
Abhash Budhathoki
@iam_abhash
Journalist | Work at @ukaalonews | Past - Senior Correspondent @online_khabar
ID: 1489458554323238913
https://onlinekhabar.com 04-02-2022 04:39:51
652 Tweet
257 Followers
349 Following



Ukaalo Abhash Budhathoki “ऋणमा डुबेकाहरूको विचल्ली छ। कति डिप्रेसनमा गएका छन्, कति साहुको डरले गाउँ फर्कन सकेका छैनन्,” बुढाले भने, “अमेरिका पुगेर काम गरिरहेकाहरूको जिन्दगी बन्यो होला, पुग्न नसकेका र पुगेर पनि डिपोर्ट भएकाहरू घर न घाटको भएका छन्।” Ukaalo Abhash Budhathoki ukaalo.com/ukaalo-vishesh…


हामीले भेटेका प्रायः अभिभावकमा पढेर केही हुन्न, सानैमा अमेरिका गए राम्रो कमाइ हुन्छ र भविष्य बन्छ भन्ने बुझाइ अचाक्ली बाक्लिएको देखियो। गजब स्टाेरि Abhash Budhathoki ukaalo.com/ukaalo-vishesh…


मनसुन २०८२: बाढीपहिरोबाट हुने क्षति रोक्न के छ तयारी ? Upendra Aryal youtube.com/watch?v=hsLNeQ…


गरिखानेलाई लखेटेर शहर "सुन्दर" र बस्नलायक बन्छ? कुरा मेयरकाे, काठमाडौं हाेइन न्युयोर्कका "हुनेवाला" यी युवा मेयर जाे शहरलाई गरिखानेकाे बनाउने भन्दैछन्: - ट्रम्पले ‘कम्युनिस्ट’ भनेका ममदानीले अमेरिकी राजनीतिमा ल्याएको तरंग Amod Pyakuryal Kiran Dahal ukaalo.com/news/20260627-…



अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता तल्लो बाटो अवैधरूपमा अमेरिका जाने क्रम कम भएको छ, तर अमेरिका गएका परिवारले गाउँ छाड्ने क्रम रोकिएको छैन। Abhash Budhathoki ukaalo.com/news/20260630-…

#Follow_up टीकापुर बहुमुखी क्याम्पसको ३०० बिघा सरकारी जग्गा कब्जा गरी बसाइएका बस्तीलाई वैधता दिनेगरी खानेपानी आयोजना निर्माण गर्न संघीय सरकारले नै बजेट खन्याइरहेको छ। By Dipa Dahal🇳🇵 Dd ukaalo.com/ukaalo-vishesh…


रक्तसञ्चार केन्द्रले रगत संकलनदेखि वितरणसम्मका मापदण्ड पालना नगर्दा एचआईभीजस्ता संक्रामक रोग सर्ने, स्वास्थ्यमा समस्या आउने तथा ज्यानै जाने जोखिम बढेको सरकारी प्रतिवेदनले नै खुलाएको छ। Sagar Budhathoki 🇳🇵 ukaalo.com/news/20250630-…


युवाहरू अमेरिका गएपछि उनीहरूका सन्तान र तिनको रेखदेख गर्ने नजिकका सदस्य शहरतिर बसाइँ हिँडेका छन्। अहिले रुकुमका गाउँमा घर कुरिरहेका पाका मानिस मात्र भेटिन्छन्। Abhash Budhathoki पूरा समाचार: ukaalo.com/news/20260630-…



रगतमा अपराध ००० डा. नेपालका अनुसार, एन्टीबडी छुट्याउने नयाँ प्रविधि नभएकाले यो समस्या आएको हो । हालसम्म १०० जनाभन्दा बढीको गलत रक्तसमूह पहिचान गर्दा समस्या देखिएको समेत उनले पत्ता लगाएका छन्।By Sagar Budhathoki 🇳🇵 ukaalo.com/news/20250630-…