घनचक्कर (@ghanchakkr) 's Twitter Profile
घनचक्कर

@ghanchakkr

बिश्वास एउटा शब्द हो यसलाई पढ्नको लागि निमेषभर लाग्छ, सोच्न र याद गर्नका लागि केही पल लाग्छ तर विश्वास साबित गर्नका लागि पुरा जिन्दगी लाग्छ !!!

ID: 825914638613127168

calendar_today30-01-2017 03:52:49

26,26K Tweet

847 Takipçi

1,1K Takip Edilen

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

केपी ओलीले सय तर्क गरे पनि, उनका भक्त र ‘वाइप्रोडक्ट’ विद्वानहरुले हजार तर्क गरे पनि– नेपालीको इतिहासमा नयाँ पुस्तामाथि यो तहको अपराध कहिल्यै भएको थिएन। राजनीतिक, सामाजिक र नैतिक रुपमा पनि यो अक्षम्य परिघटनाप्रति एक शब्द माफ नमागी केपी ओलीले अझै ‘म दोषी होइन, आदेश मेरो थिएन’

घनचक्कर (@ghanchakkr) 's Twitter Profile Photo

सिंहदरबार जलेको मात्रै कुरा गर्छन्... मन जलेको देख्दैनन् ?????? कति आमाहरुको कोख रित्तिए, कतिजनाको सिंदुर पुछियो,कतिका भाईटीका सकियो त्यसका वारेमा सबै चुप छन् कोहि बोल्दैनन् ???

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

केपी ओली र कांग्रेसभित्रका 'केपी ओलीका प्रेतआत्मा'हरु यसरी डराएको मैले कहिल्यै देखेको थिइनँ। २३ गते नग्न सडकमा कलिला सन्तानलाई ताकि ताकि गोली हानेर बगाएको रगतको राजनीतिक मूल्य कि यही चुनावले लिन्छ कि अर्को विद्रोहले। यत्ति चाहिँ विवेक भएको नेपालीलाई थाहा छ। सन्तान भएका बाबुआमालाई

घनचक्कर (@ghanchakkr) 's Twitter Profile Photo

सुनिल थापा विर्सन नसकिने फिल्म "एक दूजेके लिए" मा रति अग्निहोत्री संग !

सुनिल थापा विर्सन नसकिने फिल्म "एक दूजेके लिए" मा रति अग्निहोत्री संग !
Umashankar Singh उमाशंकर सिंह (@umashankarsingh) 's Twitter Profile Photo

“ऐ ग़म ए ज़िंदगी… कुछ तो दे मशवरा… एक तरफ़ उनका घर… एक तरफ़ मैकदा” सनडे को सुन तो पंकज उधास की ये ग़ज़ल रहा हूँ पर उदास मन बज ये रहा है कि “ऐ ग़म ए ज़िंदगी… कुछ तो तस्वीर साफ़ करा… एक तरफ़ रूस का तेल… एक तरफ़ यूएस खड़ा…” 😱

Vatsala Singh (@_vatsalasingh) 's Twitter Profile Photo

सम्पूर्ण हनुमान चालीसा इसे सेव करके रख ले प्रत्येक दिन सुने।

Divine_1975 (@1975_divinerp) 's Twitter Profile Photo

कुछ गाने कभी पुराने नहीं होते... इतना यथार्थवादी गीत.. इस गीत का प्रत्येक शब्द हमारी भावनाओं के लिए एक ठोस धुन बनाता है 💞

घनचक्कर (@ghanchakkr) 's Twitter Profile Photo

प्रजातान्त्रिक र #Gunतान्त्रिक नेपालको सटीक चित्रण !