतिज नानी छोरी चेली जस्ता शब्दहरुको सार्वजनिक प्रयोग मलाई चाहिँ " पेट्रोनाइजिङ" लाग्छ। आफ्नै साख्य भाइ नै किन नहोस् , उसको उपलब्धिलाइ सार्वजनिक रूपमा प्रस्तुतीकरण गर्दा सम्मान सहित सम्बोधन गरिनु पर्छ। फेरि एउटा नेपालीको उपलब्धीलाइ पार्टीकै पगरी गुथाइनु पनि ठिक हैन है।

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

प्रधानमन्त्री, मन्त्री लखर–लखर जस्ता पनि कार्यक्रममा हिड्ने, चाहिदो–नचाहिदो बोल्ने आफ्नो ठाउँमा छँदैछ । गभर्नर, नियामक निकाय/ राष्ट्रिय योजना आयोगका पदाधिकारी जस्ता खास क्षेत्रका नेतृत्व पनि जतासुकै-जस्तासुकै कार्यक्रममा पुगेको, भाषण ठोकेको सुनिन्छ । अन्यत्र पनि यस्तै हो ?

अकबरे (@iamakabare) 's Twitter Profile Photo

देशमा योग्य जनता नभएर नै 👇️ जस्ता पनि मन्त्रीका सल्लाकार हुने रहेछन्। त्यसैले जन्ताले पनि आफ्नो योग्यता अनुसार 'ठगनेता'ओलि पाएका रहेछन्।

Sajan Manandhar (@sjnmdr) 's Twitter Profile Photo

आज राजमतिको गीत सुनौं है। यो गीत मन नपराउने सायदै होला। अरुले पनि बुझुन् भनेर दुवै भाषामा गीतको बोल राखेको छु। २०० वर्षभन्दा पनि पुरानो यो गीत अहिलेसम्म पनि नेपाली जनजिब्रोमा झुन्डिएको छ। यत्रो समयसम्म जनमानसमा छाप छोड्न सकेको गीत संसारमा कमै होलान्। ++

अकबरे (@iamakabare) 's Twitter Profile Photo

"के हामी हाम्रा चलचित्र पनि राम्रा छन् भनाउन चाहन्छौं? के हामीलाई हाम्रा कामबारे बाह्य अनुमोदनको अभाव भएको हो? के हाम्रा दर्शकलाई यस्ता चलचित्र हेर्नुपर्छ भनेर भन्न बाह्य ब्रान्ड एम्बेसडरको खाँचो परेको हो?"

RED_DEVIL_MOVIE_GEEK (@reddevilgeek1) 's Twitter Profile Photo

Thinley Lhamo started her acting journey in Nepali movies from Naaka and onto Hari. 6 years after she appeared in Hari, Thinley is starring in the mythical, allegorical journey "Shambhala". #shambhala #minbham #Oscars2025 #thinleylhamo

Thinley Lhamo started her acting journey in Nepali movies from Naaka and onto Hari. 6 years after she appeared in Hari, Thinley is starring in the mythical, allegorical journey "Shambhala". 
#shambhala #minbham #Oscars2025 #thinleylhamo
Prabhas Raj (@prabhas733) 's Twitter Profile Photo

अकबरे Best cop film. मानवीय सम्बन्ध र आमाकाे, छाेराकाे, प्रेमिकाकाे मायालाई पनि देखाइएको छ यसमा। सघन emotions छ। इमानदार र कर्तव्यपरायण पुलिसहरुकाे स्ट्रगललाई राम्रोसँग देखाइएकाे छ। refined छ, realistic छ र अब युट्युबमा पनि उपलब्ध छ।

<a href="/iamakabare/">अकबरे</a> Best cop film. मानवीय सम्बन्ध र आमाकाे, छाेराकाे, प्रेमिकाकाे मायालाई पनि देखाइएको छ यसमा। सघन emotions छ। इमानदार र कर्तव्यपरायण पुलिसहरुकाे स्ट्रगललाई राम्रोसँग देखाइएकाे छ। refined छ, realistic छ र अब युट्युबमा पनि उपलब्ध छ।
अकबरे (@iamakabare) 's Twitter Profile Photo

कुरो यस्तो पनि आयो। इगो र एजेन्डाले बौलाउन लागि सक्यो।

कुरो यस्तो पनि आयो।
इगो र एजेन्डाले बौलाउन लागि सक्यो।
अकबरे (@iamakabare) 's Twitter Profile Photo

"छानबिन नै गर्ने हो भने नेपालमा एक घरमा एक सहकारी ठग छन्। अरु ठगलाई कसैले पनि चिन्दैनन्, तर तपाईको नाम त गिनिज बुकमा पनि छ। त्यसैले तपाई सेलिब्रेटी ठग बन्नु भयो।" 😂😂

. (@tirimiridai) 's Twitter Profile Photo

my relationship with western classical music is a constant love-hate battle. didn’t grow up listening to it, so i don't care for it. but it’s so good for my adhd brain when I need to focus and write. I think a large part of life is navigating these love-hate dynamics

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

मेरो अनुरोध मान्नुस- भोलिबाट यी गण्डोलाहरूले प्रधानमन्त्री दैवीप्रकोप राहत कोष भनेर पैसा माग्न थाल्छन्। पाँच पैसा त्यो खातामा नहाल्नुस्। यिनले बाढीपीडितलाई १०/२० हजार दिएजस्त‍ो गरेर पैसा बैंकमा राखेर ब्याजले हेलिकप्टर चढेर प्रकोप टुरिजम् गर्छन् ।