ठुलो मान्छे™ !!🇳🇵(@hemuRM) 's Twitter Profileg
ठुलो मान्छे™ !!🇳🇵

@hemuRM

सबैले ठूलो मान्छे बन् भन्थे, ट्विटरमा ठुलो मान्छे भनेर यो खाता खोल्नुबाहेक अरु केहि गर्न सकिएन बाबै!!😏😎
नेपालीलाई फलोब्याक पक्का!(Active since 5 Nov)💉🔬🧫💊

ID:1086596311703531521

linkhttps://Twitter.com/hemuRM calendar_today19-01-2019 12:08:43

1,4K Tweets

12,0K Followers

10,6K Following

ठुलो मान्छे™ !!🇳🇵(@hemuRM) 's Twitter Profile Photo

२०८१ सालमा राजा आउने भविष्यवाणी गर्ने ज्योतिषीले भनेको ठ्याक्कै मिल्यो..🤣🤭

account_circle
ठुलो मान्छे™ !!🇳🇵(@hemuRM) 's Twitter Profile Photo

के अन्त्यमा सबै अर्थहीन ठहर्छ?
अनेकन सपनाहरू, अनगिन्ती समय,
असीमित इच्छाशक्ति, अन्त्यहीन प्रयासहरु;
परिणामलाई नै सर्वस्व ठान्ने आँखाहरुको अघि उभिएर
कसरी गन्तव्यभन्दा यात्रा नै महत्त्वपूर्ण हो भन्न सक्छु?

✦✧✦

account_circle
ठुलो मान्छे™ !!🇳🇵(@hemuRM) 's Twitter Profile Photo

व्यवहारबाट नै उत्तर पाइसकेपछी प्रश्न गरिराख्नु जरुरी छैन !😪
✽✿✽

account_circle
ठुलो मान्छे™ !!🇳🇵(@hemuRM) 's Twitter Profile Photo

विकल्पहरुले तिमिलाई अलमल्ल बनायो,
आखिर रोज्नु त त्यही नै छ, जुन तिम्रो मनले सुरुमै चाहेको थियो ।
❉❊❉☕︎

account_circle
ठुलो मान्छे™ !!🇳🇵(@hemuRM) 's Twitter Profile Photo

जूनतारा मधुरो लाग्छन्, जब तिम्रा मुस्कान खुल्छन्.. 🩷🩵

account_circle
ठुलो मान्छे™ !!🇳🇵(@hemuRM) 's Twitter Profile Photo

दु:खद कुरा त, म हेरेरमात्र बस्न सक्थेँ,
किनकि त्यो औचित्यहीन युद्ध मैले पहिल्यै हारिसकेको थिएँ,
जुन युद्ध म संसारविरुद्ध लड्ने तरखरमा थिएँ !

account_circle
ठुलो मान्छे™ !!🇳🇵(@hemuRM) 's Twitter Profile Photo

आमाबाबाको गरीबी, संघर्ष र मायाले उत्प्रेरित नगरेको मनोजलाई श्रद्धाको 'आइ लब यू' ले कठिन परिक्षा पास गरी प्रतिष्ठित सरकारी जागिर पाउने उत्प्रेरणा मिल्छ । 😬😬🤭
★★★★★★★★☆☆

account_circle
ठुलो मान्छे™ !!🇳🇵(@hemuRM) 's Twitter Profile Photo

म सोध्छु आफूलाई,
के हुँ म? जीवयान्त्रिक मेसिन?
छाला, मासु, हड्डी, रगत अनि,
हजारौं सपनाहरुले बनेको एक रासायनिक पिण्ड?
के हुन् म भित्र बहिरहने ती इच्छा, कामना, भावना र चेतना?
अनौठो छ जीवन, सायद, यही नै अन्तिम मौका हुन सक्छ!
हुन सक्छ विरासतमा, मैले केवल यादहरु मात्र छोड्नेछु !!😊🤔

account_circle
ठुलो मान्छे™ !!🇳🇵(@hemuRM) 's Twitter Profile Photo

रुख त्यतै ढल्छ, जतातर्फ रुख ढल्किएको छ;
त्यसैले तिमी कतातर्फ ढल्कने होसियार होऊ !🌴🌳✩✩✩

account_circle
ठुलो मान्छे™ !!🇳🇵(@hemuRM) 's Twitter Profile Photo

सम्बन्ध बेनाम होस्, केही फरक पर्दैन;
तर प्रेम बेहिसाब हुनु जरुरी छ...🩵🩵💗

account_circle