Haribol gajurel (@haribol_gajurel) 's Twitter Profile
Haribol gajurel

@haribol_gajurel

ID: 1193567646999932928

calendar_today10-11-2019 16:35:00

7 Tweet

104 Takipçi

56 Takip Edilen

Haribol gajurel (@haribol_gajurel) 's Twitter Profile Photo

आफु बदलिएर दुनिया बदल्ने कि दुनिया बदलिनुसंगै आफु पनि बदलिने ? यो प्रश्न लिडर हुने कि फलोअर हुने भन्ने बिषयसंग सम्बन्धित छ । नेपाली राजनितिक वृत्तमा यो प्रश्न पेचिलो बनिरहेको छ ।

Haribol gajurel (@haribol_gajurel) 's Twitter Profile Photo

मानिसहरू समस्याको मुख्य कारण पत्ता लगाएर समाधान दिन तिर लाग्नु भन्दा सहायक कारणलई 'हाईलाइट' गरेर सेलिब्रेटी हुन खोज्दछन्। भनाई र गराईमा पनि संगति पाइन्न ।जनताको कुरा गर्ने तर ब्यवहारमा जनताको राजनीति नगर्ने आचरणका कारण जनताले दु:ख पाईरहेका छन् ।

Haribol gajurel (@haribol_gajurel) 's Twitter Profile Photo

यतिखेर म पार्टी एकता बहेक अरू केही कुरा सुन्न चाहन्न । नेकपा फुट्यो भने यसको नकारात्मक प्रभाव अन्य पार्टीमा पर्ने निश्चित छ । यो भयाबह परिदृष्य जनताले बरदास्त गर्न सक्दैन। परिणामत: राष्ट्र दुर्घटनामा पर्छ ।यसर्थ दुबै अध्यक्षले आ-आफ्ना अडानबाट पछि हटेर सहमति गर्नुको विकल्प छैन ।

Haribol gajurel (@haribol_gajurel) 's Twitter Profile Photo

पाण्डवहरूले पाँच गाउँ माग्दा सियोको टुप्पो बराबर जमिन पनि पाउँदैनौ भन्दा कौरव वंशको के गति भयो !