govinda s pokharel
@gspokharel2009
Flood water management, water in all forms, hydropower planning and development, WID, spring water sources and water balance are some of the professional caps
ID: 3017379012
12-02-2015 13:27:44
538 Tweet
100 Takipçi
180 Takip Edilen
सबैतिर सुख्खा पर्दा पनि पलाइ रहने मूल नै वास्तविक खानेपानीका श्रोत हुन। आजको राइजिङ नेपालमा इन्दिरा अर्यालको यो महत्त्वपूर्ण रिपोर्टमा भने अनुसार एकघर एकधाराको अभियान चलाइरहेका पालिका प्रमुखले यिनको संरक्षणमा पनि ध्यान दिऊन्। Nepal Water Conservation Foundation Dipak Gyawali risingnepaldaily.com/news/40061?fbc…
नेपालमा बहुआयामिक बाढी, ऊर्जा तथा कृषि व्यवस्थापन Nepal Water Conservation Foundation govinda s pokharel jalasarokar.com/news/multidime…
Dipak Gyawali Ratan Bhandari नेपालमा नै प्रशस्त उत्पादन हुने बिजुली उपयोग गरेर पेट्रोलियम पदार्थ विस्थापन गर्नु पर्नेमा ४ पटक नाकाबन्दी लगाएर दुष्ट्याईं गर्ने भारतमाथि पेट्रोलियम पदार्थ आयात गर्न मात्र होइन बिजुली आयात/निर्यात गर्न पनि खुट्टा ढोग्नु पर्ने अवस्था नेपालका राज्य संचालकले बनाए कस्तो दुर्भाग्य