Gunaraj Karki (@gunaraj049) 's Twitter Profile
Gunaraj Karki

@gunaraj049

Civil Engineer

ID: 1038660289368141824

calendar_today09-09-2018 05:28:05

8,8K Tweet

2,2K Followers

2,2K Following

RS Ghorsaine (@kalaiyaaa) 's Twitter Profile Photo

योगेश कमरेडहरुले गगनलाई हेर्दै केहि गर्न सकिएन भनेर मन सानो पार्नु पर्दैन। हिजो पार्टीको १ नंवर अध्यक्ष लाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएकै हो त। त्यत्तिको हिम्मत‌त गगन हरुले पनि नगर्लान । 😁😁

Sudeep Shrestha (@sudeepshree) 's Twitter Profile Photo

रविको मुद्दा फिर्ता लिन प्रमाण नपुग्ने कर्मचारीहरूले नै सुझाएका थिए, उनले सुनिनन् दोस्रो दर्जाकी शोभा writes: setopati.com/politics/379781

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

नीति - नयाँ नेतृत्व - नयाँ पुस्ता - नयाँ यो चुनाव चिन्ह र नाम चाईं किन पुरानै चाहिने रहेछ फेरी ? झुक्याउन ??

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

जिबी सहित सबै प्रतिवादीको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न महान्यायाधिवक्ताले गरेको निर्णय ऐले सम्मको सबैभन्दा राम्रो काम हो। जिबी जस्तो राम्रो मान्छेलाई फसाएको हो।

श्वेतशार्दूल (@seto_bagh1) 's Twitter Profile Photo

Sunil Paudel When was media blindly defending KP Oli?? I never found media defending him... especially after the chuche naksa and Indian blockade...yes media was always defending Deuba and PKD though.Gagan Thapa has always had the perk of Nepalese Media and seeing Prateek and Amit speaks lot

Bipendra (@bipendraa) 's Twitter Profile Photo

समाचारः देउवा र गगनले टिकट बाँड्दाका ६ फरक ! भित्र खोलेर हेर्दा चाहिँः देउवाले रातो मसीले सही गर्दथे, गगनले कालोले गरे भनेर लेख्न मात्र छुटेको रहेछ 🤣🤣

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओडेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओडेर देश जलाउने, राष्ट्रिय झण्डा ओडेर मत माग्ने, यी कार्य बर्जित छन । तत्काल बन्द हुनु पर्यो । राष्ट्रिय झण्डा ओड्ने “कपडा” होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जावस् ।

कार्कीजी (@ganeshbravo) 's Twitter Profile Photo

पहाडबाट खाली खुट्टा झरेको अनपढ बाले अर्काको काम गर्दा गर्दै सिकेको सीपका भरमा शहरमा घर बनाई, महंगा बोर्डिङ्देखि काठमाडौंका चर्चित कलेज पढाई लायकको बनाएपछि बुहारी लिएर युरोप पुगेको छोरोले फेसबुकमा लेख्योः “तिम्ले भोट गर्न नजान्दा आज म विदेशिनुपर्यो । बा ! तिम्ले गल्तिगर्यौ !”

Gunaraj Karki (@gunaraj049) 's Twitter Profile Photo

चिन्ता पनि कति थोक को के अब ति स्याङ्जाली ले चुनाब पछि रवि र बालेन लाई देख्न पाउने हुन कि हैनन।

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

जिल्लाका सोझासिधा नेताकार्यकर्तालाई भेट पाउन गाह्रो हुने र इस्टु कार्कीहरुलाई समय दिने ओलीले अहिले बुझेहोला- आफ्नो मान्छे आफ्नै हुन्छ । झिल्के सधै शक्ति कै हुन्छ ।

जिल्लाका सोझासिधा नेताकार्यकर्तालाई भेट पाउन गाह्रो हुने र इस्टु कार्कीहरुलाई समय दिने ओलीले अहिले बुझेहोला- आफ्नो मान्छे आफ्नै हुन्छ । झिल्के सधै शक्ति कै हुन्छ ।
Sama Thapa (@samathapa) 's Twitter Profile Photo

मैले म माथि वर्षि रहेको घृणा र गाली हेरि रहेको छु, कतिको handle मा त PHD,Dr सम्म झुन्डिएको छ। अपशब्द उता फेसबुक तिर झन् बढि छ, धेरै जसो विदेशमा रहने नेपाली छन्। बिना कुनै घृणा र आधार मानिसलाई खेद्ने संस्कार पढेलेखेका र विदेशमा बस्नेमा बढि किन भएको होला ?

Keshab DAHAL (@dahalkeshab) 's Twitter Profile Photo

तपाईंलाई प्रश्न मन पर्दैन भने आइसक्रीम बेच्नुहोस्। तपाईं आफूलाई भगवान् नै ठान्नुहुन्छ भने मन्दिरमा बस्नुहोस्। तपाईंसँग दिनलाई आशीर्वाद मात्र छ भने फगत हात हल्लाउनुहोस् र मुस्कुराउनुहोस्। अन्यथा तपाईं राजनीतिमा नै आउनुभएको हो भने प्रश्न त आउँछन् नै—प्रश्नको जवाफ दिनुहोस्। र

कम रेट (@pawanking0007) 's Twitter Profile Photo

पालैपालो कहिले काङ्ग्रेसको, कहिले रास्वपाको, कहिले एमालेको अन्धभक्त भएर कसैले निहुँ खोज्ने काम नगर्नुहोला । बाँदर स्वयम्भू जाँदैमा बाौद्धिस्ट र पशुपति जाँदैमा हिन्दु हुँदैन त्यो बाँदर बाँदर नै हुन्छ । #copied

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

देश परनिर्भर छ थाहा थियो तर आन्दोलनकै प्रतिवेदन नि आयात गर्न पर्ने गरि परनिर्भर छ भन्ने चाहिँ थाहा थिएन।

Setopati (@setopati) 's Twitter Profile Photo

रास्वपाको प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल फेला setopati.com/politics/383094

Sushil Panta (@yespanta) 's Twitter Profile Photo

२७ दिनको फिल्ड रिपोर्टिङको निश्कर्ष ~~~ पुरानालाई ३५ वर्ष हेर्‍यौं, यसपटक नयाँलाई’ भन्ने मतदाताको बेगले यसपटकको चुनावमा हुरी बतास ल्याउँदैछ । काङ्ग्रेस-एमालेप्रतिको भरोसा टुटेका कारण आक्रोशको भोट रास्वपालाई जाँदैछ । देशमा एकल बहुमतको सरकार बन्ने सम्भावना प्रबल देखियो!

२७ दिनको फिल्ड रिपोर्टिङको निश्कर्ष 
    ~~~
पुरानालाई ३५ वर्ष हेर्‍यौं, यसपटक नयाँलाई’ भन्ने मतदाताको बेगले यसपटकको चुनावमा हुरी बतास ल्याउँदैछ । काङ्ग्रेस-एमालेप्रतिको भरोसा टुटेका कारण आक्रोशको भोट रास्वपालाई जाँदैछ ।

 देशमा  एकल बहुमतको सरकार बन्ने सम्भावना प्रबल देखियो!
KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

हेलिकप्टरबारे सानो धारणा : हेलिकप्टरको प्राविधिक गडबडीबाट सुरक्षा गडबड भएको भए थाहा भएन। उम्मेदवारमाथि सुरक्षा थ्रेट भए उडिराको हेलिमा हैन विमानस्थलमै सुरक्षा निकायले जानकारी गराएर फर्काउँछ। उड्या हेलि किन फर्कियो त?उडाउने र फर्काउने नै जानुन्।

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

नोष्टालजिक हुने गरी पार्टी जीवनका उकाली ओरालीको फ्ल्यास ब्याक पल्टाउन तयार हुनासाथ रि-भिजन,रि-थिङ्क,रि-स्ट्रक्चरिङ र रिनोभेट सामान्य रुपमै भैहाल्छ।पिरामिड थियो,फुलि थप्न सोली बनायौ।लोकप्रिय छौ भनेको नेताको मात्रै प्रिय भइएछ।समयले सुधारेन भने डाईनोसर बनिएला क्यार्नु त?डोन्टओरी!

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

Dear RSP folks, we will be together in issues of greater good of our nation. However, strong government deserves strong opposition for which I will play my little part on all fronts mainly because majority of folks are so afraid to speak ills of RSP.