Hikmat Bahadur Shahi (@hikmatbahadurs4) 's Twitter Profile
Hikmat Bahadur Shahi

@hikmatbahadurs4

Life is struggle

ID: 1597812532919795714

calendar_today30-11-2022 04:40:55

28 Tweet

875 Takipçi

4,4K Takip Edilen

Hikmat Bahadur Shahi (@hikmatbahadurs4) 's Twitter Profile Photo

प्रतिनिधि सभामा उपस्थित २७० सभासद मध्य 268 सभासदहरुको ऐतिहासिक समर्थन प्राप्त गरि बिश्वास को मत पाउनु भएको मा सम्माननिय प्रधानमन्त्री ज्यु लाई हार्दिक बधाई अनि आफ्नो कार्यकालमा देश बिकास को नंया खाका कोर्नु हुनेछ भन्ने अपेक्षा गरेका छौं।

३०१औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस को शुभकामना।

यति एयरलाइन्स को एटिआर-७२ बिमान पोखरा मा दुर्घटना भएको खबरले स्तब्ध भएको छु। दुर्घटनामा ज्यान गुमाउनु हुने यात्रु एबम चालक दलका सदस्यहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु।

बहराइन को प्रतिष्ठित अवार्ड सेवा तर्फबाट इसा अवार्ड बाट सम्मानित हुनुभएका डा. सन्दूक रुइत। हार्दिक बधाई

बहराइन को प्रतिष्ठित अवार्ड सेवा तर्फबाट इसा अवार्ड बाट सम्मानित हुनुभएका डा. सन्दूक रुइत।
  हार्दिक बधाई
Hikmat Bahadur Shahi (@hikmatbahadurs4) 's Twitter Profile Photo

दु:खद घटना! चारै जना युवा स्वास्थकर्मी हरु प्रति हार्दिक श्रद्धाञ्जली एबम शोकाकुल परिवार हरु प्रति गहिरो समबेदना व्यक्त गर्दछु।

दु:खद घटना!
 चारै जना युवा स्वास्थकर्मी हरु प्रति हार्दिक श्रद्धाञ्जली  एबम शोकाकुल परिवार हरु प्रति गहिरो समबेदना व्यक्त गर्दछु।
Hikmat Bahadur Shahi (@hikmatbahadurs4) 's Twitter Profile Photo

नेपाल रास्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्सेर जबरा को ९५ बर्षको उमेरमा निधन भएको छ।उहाँको बैकुण्ठ बास होस हार्दिक श्रद्धाञ्जली।

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष मा मनोनीत हुनुभएको मा एक बौद्धिक ब्याक्तित्व नेकपा माओवादी केन्द्र का बैकल्पिक केन्द्रीय सदस्य आदरणीय दाजु योगेन्द्र शाही लाई हार्दिक बधाई तथा सफलता को शुभकामना।