अख्तियार पनि दलालहरुकै कब्जामा छ ?!
वाइडबडी प्रकरणमा अख्तियारले आफ्नै प्रमुख राईलाई उन्मुक्ति दिएकामा विशेष अदालतको प्रश्न ekantipur.com/news/2025/07/2…
सक्कियो ,
देशलाई त माइतीको पेवा र ससुरालीको ढेवा नै
बनाए भन्नोस् ?!
परराष्ट्रमन्त्रीद्धारा छोरा जयवीर संलग्न जर्मन कम्पनीलाई सेटिङमा ई–पासपोर्ट छपाईको ठेक्का corporatenepal.com/story/268715
कति नकारात्मक मात्रै सोच्ने! प्रेम राईले अनुसन्धानलाई सहज गरिदिन राजिनामा दिन्छन वा सरकारले उहाँ माथि छानविन गर्ने नैतिक र कर्तव्य निभाउ छ भनेर आशा गरिदिदा पनि भयो ?
‘अख्तियारले अब आफ्नै प्रमुखमाथि छानबिन सुरू गर्नपर्छ’ setopati.com/politics/365012