பக்லாவுதீன் பஸ்திமத் पगलाउद्दिन बस्तिमद (@ipagalbasti) 's Twitter Profile
பக்லாவுதீன் பஸ்திமத் पगलाउद्दिन बस्तिमद

@ipagalbasti

All views are for Study, Learning & Knowledge sharing, Educational, paper study and personal only. No buy or sell recommendations. किसान। हर समयका प्रशिक्षार्थि

ID: 66658992

linkhttps://www.youtube.com/channel/UCGTz4o7x_CbzvKTmYNUzuxg calendar_today18-08-2009 11:40:41

154,154K Tweet

18,18K Followers

918 Following

bizmandu (@bizmandu) 's Twitter Profile Photo

बालेनले रोजेका भण्डारी जसले ४३ रोपनी सरकारी जग्गा व्यक्तिलाई दिन गरेका थिए फैसला bizmandu.com/content/202604… #bizmandu

Nabin Khatiwada (@nabinktm) 's Twitter Profile Photo

ब्यङ्ग्य नबुझेर फ्याट्ट मानिदेलान् कि भन्ने डर लाग्छ हो । धुम्राक्षहरूको सेना जो यीनका पछाडि खडा छ ।

IPO Investor Academy (@ipo_academy) 's Twitter Profile Photo

20–40–40 SYSTEM – REFINED FRAMEWORK 📊 STEP 1: BASE ALLOCATION • 20% Gold • 80% Equity • Debt = Tactical (not permanent) ASSETS • Gold → Hedge + stability • Equity → Growth engine • Debt (Liquid ETFs) → Capital protection during expensive markets

Indra Dhoj Kshetri (@indradhoj) 's Twitter Profile Photo

अध्यादेशको म्याद ६ महिना होइन है, संसद शुरु भएको पहिलो दिनमै पेश गर्नुपर्छ, त्यसको ६० दिनभित्र कानून बन्नुपर्छ, नत्र निश्क्रिय हुन्छ।

गौरव (@gpokhrel) 's Twitter Profile Photo

‘सुकुमवासी होल्डिङ सेन्टरमा फोटो/भिडियो खिच्न मनाही छ, खिचिहाले डिलिट गर्नुपर्छ’रे ! अनि सरकारले गरेको कामको तारिफ गर्न छोडेर खाली जनतालाई भ्रमित पार्न नचाहिने चीज खोजी हिड्ने? अनि कडाई नगरेर भो त ? म भइदेको भए क्यामरै खोस्दिन्थे ;))

मान्ठा (@imaanthaa) 's Twitter Profile Photo

प्रत्येक विषयमा नयाँ कानुन चाहिने, त्यो पनि अध्यादेश मार्फत, भनेपछि हामी आजसम्म रामभरोसे मै चलिरहेका रहेछौं त ? कोहि न कोहि हनुमानको त भरोषा गर्नै पर्छ हो...राजमी ! आजसम्म राज्यसंयन्त्रसँग सम्बन्ध रहेका यत्रा व्यक्ति, निकाय र कानुन सबै अभरोसिलो? उनीहरुको आत्मसम्मान नि ?

Ananta Koirala (@anantabrt) 's Twitter Profile Photo

देश बनाउने छटपटी र हतारो यति धेरै छ कि संसदमा आफ्नो बहुमत (झण्डै दुईतिहाइ) हुँदा पनि संसद बैठक नबोलाइ अध्यादेश ल्याएर काम गर्नुपरेको छ। त्यो बैठक बोलाउने, छलफल गर्ने समयसम्म त ढिला हुन्छ। त्यतिन्जेल अध्यादेश ल्याएर देश नै बनिसक्छ 😛

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

बालेन सर, तपाईको डोजरले घर मात्रै कि मानवीय संवेदना पनि भत्काएको हो? तपाईं एउटा जनप्रतिनिधि हुनुभन्दा अगाडि कसैको छोरा र बुबा पनि होनी, हैन र? तपाईंभित्र पनि दया, माया र प्रेम हुनुपर्ने हो। ईन्द्रबहादुर राई पनि कसैका बुबा थिए र रविन तामाङ पनि कसैका छोरा; उनीहरूको पनि तपाईंको

பக்லாவுதீன் பஸ்திமத் पगलाउद्दिन बस्तिमद (@ipagalbasti) 's Twitter Profile Photo

डलर १५२+, डिजल २२५, पकाउने ग्यास २१६०। आउने खेतिको सिजनमा रासायनिक मलको मुल्य ६०% बढ्ने प्रक्षेपण छ। ला-निनो चलेर बर्षा कम अनुपातमा हुने पनि छ प्रक्षेपण। सर्खारको प्राथमिकता सुकुम्बासी बस्तिमा। ल खाओ घण्टे हो।

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

आज विश्व हाँसो दिवस रे! खुब हाँस्नुस ! छिनभरमै बेघर भएका बालबालिका सम्झेर हाँस्नुस ! देशमा हुनुन्छ यतैबाट हाँस्नुस, विदेशमा हुनेले उतैबाट हाँस्नुस। पिता/पुर्खाले दान/बक्सिसमा पाको सार्वजनिक सम्पत्तीमा ढलीमली गरिरहेका त यस्तो दृश्यमा हाँसिरहेकै छन, आज झन हाँस्नुस !! 😡

आज विश्व हाँसो दिवस रे!
खुब हाँस्नुस ! छिनभरमै बेघर भएका बालबालिका सम्झेर हाँस्नुस ! देशमा हुनुन्छ यतैबाट हाँस्नुस, विदेशमा हुनेले उतैबाट हाँस्नुस। पिता/पुर्खाले दान/बक्सिसमा पाको सार्वजनिक सम्पत्तीमा ढलीमली गरिरहेका त यस्तो दृश्यमा हाँसिरहेकै छन, आज झन हाँस्नुस !! 😡