Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile
Gajendra Budhathoki ♿

@gbudhathoki

♿Mission accessible Nepal♿
Chief Editor: taksarnews.com
winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award

ID: 72485042

linkhttps://gazendra.com.np/ calendar_today08-09-2009 06:00:25

242,242K Tweet

121,121K Followers

10,10K Following

Mubarak (@mubarak_1106) 's Twitter Profile Photo

महाभारत का संगीत बनता हुआ... क्या दौर था! क्या टैलेंट था! क्या मेहनत थी! ♥️♥️♥️♥️

Tara Nath Dahal (@tndahal7) 's Twitter Profile Photo

अरुण एकलौटी बनाउन नै ३० वर्ष अगाडि त्यत्रो बखेडा गराईएको होईन र ?

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

स्याङ्जा जाँदा बुढीऔंला लुकाउनु भनेको यस्तै प्रवृत्तिले हो?

ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

प्रक्रियागत र औपचारिक रूपमा टिकटक माथि नेपाल सरकारको प्रतिबन्ध आजवाट हटेछ !

प्रक्रियागत र औपचारिक रूपमा टिकटक माथि नेपाल सरकारको प्रतिबन्ध आजवाट हटेछ !
ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

फेसबुकले हटाएको बालेन्द्र साहको पोस्ट फिर्ता भएछ, अव के हुन्छ 😂

फेसबुकले हटाएको बालेन्द्र साहको पोस्ट फिर्ता भएछ, अव के हुन्छ 😂
Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

आफ्नै अगाडि तोते बोल्न सिकेर, मेरो बाइकको आवाज गल्लीको मोडबाटै चिनेर मुन्टो उठाएर हेर्ने, पछि मेरो एक्सिडेन्टपछि मलाई व्हीलचेयरमा देखेर-ठूल्बा किच्छ किच्छ भन्ने भतिजी त हुर्कीवरि मञ्चमा बोल्ने भइगछन बरै ।

सुरेश पंत sureshpant (@drsureshpant) 's Twitter Profile Photo

क्या उपनाम/उपाधि सूचक 'शाह' फ़ारसी से है? शाह, साह, साहू, (सौ ज्यू - कुमाउँनी) की व्युत्पत्ति पर एक पिछली चर्चा 👇

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

फेसबुक स्ट्याटस फिर्ता आएछ, अब डेंगु नियन्त्रण हुन्छ त? अनि, विकास खर्च बढ्छ त? भन्दै थे , बालवाले बाबा🤣🤣

फेसबुक स्ट्याटस फिर्ता आएछ, अब डेंगु नियन्त्रण हुन्छ त? अनि, विकास खर्च बढ्छ त?
भन्दै थे , बालवाले बाबा🤣🤣
Ramy's (@steinbergrd) 's Twitter Profile Photo

#Nepal we still expecting a medal 🏅 ? This is the training session of Nepal women’s football team, and in video National Goalkeeper Anjila Subba herself in the ground 😳

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

मुटुको चाल बिग्रिन्छ भनेर मोबाइल सर्टको देब्रे गोजीमा राख्न डराउने तोर्पेले हो लिथियम ब्याट्रीको फ्याक्ट्री नेपालमै खोल्ने गफ दिने, अरूले हैन। फुल स्टप!😡

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

फेसबुले माफी माग्यो भन्ने डिलेटेछन् त फेरि। बरु लाहुरसँग अर्को फोटो भेटियो ।

फेसबुले माफी माग्यो भन्ने डिलेटेछन् त फेरि। बरु लाहुरसँग अर्को  फोटो भेटियो ।