Ghama Raj Luitel (@ghamaraj) 's Twitter Profile
Ghama Raj Luitel

@ghamaraj

Lecturer, Tribhuvan University

ID: 170690913

linkhttp://www.ghamarajluitel.wordpress.com calendar_today25-07-2010 14:03:47

12,12K Tweet

7,7K Takipçi

1,1K Takip Edilen

Ghama Raj Luitel (@ghamaraj) 's Twitter Profile Photo

ह्वाइट हाउसमा बाइडेनको इन्ट्री nayapatrikadaily.com/news-details/5…

Ghama Raj Luitel (@ghamaraj) 's Twitter Profile Photo

नेपाल र नेपालीलाई गाली गरेर भाषणकारिता गर्दै आएका सुधिर चौधरीले बडेभाइको दम्भबाटै अन्तर्वार्ता सुरु गरे। तर नेपालका प्रमसँगको अन्तर्वार्ताभरि उनी इतिहास र कुटनीति पढेर फर्किए । अनुहार हेर्न लायक थियो।

Ghama Raj Luitel (@ghamaraj) 's Twitter Profile Photo

पत्रकारिताका एक सशक्त हस्ताक्षर जनार्दन आचार्य दाइको देहवसानको खबरले मर्माहत बनायो। कुनै एक समय उहाँको सम्पादनको समकालीन साप्ताहिक चुलीमा पुगेको थियो। २०५० देखि ०५२ सम्म झण्डै २ वर्ष मैले समकालीनमा जनार्दन दाइसँग काम गर्ने मौका पाएको थिएँ। जनार्दन दाइ, भावपूर्ण श्रद्धाञ्जलि!

Ghama Raj Luitel (@ghamaraj) 's Twitter Profile Photo

चार वर्षको विरोधाभाषपूर्ण कार्यकाल पूरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विदा हुँदै। उनको सनकी युगको समापन।

Ghama Raj Luitel (@ghamaraj) 's Twitter Profile Photo

यताकाे कालखण्डकाे घाेर राजनीतिक विश्वासघात प्रकरण ! Parisambad parisambad.com/2021/03/02/%e0…

Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

भारतको एक मिडियाले घट्दो कूल गाहर्स्थ उत्पादन देखाउन मोदीका बढ्दै गरेका दाह्रीको प्रयोग गरेछ।मान्छेहरू सृजनशील छन्।

भारतको एक मिडियाले घट्दो कूल गाहर्स्थ उत्पादन देखाउन मोदीका बढ्दै गरेका दाह्रीको प्रयोग गरेछ।मान्छेहरू सृजनशील छन्।
Ghama Raj Luitel (@ghamaraj) 's Twitter Profile Photo

कोभिड १९ का कारण लकडाउन भएको १ वर्ष पुगेछ । वर्ष दिनपछि फेरि दोस्रो लहरको खतरा देखिँदैछ। हामी सबै सतर्क रहौँ। स्वास्थ्य सावधानी अपनाएर कोरोना फैलिन नदिअौँ।

Ghama Raj Luitel (@ghamaraj) 's Twitter Profile Photo

विश्व प्रेस दिवसको उपलक्ष्यमा पत्रकार जगत र मिडिया उद्योगलाई शुभकामना। प्रेस स्वतन्त्रताका सन्दर्भमा माल्दिभ्सले पनि नेपाललाई कैयौँ गुणाले उछिनेको अवस्था, भुटान त जापानभन्दा अगाडि गइसक्यो। पूर्ण प्रेस स्वतन्त्रता प्रस्तावनामै लेखाएको संविधान भएर पनि हामी किन पछि? समीक्षा आवश्यक।

Ghama Raj Luitel (@ghamaraj) 's Twitter Profile Photo

अमेरिका २०वर्ष अफगानिस्तानमा तालिबान दबाउन सयौँको हत्या र खर्बौँ डलर खर्चेर विफलताका साथ फर्किने अवस्थामा पुग्यो। महिना दिनमै तालिबानले काबुल सहित देश नियन्त्रण गर्‍यो। दुई दशकपछि तालिबान शासन फर्किने अवस्था। अमेरिका र शक्ति राष्ट्रहरूको विफलता। अफगानिस्तान अब फेरि रगतमा नडुबोस्।

Ghama Raj Luitel (@ghamaraj) 's Twitter Profile Photo

अफगानिस्तानको राज्य प्रणाली, अवस्था र भविष्य अनिश्चय बन्न पुगेको छ। त्यहाँ रहेका घर फर्किन चाहने नेपालीलाई नेपालले तत्कालै उद्धार गर्न कत्ति पनि ढिला गर्नुहुन्न ।

Ghama Raj Luitel (@ghamaraj) 's Twitter Profile Photo

नयाँ वर्ष २०८० को उपलक्ष्यमा हार्दिक शुभकामना !

Ghama Raj Luitel (@ghamaraj) 's Twitter Profile Photo

एलन मस्कको टुइटरले चरीलाई अवकाश दिएर क्रसलाई प्रचलनमा ल्यायो। आजबाट चरी उडेर गैसकेकी छन् । सम्झनामा चरी रहिरहनेछौँ ल्यारी बर्ड!

एलन मस्कको टुइटरले चरीलाई अवकाश दिएर क्रसलाई प्रचलनमा ल्यायो। आजबाट चरी उडेर गैसकेकी छन् । सम्झनामा चरी रहिरहनेछौँ ल्यारी बर्ड!
Kunda Dixit कुन्द दीक्षित (@kundadixit) 's Twitter Profile Photo

मदन पुरस्कार गुठीको आज बसेको साधारण सभा बैठकले प्रा.डा. योगेन्द्रप्रसाद यादवज्यूलाई जगदम्बा-श्री २०८०, तथा रणमुकाम पुस्तकका लागि मोहन मैनालीज्यूलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको छ।

मदन पुरस्कार गुठीको आज बसेको साधारण सभा बैठकले प्रा.डा. योगेन्द्रप्रसाद यादवज्यूलाई जगदम्बा-श्री २०८०, तथा रणमुकाम पुस्तकका लागि मोहन मैनालीज्यूलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको छ।
Ghama Raj Luitel (@ghamaraj) 's Twitter Profile Photo

विश्व प्रेस स्वतन्त्रतामा गहिरिंदो संकटः आर्थिक अस्थिरता, युद्ध र एआईको चुनौती ghamarajluitel.wordpress.com/2025/05/03/%e0…