हुलाकी_The post man (@hulaki_postman) 's Twitter Profile
हुलाकी_The post man

@hulaki_postman

वाहक हुँ : चिठ्ठी बिनाका भावना, मायाँ,ज्ञान,विज्ञान.... सर्वज्ञानको,
तपाँइ राेजेर लिन सक्नुहुन्छ ।

ID: 835873637102043140

calendar_today26-02-2017 15:26:19

7,7K Tweet

544 Takipçi

1,1K Takip Edilen

हुलाकी_The post man (@hulaki_postman) 's Twitter Profile Photo

अरुको मुख बन्द गर्न सक्नुहुन्न तर आफ्नो कान बन्द गरेर आफ्नो अभियान मा लाग्न सक्नुहुन्छ।

हुलाकी_The post man (@hulaki_postman) 's Twitter Profile Photo

कार्यालय तिनकुने, झण्डा चारकुने, चुनाव चिन्ह पाँचकुने....अरू के के हुने हुने ।

हुलाकी_The post man (@hulaki_postman) 's Twitter Profile Photo

शब्द पनि एउटा भोजन जस्तै हो,अरुलाइ प्रयोग गर्नु पुर्ब आफैले स्वाद परिक्षण गर्नु उत्तम हुन्छ । #शुभ_रात्री

हुलाकी_The post man (@hulaki_postman) 's Twitter Profile Photo

होटेलमा, खाना खाने हो खाजा खाने हो दारू खाने हो दारू खाएर अब दारू नखाने भनी कसम खाने हो तर, सपथ खाने होईन।

हुलाकी_The post man (@hulaki_postman) 's Twitter Profile Photo

पहिलो - मेरो झोलामा के छ ? कतिवटा फुल छ ? मिलाईस भने - झोलामा भएको १२ वटै फूल दिन्छु, ल भन त - मेरो झोलामा के छ ? दोस्रो - प्रश्न बहुत अफ्ठ्यारो रहेछ, अलिकति हिन्स देन यार भनेछ । यसरी अज्ञानताको घुम्टो ओढे पछि ......गारो छ नि ।

हुलाकी_The post man (@hulaki_postman) 's Twitter Profile Photo

समय बलवान छ बाहिर हेर्नुस त आफ्नो स्वरुप फेरिसक्यो ! #GoodMorning

हुलाकी_The post man (@hulaki_postman) 's Twitter Profile Photo

अरु सबै को तलब ठूलो ; (निजामतीको) भने नाक ठूलो ! .............बाहुन हो नी त 🙃😀😌

अरु सबै को तलब ठूलो ;
(निजामतीको) भने नाक ठूलो ! 
.............बाहुन हो नी त 🙃😀😌
हुलाकी_The post man (@hulaki_postman) 's Twitter Profile Photo

"२१ औं शताब्दीको विश्वले अब तपाईंसँग कुन डिग्री छ भन्दा पनि तपाईं के गर्न सक्नुहुन्छ भनेर सोध्ने छ । त्यसैले आफूलाई सधैं प्रश्नगर्नुहोस..। तपाईंको ज्ञान र सिपले समाजको कुन समस्या समाधान गर्न सक्छ विचार गर्नुहोस । तपाईंको काँधमा यो देश अडिएको छ ।" Words by Dr. Mahabir Pun:

हुलाकी_The post man (@hulaki_postman) 's Twitter Profile Photo

बाहिर निस्किएन पनि के भन्नु निस्केपछि सम्हाल्न नै गाह्रो हुने अवस्था छ फेरी ।

हुलाकी_The post man (@hulaki_postman) 's Twitter Profile Photo

अव यसो पनि कानूनी रूपमा नै बाध्यकारी बनाउनु पर्ने भयो १. दलको सदस्य भएको कम्तिमा १ वर्ष नपुगी २.निर्वाचित पदाधिकारी भए राजिनामा गरेको १ वर्ष नपुगी ३.अन्य सार्वजनिक पदमा बहाल रहेकाले राजिनामा वा अवकास भएको २ वर्ष नपुगी निर्वाचनमा उम्मेदवार बन्न नपाउने । नत्र त यी पदको दुरूपयो भो।

हुलाकी_The post man (@hulaki_postman) 's Twitter Profile Photo

हामी न्यून IQ भएका नेपालीलाई आफ्नो अनुकुलमा तयार गरीएका सञ्जालका भिडियोहरू नै माहोल तयार गर्न प्रयाप्त जस्तै देखिए बरै !

हुलाकी_The post man (@hulaki_postman) 's Twitter Profile Photo

एकदिन , एकछिन, एकछेउमा, एकजना एक्लै एककप #चिया को साथमा ☕

एकदिन , एकछिन, एकछेउमा, एकजना एक्लै एककप #चिया  को साथमा  ☕
हुलाकी_The post man (@hulaki_postman) 's Twitter Profile Photo

कारखानामा काम अर्दा औसत गाली नै खाइन्छ भन्ने छैन, म त मस्त निदाउछु होला है आज पनि ...😊

कारखानामा काम अर्दा औसत गाली नै खाइन्छ भन्ने छैन, म त मस्त निदाउछु होला है आज पनि ...😊