Herne Katha (@hernekatha) 's Twitter Profile
Herne Katha

@hernekatha

Stories of People. हेर्ने कथा आम मानिसको कथा हो ।

ID: 944086614971576320

linkhttps://bit.ly/45ef16e calendar_today22-12-2017 06:06:04

4,4K Tweet

25,25K Takipçi

0 Takip Edilen

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

"हामी जस्ता युवा विदेश गएका छन् तर हामीहरु जान परेको छैन । घरमै काम गर्यो, घरमै खायो ।" #hernekatha #newepisode #ep148

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

"यो कामबाट अहिले त दिन कै ३५ हजार आउन थाल्यो । खर्च कटाउँदा पनि नोकरीको कामबाट कमाए जति १० दिन मै कमाइन्छ ।" #hernekatha #ep148 #amlighat

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

"नेपालमा अझै पनि परिवार र आफ्ना मान्छेहरु हुनुहुन्छ । " #hernekatha #newepisode #ep148

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

"यो सहकारी पहिले नेपालीहरुले डेढ सय लिटर दुध लिएर सुरु गरेको हो । आज सबैजना एउटै छातामुनि छौं ।" #hernekatha #ep148

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

"मलाई मेरो पुर्खा र पुर्खौलीबारे केही थाह नै छैन । " #hernekatha #newepisode #ep148

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

‘गोर्खा’ भनेर चिनिने नेपालीभाषीहरुको सङ्गतले यहाँका रैथाने आसामेली र आदिवासीले पनि गाई पाल्न सिकिसके । #hernekatha #Assam #ep148

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

"यहाँ मासु खानको लागि जनावरलाई काटमार गर्न पाईदैंन । त्यसैले चुम भ्यालीलाई जनावरहरुको लागि खुल्ला संग्राहलय क्षेत्र पनि भनिन्छ " - वाङचुक #hernekatha #tsumvalley #ep111 #gorkha

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

छार्का भोटको कथा | पुरा कथा हेर्नको लागि चाहिँ शनिबार सम्म पर्खनुस् है । #hernekatha #newepisodes #ep149 #charka

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

पत्थरमा खोपेका बुट्टा बिलाइ जालान् । बुवाको याद बिलाउँदैनन् । छाप्रोको दैलो बाहिर चप्पल झै हलचल नगरी हावामा बिलाएका बुवा । हावा चल्दा अहिले पनि बुवाले श्वास फेरे जस्तो ।। #HERNEKATHA #ep116 #dhungaramaya

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

साथीहरुले बिरामीलाई ट्याक्टरमा हाले । एक दिनको बाटो ट्याक्टरमा । त्यसपछि बिरामी बोकेर हिँड्दा जिल्ला सदरमुकाम दुनै पुग्न अझै ४-५ दिन । #hernekatha #ep149

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

"बाटो खोलेर सजिलो भएको छ । पहिले जोमसोम पुग्न ५/६ दिन लाग्थ्यो । अहिले १ दिन मै पुगिन्छ ।" #hernekatha #ep149 #dolpa

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

"चामलको भात खाने दिनमा हामी खुशीले नाच्थ्यौँ ।"- सोनाम #hernekatha #ep149

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

"यसपाली कुलो भत्किएर गाउँका २ जना नानीलाई बगायो ।" #hernekatha #ep149 #dolpa

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

काठमाडौंबाट टाढाको छाङ्ग्रु गाउँ कालापानी छेउमा सिमाना कुरेर बसेको छ । काठमाडौंमा कालापानी र चुच्चे नक्साका विषयमा रोमाञ्चक भाषणहरू हुन्छन्, सडकमा झण्डाहरू हल्लन्छन् । देश चलाउनेहरूसँग एक धर्को गोरेटो बाटो मागिरहेका सिमानाका मान्छेहरुलाई काठमाडौंले दिने गरेका भाषण र नक्साहरूले

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

यसपाली अंक १५०मा टुसाको कथा ल्याउने छौं । शनिबारसम्म प्रतिक्षा गर्नुस् है । youtu.be/mvUit86A1YM?si… #hernekatha #ep150