FederalismNepal (@federalismnepal) 's Twitter Profile
FederalismNepal

@federalismnepal

Nepali living abroad.

ID: 1702570797154631680

linkhttp://www.none.com calendar_today15-09-2023 06:31:53

8,8K Tweet

61 Takipçi

97 Takip Edilen

कुल रिम्स (@cooolrims) 's Twitter Profile Photo

सरकारको काम हेर्दा स्पष्ट देखिन्छ—रवि लामिछानेले जेल बसेको बदला चर्को रूपमा लिँदै छन् । उनी र अहिलेको सरकारको शैली ठ्याक्कै उस्तै छ । पहिले कान्तिपुरका मालिकलाई बिना कारण पक्राउ गरे, मुद्दा दायर नगरी फाइल बन्द गरियो । अहिले पनि ठ्याक्कै त्यही नाटक दोहोरिँदै छ—स्टन देखाउन गिरफ्तार

सरकारको काम हेर्दा स्पष्ट देखिन्छ—रवि लामिछानेले जेल बसेको बदला चर्को रूपमा लिँदै छन् । उनी र अहिलेको सरकारको शैली ठ्याक्कै उस्तै छ । पहिले कान्तिपुरका मालिकलाई बिना कारण पक्राउ गरे, मुद्दा दायर नगरी फाइल बन्द गरियो । अहिले पनि ठ्याक्कै त्यही नाटक दोहोरिँदै छ—स्टन देखाउन गिरफ्तार
Shikhar Ghimirey (@shikharghimirey) 's Twitter Profile Photo

हामीले हिजो ज्ञानेन्द्रको निरंकुशता मात्र भोग्यौँ, देख्यौँ । तर, दुनियाँले यसअघि हिटलरलाई देखिसकेको छ, भोगिसकेको छ । ज्ञान समाप्त ।

ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

सुनौलो क्याविनेट प्रधानमन्त्री : बालेन १९० तोला ( सुनचाँदी) अर्थमन्त्री : वाग्ले ४५ तोला परराष्ट्रमन्त्री खनाल : सुन २२ चाँदी २५ उर्जामन्त्री विराज : सुन १५ चादी ५० तोला( हिरापनि ) गृहमन्त्री सुदन : ८९ तोला सुन ५ किलो चाँदी भौतिक मन्त्री लम्साल : सुन ३० चाँदी ५० तोला + 👇️

Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1) 's Twitter Profile Photo

हाम्रा सुन दादाको प्यारो/सुनौलो ट्विट😂 अहिले पनि मेल खाएकै हो त?

हाम्रा सुन दादाको प्यारो/सुनौलो ट्विट😂
अहिले पनि मेल खाएकै हो त?
प्रज्ञान (@me_pragyan) 's Twitter Profile Photo

राष्ट्र बैंकको कर्मचारीको सम्पत्ति कसरी २३ करोड हुन्छ?

Bishodip (@bishodip) 's Twitter Profile Photo

गरिबको चमेली बोलिदिने कोइ छैन भन्दै देशमा पैसा कमाउन सकिएन पुरानाले लुटेर खाए भन्दै स्ट्याटस लेखेरै करोडौ कमाइने रेछ। भुक्खडहरु बिदेश तिर लागे 😂🤣

गरिबको चमेली बोलिदिने कोइ छैन भन्दै देशमा पैसा कमाउन सकिएन पुरानाले लुटेर खाए भन्दै स्ट्याटस लेखेरै करोडौ कमाइने रेछ। भुक्खडहरु बिदेश तिर लागे 😂🤣
Apil (@arapilkc) 's Twitter Profile Photo

सम्पति देखाए मात्र पुग्छ कि श्रोत पनि खुलाउनु पर्छ? कि तिनका बाउहरुले राज्य श्रोतबाट लुटेको सम्पति छोरा छोरीलाई नेता बनाएर (कालोलाई सेतो) बनाउने हो? ४६ साल पछिको सरकारी कर्मचारीहरुको हिसाब किताब हुदै गर्दा अहिलेका नेताहरुको परिवार/ बाउ-आमाको सम्पति पनि जाच होला नि?

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

आजको दिनमा श्रम अदालतमा हप्ताको ४०घण्टाभन्दा बढि काम गरेको ओभरटाइमको पैसो दिनु पर्‍यो भनेर कसैले मुद्दा दर्ता गरे ढुकुटी रित्तो भएको राज्यले त्यो पैसो दिन नसक्ने हुनाले सबै सरकारी अस्पतालको २४घण्टे सेवा ठप्प हुन्छ। यो यथार्थ हो, बाँकी बकवास!😡

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

ल्हासामा सून छ, कान मेरो बुच्चै ❌ रास्वपामा सून छ, कान मेरो बुच्चै ✅

नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆) (@nepaldiary) 's Twitter Profile Photo

Leaked: The official poster for the new heist movie "The Golden Cabinet." 🎬🇳🇵 ​A group of ministers tries to balance the national budget while balancing 10kg of 24k gold around their necks. ​The gold rush is real! Who needs a central bank reserve when the cabinet is wearing

Leaked: The official poster for the new heist movie "The Golden Cabinet." 🎬🇳🇵

​A group of ministers tries to balance the national budget while balancing 10kg of 24k gold around their necks.

​The gold rush is real! Who needs a central bank reserve when the cabinet is wearing
FederalismNepal (@federalismnepal) 's Twitter Profile Photo

यसकालागी सुलभ कार्की र डाँडाघरेको पोस्ट हेर्दा हुन्छ होला । सुमन चैं हल्का बीचमा उभिने कोसिस गरेर छाला जोगाउंदै रहेछ । 🤣

वाग्ले (@drwagleyji) 's Twitter Profile Photo

हुन त उहाँहरू कानुन भन्दा माथि हो क्यार। त्यही पनि FYI को लागि

हुन त उहाँहरू कानुन भन्दा माथि हो क्यार। त्यही पनि FYI को लागि
FederalismNepal (@federalismnepal) 's Twitter Profile Photo

एउडो युट्युबेले बर्षमानलाई "सरकारले सम्पत्ति शुद्धीकरण गर्दैछ, तपाइँहरू के गर्नुहुन्छ ??" भनेर सोध्याथो, त्यै पत्रकारलाई उडाइयो । मन्त्रीहरूको सुन र सम्पत्ति हेर्दा त्यो पत्रकारले ठिक भन्या रहेछ, विचरा वर्षमान गलत रहेछन् । 😂

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

गृहमन्त्रि सुदन गुरुङलाई खुल्ला पत्रः पृय गृहमन्त्रि ज्यू ! कानून विपरीत काम गर्नेहरु प्रति तपाईंको निर्ममता देखेर बडो प्रभावित छु ! अब एउटा काम गर्नु होला ! प्रम बालेन शाह र तपाईं स्वयंको सरकारी हदबन्दी भन्दा बढी रहेको जग्गा जफत गरेर सो को जानकारी फेसबुक मार्फत् गराउनु होला !

Roshan Thapa (@zehrasssz) 's Twitter Profile Photo

At this point in life, even if "Rubi Kumari Thakur", Deputy speaker of HoR suddenly pops up with falano kilos of hira-moti, 3 crore paisa, and 20 bigha jagga in the Terai, I would not be surprised anymore!

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

शिक्षा र भौतिकसहित पाँच मन्त्रीको प्यान नम्बरै ‘छैन’, कसरी गर्छन् आर्थिक कारोबार ? ukeraa.com/news/detail/17…