Govind Giri (@girirochak) 's Twitter Profile
Govind Giri

@girirochak

Vice President ANNFSU Central Committee,Public Health Professional, Executive Board Member of National Youth Councile

ID: 1267409425

calendar_today14-03-2013 16:04:29

6,6K Tweet

6,6K Takipçi

4,4K Takip Edilen

निर्मल थापा (@jillaram_) 's Twitter Profile Photo

Bhim Oli यत्त्ति पनि गर्न नपाउनु ? उता प्रधान्मन्त्री कार्कि आफ्नै भाइ पर्ने अर्का कार्कि लाइ पुलिस को हाकिम नै बनाइन केहि भाछैन । (feeling like Gen Z 😹😹😹

Govind Giri (@girirochak) 's Twitter Profile Photo

यो के रमिता हो ? देशकै कार्यकारी प्रमुखको कार्यालय मै अराजकता र असुरक्षा देखिनु भनेको सरकार र राज्य संयन्त्र नियन्त्रण बाहिर गएको ठोस प्रमाण हो ! यो बड्दो अराजकताले देशलाई कहाँ पुर्याउछ ? कल्पना गरे मात्र पुग्छ ?

Govind Giri (@girirochak) 's Twitter Profile Photo

पूर्व निर्धारित कार्यक्रम बिथोल्न खोजेमा देशभक्त युवाहरु सधै हात बाधेर, हातमा दही जमाएर बस्दैनन है !

Govind Giri (@girirochak) 's Twitter Profile Photo

सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक वधाई !!!

सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक वधाई !!!
Govind Giri (@girirochak) 's Twitter Profile Photo

विष्णु पौडेलको स्पष्ट घोषणा अध्यक्षमा केपी ओली नै अध्यक्ष र महासचिव बाहेकमा मेरो उम्मेदवारी !

Govind Giri (@girirochak) 's Twitter Profile Photo

आन्दोलनमा निरन्तरता र यात्रामा एकता !!! अब मात्र ४ दिन !!!

आन्दोलनमा निरन्तरता र यात्रामा एकता !!!
अब मात्र ४ दिन !!!
Govind Giri (@girirochak) 's Twitter Profile Photo

निर्वाचित सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक वधाई !!! #cpnuml #hilights

Govind Giri (@girirochak) 's Twitter Profile Photo

सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई उपत्यकामा हार्दिक स्वागत गर्दछु ।

Govind Giri (@girirochak) 's Twitter Profile Photo

भक्तपुरमा एमालेको पक्षमा मानव सागर उर्लिएको छ । #hilights #cpnuml highlight

Govind Giri (@girirochak) 's Twitter Profile Photo

११औं राष्ट्रीय महाधिवेशनमा सुदूरपश्चिम प्रदेश भुगोलको युवा कलस्टर अन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेको छु ! पार्टी,आन्दोलन र युवाको भविष्यप्रतिको जिम्मेवारी बोधसहित अघि बढेको यस यात्रामा साथ,सहयोग र समर्थनका लागि सम्पूर्ण प्रतिनिधि कमरेडहरुमा हार्दिक अनुरोध गर्दछु

११औं राष्ट्रीय महाधिवेशनमा सुदूरपश्चिम प्रदेश भुगोलको युवा कलस्टर अन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेको छु !
पार्टी,आन्दोलन र युवाको भविष्यप्रतिको जिम्मेवारी बोधसहित अघि बढेको यस यात्रामा साथ,सहयोग र समर्थनका लागि सम्पूर्ण प्रतिनिधि कमरेडहरुमा हार्दिक अनुरोध गर्दछु
Govind Giri (@girirochak) 's Twitter Profile Photo

नेकपा(एमाले)को ११औं राष्ट्रीय महाधिवेशनले स्पष्ट सन्देश दिएको छ !!! जनआधारित, संगठित र विचारयुक्त स्थापित राजनीतिक दल कहिल्यै विस्तापित हुदैन ।