नेताहरुले समाजलाई vote bank को रुपमा मात्र वुझे त्यो भित्रको दुख वुझेनन। उनिहरु किताब पढ्छ्न होला त्यो यहां लागू गर्न जानेनन । चुनाव त पुहांतु चौधरी, नानिमैया दाहाल ले नि जितेकै त थिएनी हजुर।
थोरै मरे धेरै मर्नु पर्थ्यो भनेका होइनन डा. वावुरामले। भनाइ वास्तविकता मै आधारित छ तर कुरो र कुलो जता लगेनि हुन्छ भन्थे वुडापाकाले । यधपी म समर्थक होइन है ।