prabeshraj (@gprovez) 's Twitter Profile
prabeshraj

@gprovez

लोकाः समस्ताः सुखिनो भवन्तु॥
Let the entire world be Happy :)

ID: 1106392483

calendar_today20-01-2013 14:31:33

82 Tweet

77 Takipçi

208 Takip Edilen

prabeshraj (@gprovez) 's Twitter Profile Photo

#IamwithDrKc के गरीब ले चै डाक्टर पढ्न नै नपाउनु ? - सुशिला कार्की

prabeshraj (@gprovez) 's Twitter Profile Photo

अनि कि, त्यो हावाबाट बिजुली बाल्ने कुरा थियो नि सरकार! त्यो वाहा वाहा हावा कुरा पछि सुनौला, बरु कैलाली र कंचनपुर तिर त्यै हावाले बिजुली पोल ढालेर हप्तौं देखि बत्ती बाल्न नपाएकालाई पो सम्झिने हो कि? #हेलोसरकार @hello_Sarakar

prabeshraj (@gprovez) 's Twitter Profile Photo

I'm attending Ecovillage Summit - Living Solutions for a Regenerative World. Living Solutions for a Regenerative World RT if you think others will find this helpful 🙌 summit2021.ecovillage.org

prabeshraj (@gprovez) 's Twitter Profile Photo

जीवन "हावा" रहेछ । किन्न सक्यो भने मात्र बाँच्ने । हैन भने हावा मै जाने । #OxygenforNepal #StaySafe #COVIDSecondWave

prabeshraj (@gprovez) 's Twitter Profile Photo

अनी कि आज देखी कडा निषेधाज्ञा, भने पछी कोही ननिस्किने । प्रहरी, प्रशासन, नेता, कार्यकर्ता अनी जनता । कानुन त् सबैलाई होला नि । कि कसो ? #lockdown2021 #Nepal #Kathmandu

prabeshraj (@gprovez) 's Twitter Profile Photo

यसरी बजेट भन्ने अध्याय नि सकियो । अब हेरौं कतिको फाप्छ वरदान कतिलाई || #budgetnepal2078 #Nepali

IEG - WB Group (@worldbank_ieg) 's Twitter Profile Photo

❔ How effectively has the World Bank helped clients manage urban #spatialgrowth through land administration, land‐use planning, and land development? 🔎Find out in IEG's new #evaluation: ➡️ bit.ly/3elvrll #urbanplanning

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

देउवाले भने– 'निर्वाचन गराउन संविधान संशोधन अावश्यक' nagariknews.com/news/10335 via NagarikNews

eKantipur Business (@ek_business) 's Twitter Profile Photo

राजनीति र पत्रकारिता छाडेर बाख्रा स्याहार्दै 'पढेकाले कृषि कर्म गरे मात्रै कृषिमा क्रान्ति गर्न सकिन्छ' bit.ly/2hjZcXJ

राजनीति र पत्रकारिता छाडेर बाख्रा स्याहार्दै
'पढेकाले कृषि कर्म गरे मात्रै कृषिमा क्रान्ति गर्न सकिन्छ'
bit.ly/2hjZcXJ
eKantipur Business (@ek_business) 's Twitter Profile Photo

भुकम्प पीडितबाट लिएको रकमबाट नै हेलिकप्टर भाडा तिरिएको गाविस सचिवको भनाई bit.ly/2hk33Ea

भुकम्प पीडितबाट लिएको रकमबाट नै हेलिकप्टर भाडा तिरिएको गाविस सचिवको भनाई
bit.ly/2hk33Ea