Sagar Jee (@gimresgr) 's Twitter Profile
Sagar Jee

@gimresgr

लेखनु ,बोल्नु भन्दा पनि विशेष पढेर सुनेर आनन्द लिन चाह्न्छु (O+) १००%फलोब्याक गोदाम👇️👇️

ID: 3014265913

linkhttps://twitter.com/search?q=from%3A@GimreSgr%20-filter%3Areplies&s09 calendar_today09-02-2015 10:51:02

74,74K Tweet

9,9K Followers

2,2K Following

Goma Sharma (@gomasharma10) 's Twitter Profile Photo

म तिम्रो जिवनको त्यो गुलाब हैन जसले तिम्रो जीवनमा सुगन्ध भरि दिन्छ तर म तिम्रो जीवनको रुख हुँ जसको छाँयामा आफ्नो जिन्दगीको गर्मीबाट मुक्त हुन सक्छौ।💞

बाबरी☘️ (@babari_nana) 's Twitter Profile Photo

तपाईहरुको लागि कसैले दिने अमुल्य उपहार के हुन सक्ला?

पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

बरु सिक्का दिनु पुग्छ नाेट नदिनु तिम्राे मेराे बिश्वासमा खाेट नदिनु।। याे दिल आफैभित्र घायल छ प्रिय तिमिले पनि घरि घरि चाेट नदिनु।।

फिक्का चिया(२) खिर्रावटे (@krishna65311801) 's Twitter Profile Photo

भेट्न त त्यस्का बाउले पनि सक्दैन मुख छाडेर चित्त बुझाइरहेको छ..✍️

फिक्का चिया(२) खिर्रावटे (@krishna65311801) 's Twitter Profile Photo

सानो हुँदा तेरो बाउको बिहे देख्लास भन्थे, अनमोल केसिले साच्चिकै बाउकै बिहे देख्ने भएचन! भाग्यमानी अनमोल केसि !😁

फिक्का चिया(२) खिर्रावटे (@krishna65311801) 's Twitter Profile Photo

निल टीका लगाएको हेन्डल बिक्री मा भनेर ट्विट आइसकेका त छैनन नि?🤣🤣

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

भविष्य बनाउने सपना लिएर यतिछिटाे उठेको खाना बनाउन लगाउँछन् भन्या घरमा😁🙄 यस्ता पाराले के हाेला 😣😜😅

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

त्यसमा कुन ठूलो उत्सव भयाे र प्रिय,, बिना प्रतिस्पर्धाको खेल जित्यौ तिमीले।। 😍😍🙏🏿 #शुभदिनको_कामना

Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

खै के जादु छ तिम्रो शब्दमा जब तिम्रो शब्द स्पर्श गर्छु शरीरमा हठात तरंग उत्पन्न हुनेगर्छ यस्तो लाग्छ तिमी यतै कतै चुलबुलाई रहेकी छौ✍️❣️

sus (@sussss690) 's Twitter Profile Photo

#गजल_तिन_शेर कोहि राक्षस हुंन्छ कोहि बुद्ध हुंन्छ किन होला कसैलाई मन्दिर पनि अशुद्ध हुंन्छ किन होला जब चोटहरुले हिर्काउनु हिर्काउंछ छाती भरी मन दुख्छन र गला अभरुद्द हुंन्छ किन होला एउटा मिलनको एउटा बिछोडको कथा पछी प्रेम बदनाम हुंन्छ प्रेमी शुद्ध हुन्छ किन होला sus

परीष्कार 🇳🇵 (@dorievic_) 's Twitter Profile Photo

फुर्सद मा मात्र सम्झिन्छौ भने, भो अब बिर्सिदेउ मलाई पीरे !!😋

🌸सकम्बरी🌸🌾 (@anu50821023) 's Twitter Profile Photo

मौरीको रानो नभएर मौरी सारा संसार भौतारिएर हिड्छ त्यस्तै भा छ जिन्नगी कसैलाई सुनाउन हुन्न त्यहीभएर यता पोखेको🙆🏻‍♀️🙈😆🤩

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

कुनै सम्बन्ध कमजोर हुँदैन चाहे त्यो रगतको होस या भावानाको कमजोरी त मात्र निभाउने हरुमा हुन्छ।। 😍😍🙏🏿

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

बुबाका निहुरिन नमान्ने घुँडा अनि उहीँ गतिमा चल्न नमान्ने आमाको श्वासले जिन्दगिको नयाँ परिभाषा सिकाएको छ। विवश

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

हर दिन खाली फर्केर आउने गर्छन् मेरा प्रार्थना, थाहा छैन मैले पुज्ने ईश्वर कति उचाइमा बस्छन् ।🤞

डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵 (@chopendra07) 's Twitter Profile Photo

दुई करोड बर्षपछी आइयो घुमीफिरी उहीँ रुम्जाटार भने झै उहीँ ट्विटरमा आइयो...!!!! लु आम्नोस गफरम 😂😂😂

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

केही दोष अनि केही गुनासा छन् भने ती आफै सँग छन् । साहेब हजुर सँग त सदा प्रेम हुनेछ।🤞

डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵 (@chopendra07) 's Twitter Profile Photo

नहुदा मात्र हो महसुस गर्ने भन्या, हुँदाखेरीको कदर त कसले पो गर्छ र ...!!! क्षा जिन्नकी😂😂