ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile
ghatana Ra Bichar

@ghatana1

ID: 1560195728

calendar_today01-07-2013 10:19:02

119 Tweet

152 Takipçi

196 Takip Edilen

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

संसदमा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल चलिरहेको छ । ghatanarabichar.com/332026

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

युक्रेनले इस्तानबुलमा रुससँगको वार्तामा ‘शान्तिका लागि आवश्यक कदम’ चाल्न तयार रहेको बताएको छ । ghatanarabichar.com/332029

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

नेपालका लागि डेनमार्कका गैरआवासिय राजदूत रासमस अविल्डगार्ड क्रिस्टेनले नेपालसँगको पुरानो मैत्री सम्बन्ध रहँदै आएको र आगामी दिनमा पनि यसलाई अझ जनस्तरमा विस्तार गरी लैजान आफू क्रियाशील रहने बताउनुभएको छ । ghatanarabichar.com/332081

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङले यस हप्ताको अन्त्यमा लामो समयदेखि प्रतीक्षित फोन वार्ता गर्ने सम्भावना रहेको ह्वाइट हाउसले जनाएको छ । ghatanarabichar.com/332089

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । ghatanarabichar.com/332094

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

संविधानबमोजिम निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलबाट समेत संविधानको प्रस्तावनाविपरीत गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा आन्दोलन भएको भन्दै त्यस्ता दललाई कारबाही गर्न निर्वाचन आयोगमा उजुरी परेको छ । ghatanarabichar.com/332096

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

धादिङमा इन ड्राइभ तथा पठाओको नाममा बढी भाडा असुल्ने चार वटा निजी मोटरसाइकल चालकहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङले कारवाही गरेको छ । ghatanarabichar.com/332098

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज (२१ जेठ) नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । ghatanarabichar.com/332137

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

जापानमा गत वर्ष पहिलो पटक सात लाखभन्दा कम शिशुले जन्म लिएको बुधबार (२१ जेठ) सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । ghatanarabichar.com/332143

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा माओवादी नेता अग्नि सापकोटामाथि अनुसन्धान हुनुपर्ने मागसहित श्रीमती पूर्णिमाया लामाले १४ वर्षअघि सर्वोच्च अदालतमा दायर गरेको र सोही बेलादेखि सर्वोच्चमा विचाराधीन रिट निवेदनउपर आज (२१ जेठ) बाट सुनुवाइ सुरू भएको छ। ghatanarabichar.com/332152

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

राष्ट्रियसभाको आज (२१ जेठ) को बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरिएको छ । ghatanarabichar.com/332156

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संसद्को गतिरोध अन्त्य गर्न सिर्जनात्मक र रचनात्मक ढङ्गले अघि बढ्ने निर्णय गरेको छ । ghatanarabichar.com/332214

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

नेपाली सेनाले सहायकरथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । ghatanarabichar.com/332211

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ghatanarabichar.com/332219

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

नेपालको ऊर्जा र जलविद्युत् वास्तवमै समृद्धिको आधार बन्दै गइरहेको छ । ghatanarabichar.com/332223

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा पढ्न सुरु गर्ने विदेशी विद्यार्थीहरूको भिसामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ghatanarabichar.com/332231

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

साताको अन्तिम दिन आज (२२ जेठ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पाँच दशमलव ९९ अङ्कले घटेर दुई हजार ६४० दशमलव ९६ को विन्दुमा कायम भएको छ । ghatanarabichar.com/332237

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

श्री भैरव गण गजुरी धादिङबाट भैरव गण गजुरीमा छयानब्बे जना दीक्षित भएका छन् । तालिममा सहभागी नेपाली सेनाका सिपाहीहरुलाई शुक्रबार दीक्षान्त समारोहबीच दीक्षित गरिएको हो । ghatanarabichar.com/332294

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

पश्चिम नवलपरासीको सुनवलमा छोराले आफ्ना बाबु र एक छिमकीको हत्या गरेका छन् । ghatanarabichar.com/332297

ghatana Ra Bichar (@ghatana1) 's Twitter Profile Photo

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक यही जेठ २५ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ । ghatanarabichar.com/332300