Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile
Gãñesh Gàññû

@ganeshgannu1675

Nothing is Imposibble if you are ready to do ❤️

ID: 1262422841175076864

calendar_today18-05-2020 16:40:52

2,2K Tweet

631 Followers

732 Following

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

उनी प्रेमको ब्यापारी, अनि म बारम्बार ठगिएको ग्राहक !!

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

ओहो ! यो भ्यालेन्टाइनमा त तलाइ भेट्न कुनै केटि त आउलि नि है भन्दै मलाइ प्रस्न तर्साउनेहरुलाइ के थाहा केटि त आउने परकै कुरा हो आफ्नो दिसा धरि कडा भयर आउन नमानेकोले पातलो बनाउने औसधि लिदै बसेको छु भन्नि कुरा !😂💫

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

स्वार्थी मान्छेले पहिला चन्द्रमा देख्छ आफ्नो स्वार्थ पुरा भएपछि दाग देख्छ !!

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

ढाड सधैँ बलियो राख्नुपर्छ; किनकि, स्याबास र धोका दुवै पछाडिबाट नै पाइन्छ।

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

यदि आजको दिन सुखमय छ भने ‘हिजो’ र ‘भोली’को निमित्त किन चिन्ता गछौं ।’❤️

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

म बुझ्छु तर मान्न तयार नै छैन, केहि सपनाहरु यी मेरा आफ्नै माग हुन् !!

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

कहिलेकाहीँ भाग्यको पन्ना हातको रेखा संग मेल नखाने रहेछ।❤️

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

हेर्नेछु प्रिय तिम्रो बाटो अन्तिमसम्म पनि, चौतारी हुँ कुर्नु बाहेक मसँग विकल्प छैन।।

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

एकोहोरो भएपनी तिमिलाई प्रेम गरिरहेँ, थाहा छ लोटा भरिन पनि त गाग्री झुक्नुपर्छ!!

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

कर्कलाको पानी झैं भो तिमी सँगको भेट फेरि किन् यादहरु बलेनिको पानी झैं अडिरहेछन् !

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

चल्छ बतास यादहरुको लहर बोकेर प्रेमिल दुई मन भित्रको खबर बोकेर !

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

-आउने छु तिम्रो मन मस्तिष्कमा याद बनेर घरी गोधुली साँझ बनेर घरी चिसा प्रभात बनेर ❤️

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

मृत्यु सत्य थियो अनि त्यस्तै चोट पनि, केही योगदान बाकी रहे केही यादहरु पनि ।

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

5:55 ले अझसम्म नि मचाउन नस्क्या तहल्का 5:59 ले २ दिनमै मचाइदियो !😂🤦‍♂️

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

मलाई मायाँ गर्दै तिमी घाँटीमा छुरा राख्छ्यौ, तिमिलाई मायाँ गर्दै म कहाँ रेट्ने बताउँछु।

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

पात्रो फेरिएको खुशीमा रमाउँ भनेर आएको, कात्रो बोकेको समय मेरो खोजीमा हिँडेको छ रे !!

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

रात कहिलेकाहीँ निन्द्राको लागी होईन, सम्झनाहरुको चिहान बनाउँन आउँछ।।

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

आफै हराएर छुट्टै नयाँ कहानी लेख्दै छु, अस्तित्वका रेखाहरु आफैँ मेट्दै छु !❤️

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

ग्यासको कमिले गर्दा खाना खान पनि नपाइने भो जस्ले गर्दा ग्यास्टिक हुन्न भन्न सकिन्न त्यहि ग्यास्टिकबाट उत्पन्न हुने पादलाइ सिलिन्डरमा भरेर खाना बनाउनुपर्छ भन्ने सोचेरै केपि वलिले उहिल्यै नै घरघरमा ग्यासको पाइप लाइन जोडिदिन्छु भन्या हुन !😂