Go PAL (@go____pal) 's Twitter Profile
Go PAL

@go____pal

People stay with you until they find someone better than you.

ID: 1450105519142699011

calendar_today18-10-2021 14:24:49

10,10K Tweet

1,1K Takipçi

843 Takip Edilen

🇳🇵गाम्ले केटाे🇳🇵 (@gamleketo) 's Twitter Profile Photo

केपि ओलिलाई जस्ले गाली गर्छ उस्काे भविष्य अन्धकार हुन्छ भन्थे................नेपालनै अन्धकार बनाएर छाडे!!!😁

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

शब्दहरू खोज्दै बसेँ, तर तिमी त ती शब्दहरू भन्दा पर रहेछौ — मनको गहिराइमा बग्ने एक उज्यालो अनुभूति, जसलाई न त कलमले लेख्न सक्यो, न आँखाले देख्न सक्यो। तिमी मेरो मौनतामा गुञ्जिएको सङ्गीत हौ, मेरो प्रत्येक भावमा लुकेको एउटा नाम विहीन कविता। मैले त तिमीलाई बाहिर खोजेँ, तर तिमी त सधैँ

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

समय आफ्नै गतिमा चल्छ, जुन चिज आफ्नो गतिमा चल्दैन मान्नुहोस त्यो चिज "मन" हो !❤️

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 वार्तामा बसेपछि, विवादहरु उठ्न सक्छ गहन छलफल गरेत, समस्या जुट्न सक्छ केवल स्वार्थ हावी हुन भएन, मिहनत गरौं सबैको कुरा सुनौ, नत्रत बार्ता टुट्न सक्छ 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

जीवनको सबै भन्दा सुन्दर यात्रा त्यो हो, जहा तपाइ आफ्नो गतिमा हिड्नु हुन्छ, न कसैलाइ ज़िले लोभ हुन्छ, न कसैसंग हार्ने डर ………🌸

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

कोही बिना सिरानीलाई, ब्यर्थ नसोच्नु, सपना देख्ने रातहरुलाई, ब्यर्थ नसोच्नु।। घात,र चोटले नै धेरै सिकाउछ जीवनमा, सुनौला बिहानी हरुलाई, ब्यर्थ नसोच्नू। #शुभरात्रि 🙏

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

पानी जलेर खरानी भयो। अनौठो जिन्दगानी भयो। सोच्थेँ, जीवन सहज छ; तर, ठुलो नोक्सानी भयो। दुःख बोकेर मुसुक्क हाँस्छु; कसैले नबुझ्ने कहानी भयो। जिन्दगी सिर्फ मेरो थ्यो,तर; समयको मनोमानी भयो। #गजल #yuman #line

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

पानीलाई धुन्न खाेजेपछि हो, छेउ छाउकाे घर खेत तहसनहस भएको नत्र त पानीलाई पनि था थियोे उस्काे बग्ने बाटो । 🥀 शुभ साँझ 🥀

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 अप्ठेरो गाह्रो सारो , जीवनका अंग हुनुपर्छ राम्ररी जिउन, जीवनकला सबैसंग हुनुपर्छ यहाँ कसैको भागमा सबैथोक, कोही बुङ्गै मरिहत्य किन,अभावमा पनि दङ्ग हुनुपर्छ 💞💞💞 #अविरल #शुभसन्ध्या🌷🎉💞🙏

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

बोल्दा सोच्न नपर्ने अनि भेट्दा डराउन नपर्ने त्यस्तो खास व्यक्ति हौ तिमी 😘 #शुभ_रात्री❤️🙏😍

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

चाहिँदैन कसैको #good_night म्यासेज निन्द्रा लागे आफैं सुत्छु 😏😹😂

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

माया बसे पछि यौटै मन यौटै धड्कन हुन्छ रे... अनि सास पनि एउटैले फेर्छन् क्या हो.. त्यस्तो माया गर्नेहरु अक्सर निकै छट्पटीमा देखिन्छन्...!!🙆😂😁

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

दु:ख अनि सुख भनेको आउछन जान्छन, तर तिमी एक पटक आए पछि मेरो श्वास रहे सम्म नजानु है प्रिय 😍🤗

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

सुनाउन न सकिने सपना हरु छन भुल्न न सकिने घटना हरु छन! मुस्कान भित्र लुकेका आँसु हरु छन । जीवन भरी बोक्नु पर्ने भार हरु छन! नत खुसी भेटिन्छ नत पीडा मेटिन्छ । बस जिन्दगि देखेर नै मुटु रेटिन्छ। #शुभ_प्रभात☕️🌼🙏

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

हो, मृत्यु अब संस्कार होइन, केवल प्रक्रिया जस्तो लाग्छ, जिउँदो छँदा ‘सम्बन्ध’ हराएका जो थिए, उनीहरू नै अन्त्यमा ‘प्याकिङ’ को भीडमा भेटिन्छन्। #म_अनि_मेरो_भावना

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

कसैको स्वार्थी मन सङ्ग,मेरो मन मिल्यो। लाग्दैछ,अब भोक लाई भोजन मिल्यो...!! #Yumi #Line

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

#झरि_हरफ💦 रुज्दै भएनि घर नगइ भा छैन!! छाताले छेक्दैन,, तेइ नि छाता नै नभइ भा छैन।। #शुभ_सन्ध्या😊❤️