Raae Prashant🇳🇵 (@gahurung) 's Twitter Profile
Raae Prashant🇳🇵

@gahurung

जीवन संघर्ष हो

संघर्ष गरेर जित्छु कि सिक्छु।

ID: 1159987179889651712

linkhttps://mobile.twitter.com/search?q=from%3A%40gahurung%20%20-filter%3Areplies&src=typed_query calendar_today10-08-2019 00:37:49

47,47K Tweet

6,6K Takipçi

4,4K Takip Edilen

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

हेरन घर न घाटाको माया बसेछ तिमी सँग...!! सँगै हुन किस्मत छैन टाँढा हुन हिम्मत छैन..!! #परदेशी🙇‍♂️ #शुभ_सँन्ध्या 😌🙏💞👌🇳🇵

अल्लारे~The Young Man (@young_allaare) 's Twitter Profile Photo

केटाहरु ले जति संस्कारि केटि चाहिन्छ भने पनि आखिर मा हेर्ने भनेको त्यै Mia khalifa र Dani Daniels हो।

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~~~ पीडा~~~~ सोलीमा चाडबाडहरु बोकेर बेसाहा खोज्न गएकी छोरी दैलोमा दशैं आइसक्ता पनि आइन महँगी मनपरि मडारिएको छ पैसा पुग-नपुग भयो अथवा बेसाहा पाइन घलेकमा सातु त हालेकी थिई कतै सियाँलमा सुस्ताएर एक फाँको खाइ कि खाइन???? #शुभप्रभात🖼️🖼️ #शुभदिन♥️♥️♥️ 🖼️💥🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏💥🖼️

Comrade Rabi (@das_ravee) 's Twitter Profile Photo

तिम्रो खोजिमा म भौतारिए तर तिम्राे केहि पतो छैन माया के हों पारा 😣 #शुभ_दिन 🔥❣️🙏 #हर_हर_महादेव_शिव_शम्भू_ॐ 💕🚩🙏 ✍️Comrade Rabi

Biर_महरा (@birmahara2) 's Twitter Profile Photo

प्रेम त केवल दुई जनालाइ गरिन्छ १- जस्ले मलाइ जन्म दियो अनि २- जुन मान्छे मेरो लागि जन्मियो

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

तपाईंको "तारिफ" गर्नेले तपाईंलाई चिनेका हुन सक्छन तर तपाईंको "चिन्ता" गर्नेलाई तपाइँ आफैले चिन्नुपर्छ ।। #शुभप्रभात ☕️🙏

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

**बलियो सम्बन्ध बनाउन एक्लो प्रयास काफी हुने भए,किन बालुवामा सिमेन्ट मिसाउन जरुरी हुन्थ्यो होला र!!**~~~~~ #शुभ_प्रभात 🖼️🖼️🖼️ #शुभदिनको_कामना ♥️♥️♥️🖼️💐🙏🇳🇵🇳🇵🇳🇵🙏💐♥️🖼️

Biर_महरा (@birmahara2) 's Twitter Profile Photo

धनी र गरिब को मिर्त्यु उहीँ हो तर अन्तिम यात्रामा हुने जमात मात्र फरक हो,/

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

#शुभप्रभात🖼️🖼️🙏 मरेर पाइने स्वर्ग नमिलोस छैन केही डर। यो मेरो देश नेपाल स्वर्ग भन्दा छ सुन्दर । हिमका शैलमा रम्ने आराध्य शिव शङ्कर। गौरी सहित भै दिन्छन् वरदान निरन्तर ।। #ॐ___नमः___शिवायः 🇳🇵

#शुभप्रभात🖼️🖼️🙏
मरेर पाइने स्वर्ग नमिलोस छैन केही डर।
यो मेरो देश नेपाल स्वर्ग भन्दा छ सुन्दर ।
हिमका शैलमा रम्ने आराध्य शिव शङ्कर।
गौरी सहित भै दिन्छन् वरदान निरन्तर ।।
#ॐ___नमः___शिवायः 🇳🇵
माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

*** राजनीति कि लाजनिति*** फरक पार्टी फरक झण्डा , देश लुट्ने एउटै धन्दा ! कहिले फुट्ने कहिले जुट्ने , उद्देश्य एउटै हो देश लुट्ने !! #शुभप्रभात🖼️♥️🇳🇵🙏 #शुभ_शनिबार 🖼️♥️🇳🇵🙏 #शनिदेवको_कृपा_बनिरहोस🖼️♥️🇳🇵🇳🇵🇳🇵🙏🖼️💐💥🙏🙏

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

झ्याल बाट बाछिटाले सिरानी भिजेको रैछ म त आफै छक्क परिरा कस्को यादमा रोइछु भनेर ।😂😂

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

जिन्दगीमा केही सुन्दर भ्रम पनि जरुरी हुन्छ वास्तविकता सधै कहाँ सुन्दर हुन्छ र?✍️😊

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

#शुभ_प्रभात🖼️🖼️🙏🙏 ** खल्ती रित्तो हुँदा आत्म दिलकारी हुन्छ।**~~~~~ #ॐ___नमः___शिवायः 💐💐 #आजको_दिन_शुभ_रहोस् 🖼️🖼️💐💥🇳🇵🇳🇵🇳🇵🇳🇵💥💐🖼️

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

लम्किन्छन पाईलाहरु गन्तब्य चुम्नका लागि! बिस्बास गर्नुपर्छ सम्बन्ध टिकाउनको लागि!! होसियार हुनुपर्दछ खुट्टा तान्ने धेरै भेटिन्छन! प्रेम सार्थक बनिदिन्छ साथै जिउनको लागि!! समयसँगै परिबर्तन हुदैन सच्चा प्रेम गर्नेहरु! बाचा कसम तोडिनु हुदैन नछुट्नका लागि!! #शुभसमय_आत्मिय_मनहरु🌷🙏