कुनै नेताले कतै बोलेको भए भन्नू है।(१)हामिले वैदेशिक ऋण घटाउछौ।(२)हामी नागरिकलाई श्रम बेच्न,शिक्षा किन्न र उपचार गराउन बिदेश जानू नपर्ने गराउछौ।(३)देशको ऋण चुक्ता नहुन्जेल हाम्रो प्रतिनिधिले तलब खादैन।(४) एक प्रदेश, एक उद्योग खोल्छौ।(५)पार्टीको कार्यकर्तालाई अनुदान, भत्ता दिन्नौ।
लोकतन्त्र समाजका भूइँमान्छेले अनुभूत गर्न सकून्। लोकतन्त्र पार्टी जीवनमा प्रतिविम्बित हुन सकोस्। मान्छेेले दासत्व होइन, स्वशासित भएको आत्मानुभूति गरून्। रूपान्तरण अरूका लागि नभएर आफ्ना लागि भन्ने निष्कर्षमा पुग्न सकियोस्। समस्त नेपालीहरूमा लोकतन्त्र दिवसको हार्दिक शुभकामना।
रा.प. को उपचारमा सबभन्दा बढी खर्च प्लेन भाडा हो जुन सरकारले अस्ति नै तिरिसक्यो । हस्पिटलको जनरल वार्डको खर्च निशुल्क रैछ । रा.प. ज्युले कुन खर्च चाहिँ आफै गर्ने चाहना गर्नु भएको रहेछ ? जन्ता जान्न चाहन्छ ।
सरकारले सबै नेपालीहरुलाइ दही चिउरा खान सक्ने हैसियत बनावस सबै कृषकले समयमै मल बिउँ र सिचाइसुबिधा पाउन यहि नै हो धान दिवसको शुभकामना सबै कृषक दाजुभाइ दिदिबहिनी हरु दही चिउरा खाउ मानो रोपेर मुरि फलाउ जयहोस
अरुकुरामा बिमती भएपनि बालेन्द्र शाह ले चोर सरकार भनेकोमा चाही मेरो पनि समर्थन छ बालेन शाहले कसरी भन्न सके सङ्घिय सरकारलाइ चोर भनेर बालेन शाह ले जति आरोप लगाएपनि सरकार चु सम्म बोल्न सक्दैन ?