hari Adhikari (@hariadhikari177) 's Twitter Profile
hari Adhikari

@hariadhikari177

born to travel#
#कहिले काँही लुकाउन खोज्दा पनि आँखा बाट सपना पोखिँदा रहेछन ।
#channel Ghumante creation

ID: 709373761259089920

calendar_today14-03-2016 13:40:59

280 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

hari Adhikari (@hariadhikari177) 's Twitter Profile Photo

सबै लाई सफाई दिन जरुरी छैन, तपाई मानीस हो, साबुन होईन😂

hari Adhikari (@hariadhikari177) 's Twitter Profile Photo

यो कलियुग हो हजुर यहाँ झुठो बोल्ने ले मौका पाउछ, साचो बोल्ने ले धोका पाउछ र बोल्दै न बोल्नेले सजाय पाउछ ।।

यो कलियुग हो हजुर

यहाँ झुठो बोल्ने ले मौका पाउछ, साचो बोल्ने ले धोका पाउछ र बोल्दै न बोल्नेले सजाय पाउछ ।।
hari Adhikari (@hariadhikari177) 's Twitter Profile Photo

असन्तुस्टी म आफै मा छु किनकी गलतलाई राम्रो भन्दै चाकरीको संस्कार अपनाउन सकिन ।

असन्तुस्टी म आफै  मा छु 
किनकी गलतलाई राम्रो भन्दै चाकरीको 
संस्कार अपनाउन सकिन ।
hari Adhikari (@hariadhikari177) 's Twitter Profile Photo

हजारौ सपनाहरु मेरा थिए तर ती सपनाको निम्ति परिश्रम गर्ने मेरो "बाबा" हुनुहुन्थ्यो ।💝❣️

hari Adhikari (@hariadhikari177) 's Twitter Profile Photo

आफ्नाे लडाइ आफै लड्ने हाे दुनियाले ज्ञान दिन्छ साथ हैन

hari Adhikari (@hariadhikari177) 's Twitter Profile Photo

अरूको कुरा सुनेर टाढिनेहरु कहिल्यै आफ्नो हुँदैनन्।❤️🌸

hari Adhikari (@hariadhikari177) 's Twitter Profile Photo

•त्यो मनमा मेरो लागि कुनै दिन माया पलाउनेछ।🥺❤️‍🩹

hari Adhikari (@hariadhikari177) 's Twitter Profile Photo

दुरीले टाढा भयपनी मनै देखी माया गरेको मान्छे कहिले पनि टाढा हुदैन। ❤️

hari Adhikari (@hariadhikari177) 's Twitter Profile Photo

रूद्राक्ष हाेस् वा मान्छे एक मुखे नै राम्राे ! 👏

hari Adhikari (@hariadhikari177) 's Twitter Profile Photo

राम्रा दिनको खोजीमा उमेर बित्छ,पछि थाहा हुन्छ कि बितेको दिनहरू नै राम्रा थिए।❤️🌸

hari Adhikari (@hariadhikari177) 's Twitter Profile Photo

हरेक कोशिस मा सफलता त नमिल्ला तर हरेक सफलताको कारण चाँहि कोशिस नै हुनेछ।♡

झरी सबैलाई प्यारो लाग्छ जबसम्म आफ्नो घरको छाना चुहिदैन।❤️🌸

hari Adhikari (@hariadhikari177) 's Twitter Profile Photo

प्रश्न थीयो "यात्रा" महत्त्वपूर्ण कि "गन्तव्य", उत्तर थियो कसैकाे "साथ"।❤️🌸

hari Adhikari (@hariadhikari177) 's Twitter Profile Photo

छोटो जिन्दगी लामो कथा,मुहारमा हाँसो मनमा व्यथा यसरी नै चल्दैछ जिन्दगी🤍

hari Adhikari (@hariadhikari177) 's Twitter Profile Photo

दुख सबैको जिन्दगिमा हुन्छ,फरक यती हो की सबैको जिन्दगिमा दुख बुझिदिने मान्छे हुँदैन।❤️🌸