Hiking (@hikingktm) 's Twitter Profile
Hiking

@hikingktm

डाँडाकाँडा घुम्ने मेसो

ID: 2811129872

calendar_today15-09-2014 11:16:14

149 Tweet

192 Followers

548 Following

Hiking (@hikingktm) 's Twitter Profile Photo

जाने हो त हाइकिङ बैशाखको अन्तिम शनिबार?? लौ काठमाडौ आसपासको रुट सुझाउनोला।

Hindenburg Research (@hindenburgres) 's Twitter Profile Photo

NEW FROM US: Whistleblower Documents Reveal SEBI’s Chairperson Had Stake In Obscure Offshore Entities Used In Adani Money Siphoning Scandal hindenburgresearch.com/sebi-chairpers…

Hiking (@hikingktm) 's Twitter Profile Photo

आगामी हाइकिङ असिज २९ गते सनिश्चवार। रुट सुन्दरीजलदेखी बुढानिलकण्ठसम्म। अनुमानित समय छ घण्टा। अनुमानित खर्च एक हजार। आइपुग्नु पर्ने ठाउँ र समय सुन्दरीज र बिहान 08:30 बजे सम्म। हिंड्न सजिलो लुगाजुत्तामा दुई लिटर पानी साथ लिएर आउनुहुन अनुरोध छ। अधिक जानकारी 9851086382, 9851064622।

Anuj Ghimire (The Bird Guy𓅃𓅖) (@mrophiophagus) 's Twitter Profile Photo

डिसेम्बरमा यस्तै हाइकिङ + बर्डिङ जान को तयार? ;)) ट्विटेलाई डिस्काउन्टेड मूल्य मा बर्ड गाइड बनिदिने जिम्मा मेरो 🤣😂

Hiking (@hikingktm) 's Twitter Profile Photo

भुल सुधार। मिति असोज २९ नभइ भदौ २९ भएको। टंक्न गल्ती प्रती क्षमा गरिदिनु होला।

Sujan Poudel (@sujanpoudel) 's Twitter Profile Photo

Hiking मैेले नि हिजो त्यति टाढा किन राख्नु भएको होला भनेर सोच्दैथे, भदौ २९ गते ठिकै छ त । :)

Hiking (@hikingktm) 's Twitter Profile Photo

सूर्यबिनायक, पाइलट बाबा, घ्याम्पेडाँडा, आशापूरी हुँदै साँगा हाइकिङ को झलक।