lady❣️ (@fuchchi111) 's Twitter Profile
lady❣️

@fuchchi111

नसाेध मलाई
न रहर थियाे न मजबूरि थियाे,
बस् , म बद्लिए , बद्लिन जरुरि थियाे
❣️❣️❣️

ID: 1433795655139426305

calendar_today03-09-2021 14:15:42

1,1K Tweet

1,1K Followers

950 Following

lady❣️ (@fuchchi111) 's Twitter Profile Photo

महसुस गरिरहेकाे छु, केही दिन देखि तिम्रो लापरबाहीहरुलाई याद राख,यदि म बद्लिए भने मलाई मनाउनलाई तिम्राे बसको कुरा हुने छैन। #गुडनाईट

lady❣️ (@fuchchi111) 's Twitter Profile Photo

सबैले हात समाएर तपाईंलाई चाहिएकाे ठाउँसम्म लगिदिन्छन् भन्ने छैन कसै कसैले दुई कदम अगाडि लगिदिएर पर सम्मकाे बाटाे देखाई दिए भने पनि त्याे ब्यक्तिकाे गुन नर्बिसिनुस्। #शुभदिन

lady❣️ (@fuchchi111) 's Twitter Profile Photo

हेरन सानु हिजाे तिम्ले समय विताउन मसग गरेकाे प्रेमले आज मेराे पुरै जिन्दगी बर्बाद भईराछ। यस्काे दाेष खै कस्लाई दिनु र😭 आशा गर्छु मेराे बर्बार्दिले तिम्राे सफल्ताकाे ढाेका खुलाेस् 💔💔

lady❣️ (@fuchchi111) 's Twitter Profile Photo

कहाँ थाक्छु र म तिम्राे तस्बिर हेरेर बरु तिम्रा ती तस्बिर थाके हाेलान मैले हेरेकाे हेर्यै गरेर #साना

lady❣️ (@fuchchi111) 's Twitter Profile Photo

कहिलेकहीँ मलाई हराउन मन लाग्छ किनकि म हेर्न चाहन्छु मलाइ कसले खोज्दो रहेछ।

lady❣️ (@fuchchi111) 's Twitter Profile Photo

कहिले नसकिने यादहरु दिएकी छौ तिमीले तिमी मेरो नभएकोमा अब गुनासो गर्ने छैन ।

lady❣️ (@fuchchi111) 's Twitter Profile Photo

एक्लै हिड्न थालेपछि गाह्रो लाग्न थालेकाे हाे 😊याे जिन्दगि, बाबा आमाकाे हात समाएर हिड्ने बेला सम्म त ठिकै थियाे......।

lady❣️ (@fuchchi111) 's Twitter Profile Photo

इच्छा जति बलियो हुन्छ, पात्रले त्यति नै संघर्ष गर्नुपर्ने हुन्छ ।

lady❣️ (@fuchchi111) 's Twitter Profile Photo

हामी खाली अरुहरुबाट माया खाेज्छाै तर मायाकाे परिभाषा माया खाेज्नु हैन माया दिन जान्नु रैछ।

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

चाहेको आटेको सबै पुरा होस दुख नजिक नपरोस खुशिले खोज्दै आउस जन्मदिनको अनगिन्ती सुभ कामना 🎂🎂🍫❤️ lady❣️

सिर्जना मगर (@sirjna123) 's Twitter Profile Photo

साचिकै तिमी सङ प्रेम नै थियो रैछ त्यसैलेत यति ठूलो सन्सार मा तिमी भाहेक अरुकिन मन परेन तिमिले जतिनै नराम्रो व्यबहार गरेपनी यो मनले तिमी लाई नै रोज्छ ❤️❤️ #dear_you ❤️❤️

lady❣️ (@fuchchi111) 's Twitter Profile Photo

जब मान्छे बाच्दा बाच्दै आफ्नो अधिकार खोसिएको महसुस गर्छ, तब उस्लाइ संघर्ष गर्न मन लाग्दो रैछ 😌 #GoodnightEveryone

lady❣️ (@fuchchi111) 's Twitter Profile Photo

चाहेर पनि भुल्न नसकिने केहि यादहरु छन अनि मागेर पनि पाउन नसकिने तिम्रो माया 🥲

lady❣️ (@fuchchi111) 's Twitter Profile Photo

बाेल्दै निदाउने लत लाएर तिम्ले चटम्कै छाडेर गएसि हाे नि साना मैले रातभरि आकाशकाे तारा गन्न थालेकाे......😊

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

टाढिने अनि छुट्टिनेहरु सँग केही गुनासो रहेन अब बस् जसको म हुनेछु उसलाई म प्रति सधैं गर्व होस् त्यति भए पुग्छ l💞💞💞💞💞 #सुभ_बिहानी❤️ #यहाहरुको_दिन_मंगलमय_रहोस् 🙏❤️

lady❣️ (@fuchchi111) 's Twitter Profile Photo

उस्लाई सुनाई दिनु.. कसैले........ आकाश छुने सपना देख्ने हरु बन्द कोठामा कैद भैइ बस्दैनन भनी,