Govinda
@govindag098
Multimedia Journalist
ID: 1459179850221031424
https://bit.ly/41n2ooL 12-11-2021 15:23:12
471 Tweet
76 Followers
145 Following
गंगालाल अस्पताललाई दिइएको जग्गामा नेताको रजाइँ पूरा भिडियो : youtu.be/iTdyYj_FEvY समाचार : rb.gy/3ywe51 Dipa Dahal🇳🇵
अमेरिकाले ‘तत्काललाई स्थगन’ गरेको एमसीसी परियोजनाअन्तर्गत अघि बढेका काम भने रोकिएका छैनन्। यही संकेत देखेर हुनसक्छ, सरकारी अधिकारी र जानकारहरू एमसीसीको सहायता नरोकिनेमा आशावादी छन्। Keshu Lamichhane ukaalo.com/news/20250314-…
जब घर में है डकैत बैठे हैं तो औरों को क्या कहना😒😒 Amod Pyakuryal
अवैध रूपमा अमेरिका पठाउने जालो कसरी फैलियो? दाङ र रुकुमका गाउँहरूमा मृत्युमार्ग हुँदै अमेरिका जाने लहर अहिले पनि छ। यहाँका युवा मानव तस्करलाई १ करोडसम्म बुझाएर तल्लो बोटो अमेरिका हिँडिरहेका छन्। समाचार–shorturl.at/yeJLn पूरा भिडियो–youtube.com/watch?v=2ELOYy…… Abhash Budhathoki
शुक्रबारे प्रदर्शनका आयाम अनेक थिए र छन् तर मूलमा छ घृणाको महिमा मण्डन। दिक्क जनता आक्रोशित हुनु स्वाभाविक हो, तर राम्रो 'भ्युज' भएका, सामाजिक सञ्जालका कतिपय 'इन्फ्लुएन्सर' नै सर्वसाधारणलाई 'प्रोभोक' गरिरहेका देखिन्थे/छन्। प्रकाश अजात ukaalo.com/opinion/202503…
डढेलो नियन्त्रणमा के छ सरकारको पूर्वतयारी? || Ukaalo || Upendra Aryal भिडिओ रिपोर्ट: youtube.com/watch?v=cSxkwO…
एआईजीहरूका लागि सबैभन्दा आकर्षकचाहिँ उपत्यका प्रहरी कार्यालय मानिँदो रहेछ। काठमाडौँ, ललितपुर, भक्तपुर जिल्ला प्रहरीका साथै उपत्यका ट्राफिक प्रहरी कार्यालय र विमानस्थल प्रहरी कार्यालय यो कार्यालय मातहत पर्छन्। बीपी अनमोल पूरा समाचार: ukaalo.com/news/20250415-…
चिनिया प्रतिनिधिले आफ्नो मन्तव्यमा काँही पनि सगमारथा संवाद भनेर उल्लेख गरेनन् । चोमोलोङ्मा संवाद भनिदिए । अरू देशका प्रतिनिधिले सगरमाथा संवाद भने चिनियाँले भनेन् । अब सरकारले के गर्छ ? So, bypassing our Sagarmatha is a serious violation of many things K P Sharma Oli Dr. Arzu Rana Deuba