ठुल्दिदि 🇳🇵🇳🇵🇳🇵 (@gautam14824) 's Twitter Profile
ठुल्दिदि 🇳🇵🇳🇵🇳🇵

@gautam14824

Serve a little bit to your nation from your side , surely it will give you a lot😊😊
#jay_nepal

ID: 1164204042760806402

calendar_today21-08-2019 15:54:18

19,19K Tweet

3,3K Takipçi

2,2K Takip Edilen

ठुल्दिदि 🇳🇵🇳🇵🇳🇵 (@gautam14824) 's Twitter Profile Photo

कति ठुल्दिदीलाई मात्र ठुली गराउनु भनेर नि, भिनाजु खोज्दिए

कति ठुल्दिदीलाई मात्र ठुली गराउनु भनेर नि, भिनाजु खोज्दिए
Sushil 🇳🇵🇦🇺 (He/Him) (@therealsushil_) 's Twitter Profile Photo

पुरानो सोच भएको मान्छे हुँ म, मलाई एउटै सम्बन्ध जिन्दगीभरलाई चाहिन्छ ❤️ #शुभप्रभात 🌸

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

न भेट्टिनु छ न छुट्नु? न पाउनु छ न गुमाउनु? बस बोल्नेसंग बोलि दिन्छु नबोल्नेलाई छोडि दिन्छु, आफ्नो सोच्नेको म आफ्नै हुँ पराया सोच्नेकोको पराई नै हुँ, तिम्रो भाव अनुसारको व्यवहार अनुसारको शब्द-तर्क अनुसारको, स्वाद रङ्ग अनि ढङ्गमा ढलि दिन्छु मलाई यहाँ नकेहि लिनु छ नकेहि दिनु छ🥺

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

हाँस्ने संग हाँस्छु,जिस्किनेसंग ज़िस्किन्छु ठसक्क ठुस्किनेहरु संग मपनी ठुस्किन्छु खोलाको~खस्रो बालुवा जस्तो छु म पनी जत्ती मुठी कस्छौ तिमी,म उत्ती निस्किन्छु आकाश के.सी. ❤️🌹🌺 #जय_ज़िन्दगी🌺🌹❤️

पवित्रा विश्वकर्मा (@pabitrabishwak2) 's Twitter Profile Photo

सपना देख्दै अघि बढ्छु, सफलता खोज्दै बाटोमा, धेरै गुमेँ साथिहरू, थिए भर पक्कै नातोमा। अझै बाँकी आशाको जून, उज्यालो छ त्यो रातोमा, हार नमान्ने मन छ मेरो, जिउँदै छु म विश्वासको घाटोमा।