हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵

@habipaudel

Self Business

ID: 3322365480

calendar_today21-08-2015 13:58:08

24,24K Tweet

7,7K Followers

5,5K Following

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

१) केपि ओलि पादरी २) प्रचण्डे पादरी ३) सेरबादुर पादरी ४) त्यो माधवकुमार छ नि गन्हाउने मुख पादरी ५) त्यो बाबुराम भन्ने अर्को बाहुन बांदरे मुख पादरी

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

नमस्ते गणबहादुर हरु ठीक ठाक छ नी? मैले जनता को नासो फिरता गरेको थिए ऐले नासो कस्तो बनायौ त नासो ? राजनीति कुटनिती नबुझेका मेरा प्यारा सोझा प्रजाहरु लाई उचालेर ज्ञाने चोर देश छोड़ भन्न लगायौ र पनी मैले सहेर जनताको खुशी को लागि राजगद्दी छोड़ेको थिए ।

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

एक Mobile company को कुनै राम्रो salesmanलाई पखाला लाग्यो अनी उस्ले doctor लाई कसरी आफ्नो prob सुनायो त डा.सप मलाई बिहान देखी unlimited outgoing भइराखेको छ, भित्र बाट new ringtone बजेछ पेटमा balance सकियो अलिकिती पनि रिचार्ज गर्न खोज्यो भने discharge भइ हाल्छ scheme बन्दगर्दिनस

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

हरेक लाई खुशी बनाई राख्न सकिँदैन तर पहिले उसलाई खुशी बनाउनुस जसलाई तपाई ऐनामा देख्नु हुन्छ। #राधे_राधे🌹🙏🙏

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

यो ब्याक्ती हो डांकुको सरदार ! पत्रकार दिल भुषण पाठक को प्रश्न मा डांकु को सरदार भन्दछन प्रत्यक्ष प्रधानमन्त्री रास्ट्रपति हुन दिने छैन 😡 यो भ्रष्ट फटहा डांकु अपुतो केपि ओलि कुमाईको अनुहार त के बोली सुन्दा पनि इरिटेसन भएर आउँछ त।

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

कोइ कोई मान्छे कहिल्यै पनि बदिलिदैनन न समयको साथ न परिस्थितिको साथ । #राधे_राधे🌹🙏🙏

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

आफ्नो दुख सबैसंग सुनाउने नगर किनकी मलम थोरै को घरमा मात्र पाईन्छ अनि नुन हरेक घरमा पाईन्छ । #राधे_राधे🌹🙏🙏

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

गणतन्त्रको छोटे राजा हरुले आफ्नु कार्यकर्ता हरु १,११२ जना हरुलाई बहुविवाह, ज्यान मार्ने उघोग र बलात्कारि केस मा फसेका कैद मिनाहा गराउदै छ।

१२ कक्षा फेल भएपछि ब्याचलर पढ्न पाउछ कि पाँउदैन ? अनि एक पटक प्रधानमन्त्री भएर फेल भएपछि पटक पटक किन प्रधानमन्त्री भईरहेका छन यी गधा बुढा हरु?? #ज्ञानेन्द्र_शाही

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

देशले रगत मागे,मलाई बली चढाऊ रुँदिनन् मेरी आमा,उनेपालीकी छोरी बुढेसकालका लठ्ठी देश यज्ञभित्र होमी मेरी बुढीआमा गोठमै हाँसीखुशी देखिन्छिन् ती काँगडाका सन्तान अझै मरेका छैनन् तर चियाबारी र बासघारी कुरिरहेका हुन्छन पाउँदिन केही पनि रगत स्तनको साटो आउदैन माग्न उसलाई उनेपालीकी छोरी

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

कोहि दिल जोड़छ पनि त कोहि तोड़छ पनि जिन्दगी हो साथी आफ्नोहरु छुट्छ पनि । #राधे_कृष्ण #राधे_राधे🌹🙏🙏

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

जीवन न अतितमा छ न भबिष्यमा जीवन मात्र बर्तमान मा छ 🙏 त्यसैले जिउनस त आज भोलि कस्ले देखेको छ र ! #राधे_राधे🌹🙏🙏

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

देशको प्रधानमन्त्री जस्तो गरिमामय पद मा बसेर सवै अस्त्र प्रयोग गर्न आफ्ना कार्यकर्ता हरुलाई निर्देशन दिने आतंककारी शैली को ब्याक्ती लाई कार्वाही हुँदैन नेपाल प्रहरी ? Nepal Police

देशको प्रधानमन्त्री जस्तो गरिमामय पद मा बसेर सवै अस्त्र प्रयोग गर्न आफ्ना कार्यकर्ता हरुलाई निर्देशन दिने आतंककारी शैली को ब्याक्ती लाई कार्वाही हुँदैन नेपाल प्रहरी ? <a href="/NepalPoliceHQ/">Nepal Police</a>
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

पुरै नेपाली सिनेमा हेरे लुटेको रहेछ काला काङ्ग्रेस ले Gagan Thapa Bishwa Prakash शर्मा तिमी हन्मानहरु के हेरे बसेको म:ह जोडि लाई जेल हाल्नु पर्दैन ?

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

केटो लाई कुनै चुनौती छैन सवै जनताको साथ छ कुमाई गिरि बन्धु सरकार लाई पाईला पाईला मा चुनौती छ K P Sharma Oli