Gyanesh Raut (@gyaneshraut) 's Twitter Profile
Gyanesh Raut

@gyaneshraut

सबैलाई स्वागत छ। आउनु भयो आब follow गरेर जानुस् म ब्याक दिनेछु धन्यवाद (follow back 100%)

ID: 1624775970417967107

calendar_today12-02-2023 14:22:56

567 Tweet

1,1K Takipçi

3,3K Takip Edilen

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

यस्तो मान्छेलाई प्रेम गर्नु तिमि; जसले तिमि रुनु अघि परेली पुछ्न सकोस, जसले तिमि हराउनु अघि भेट्न् सकोस, तिमि कसैको हुनु अघि तिम्रो हुन सकोस! #शुभप्रभात शुभदिन 💜🙏

काजि (@gaunlay) 's Twitter Profile Photo

सबै सम्बन्ध हरु ले आ-आफ्नै महत्व बोकेका हुन्छन कुनै ले “हैसियत”चिनाइदिन्छन त कुनै ले “औकात”देखाइ दिन्छन! #शुभबिहानी

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

मृत्यूशय्यामा देश,सत्तामा क्लेश,आयो गणतन्त्र डोली चढेर,मनायो सुहागरात अस्मिता बेचेर,जनतालाई थिचोमिचो पारेर,बिदेशी डाकेर,गाँउ देखि काठमाडौं सयकडौं महाराजा,देश लुट्न ठाँउ ठाँउमा सिंहदरबार,सुन तस्करी गर्छ,नागरिक बेच्छ,अर्बौं थुपार्छ,जेल जान्छ,न्याय किन्छ, हाँस्दै निस्किन्छ!😵☠️🌛

Gyanesh Raut (@gyaneshraut) 's Twitter Profile Photo

राजाको बिबाहमा करोडौ खर्च गर्थे भनेर भाषाण छाट्ने नेताहरू जनवादी बिबाहमा अर्ब भन्दा धेरै खर्च हुदा केही बोल्दैनन्

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

फुलैं फुल हरियाली वरिपरि,सर्वहाराका मालिक नचिढ्याउ निमुखा घरीघरी,कसैंलाई स्वर्गलोक,कसैंलाई जाजरकोट,एक टुक्रा बास,भुकम्पले नास,लालाबालाले के खाला,के लाउला,हर्न बजाउँदै तिमी घुईकिँदा,ति गर्भवती महिला हिड्दा हिड्दैं बाटोमा बच्चा चुहिँदा,तिमी किन बोल्दैनौ,भोकको ज्वाला दन्कि रहँदा!🌙

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

खुशिले जिउनु पर्ने रहेछ थाहा भयो जब दुख बिर्सिए खुशी नजिक भयो म जन्मिदा खुसी थिईन रे मेरी आमा सुखहरु आए लक्ष्मीको आगमन भयो बाजे हाँसेका रहेछन् नातिनी जन्मिदा जिम्मेवारी के बुझ्छ छोरो पनि बा भयो प्रिय,छोराछोरी उठ्नु पहिले म हिड्छु रुवाएर हिड्दिन घर छोड्ने बेला भयो #शुभरात्री

🌹राममणि सापकोटा 🌹 (@rammanisapkota6) 's Twitter Profile Photo

,,,,,चोर छुट्ने जेल,,,, जीवन भन्ने एस्तै रैछ , तर्कनाको खेल ! मनभरी दौडेका छन् , अनगिन्ती भेल !! देख्न पाको हैन कैलेइ , छक्छक गर्ने रेल ! भ्रस्टचोर निस्की हाल्ने , कस्तो हाम्रो जेल !!द्वेर्थी, शुभबिहानी 🌹

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

कमाउन नसकेको धन, रमाउन नसकेको मन, बिर्सन नसकेको दिन, तिर्न नसकेको ऋण, बचाउन नसकेको पैसा, अनि निदाउन नसकेको निन्द्राले नि सारै छट्पटी दिँदो रहेछ। #शुभप्रभात शुभदिन 🙏💜

संगीta📝 (@2sngita) 's Twitter Profile Photo

कोहि गल्ती भएर पछुतो गर्दोछ्न अनि कोहि राम्रो गरेर घमण्ड गर्दाछ्न। जसले यो दुबै म होईन मेरो हो आज छ भोलि छैन सबै परिबर्तमन छ भनेर बुझ्न् सक्नु अति उतम हुन्छ।🙏 #शुभबिहानी 🙏🏻🌺

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

भाग्य र दुर्भाग्य को बिचमा छ अवसर अनि हार र जितको बिचमा छ सफलता!! #शुभ_बिहान!!

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

प्रशंसामा झुलाउँदै, उचाल्ने पनि छन्। माथी पुर्याएर भुइँमा,फाल्ने पनि छन्। मजबुरीमा अनेक गर्नु पर्छ, महोदय..! यहाँ ज्यान बेचेर,ज्यान पाल्ने पनि छन्। #Umn

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

एउटी लाई i love you मुटु भन्दा भन्दै अरुले नै पारि सक्या रहेछ गुटुमुटु फुटेको खप्पर मेरो😁🙈😂😂

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

जस् जस्को जिब्रोमा बिख छ! देशको साहु मालिक उहि छ!! खाली सटर बिक्रिमा सन्नाटा बजारमा छ! खर्चिलो संघियता धान्न देश धितोमा छ!! सर्वहारा हौं भन्नेहरु सँग अथाह धन द्रव्य छ! गाँउ सहरमा भोकमरी छलकपट सिंहदरबारमा छ!! हर प्रहर कुर्चीको दाउपेच छ! भन चरणदास देश जनताको पक्षमा कुन नालायक छ!!🧐

Gyanesh Raut (@gyaneshraut) 's Twitter Profile Photo

पहिले:-माओवादी बन नत्र मार्दिन्छु=१२१ सिट अहिले:- कृष्चियान बन नत्र जेल हाल्दिन्छु=३२ सिट आउने दिनमा :- एकजना माओवादी हु भन्ने भेटाउ पुरस्कार दिन्छु =० सिट यो निश्चित हो हुने नै छ!😜

Gyanesh Raut (@gyaneshraut) 's Twitter Profile Photo

जनयुद्दमा : माओबादी बन नत्र गोली हान्दिन्छु । गणतन्त्रमा : ईसाई बन नत्र जेल हाल्दिन्छु । हाम्रो नेपालमा!

Gyanesh Raut (@gyaneshraut) 's Twitter Profile Photo

आज भएको घटना को मुख्य कारण अदालत हो । कस्तो फैसला गरेको हो बुझ्न सकिएन । हत्यारा को सरकार छ मान्छे मार्नु के ठुलो कुरा भएर ।

अनपढ☣️ (@nischalnpn) 's Twitter Profile Photo

सम्बन्ध यस्तो होस् : ख्याल राखियोस् तर हस्तक्षप नहोस्, प्रश्न गरियोस् तर शङ्का नहोस्, मतलब राखियोस् तर चियो नहोस्, विश्वास होस् तर वेवास्ता नहोस् अनी प्रेम होस् तर बन्धन नहोस् । #शुभबिहानी ☺️♥️

🌹राममणि सापकोटा 🌹 (@rammanisapkota6) 's Twitter Profile Photo

,,,,,,,कस्ले थाप्छ? शिर,,,,,, आफ्नै संसार आफ्नै धन्सार , केको मान्नु पिर ! भारी बोकि हिड्ने आफै , कस्ले थाप्छ शिर !! सचेत भइ पाइला चालौ , धेरै खाल्डा भिर ! सोच्या कुरा पक्कै मिल्लान् , बन्न सकौ धीर !!द्वेर्थी शुभबिहानी 🌹

Purnima_Devkota (@purnima_devkota) 's Twitter Profile Photo

जब विश्वासको सहबास हुन्छ, शंकाको जन्म हुन्छ, विस्तारै शंका बड्दै जान्छ विश्वाससँग दुरि चड्दै जान्छ, विश्वासले म ठुलो मलाई पुज भन्छ, शंकाले म हु ईश्वर यती बुझ भन्छ, दुबै निकै शक्तिशाली विश्वासले बिष पिलाउछ शंकाले लंका जलाउछ, सम्बन्धलाई कमजोर बनाउछ! #शुभबिहानी🌺🥀🌿☘️