बरिस्टे (@fakenepali) 's Twitter Profile
बरिस्टे

@fakenepali

प्रस्न गर्नुहोस !! म गर्छु, तपाई पनि गर्नुहोस ।॥

ID: 2323290378

linkhttp://kalikamobile.com.np/ calendar_today02-02-2014 05:59:04

1,1K Tweet

1,1K Followers

309 Following

बरिस्टे (@fakenepali) 's Twitter Profile Photo

अन्धोहरुको सहरमा सबै कालो छ भन्नुपर्ने थियो , निलो निलो निलो भनेउ , अब जेल बस् ॥॥ #freerabilamichane

बरिस्टे (@fakenepali) 's Twitter Profile Photo

दुनियाँ यसकारण खराब छैन कि, यहाँ खराब मानिस धेरै छन , तर, यसकारण खराब अवस्य छ, यहाँ असल मानिस चुपचाप बस्छन् ||

बरिस्टे (@fakenepali) 's Twitter Profile Photo

बुवाले खनजोत गरेको खेत तपाईको नाममा हुन्छ भनेर बन्दुक बोक्नुभो , कतिजना मार्नुभो कहिलौ गन्नुभो ? तपाई भन्दा करिब २०० कि मि तल जन्मियका गैतम बुद्दले भनेको मान्नुभयन ,३००० कि मि टाठाको मक्सबाद भन्दै हिड्नुभो के पाउनु भो , केरा ॥

बरिस्टे (@fakenepali) 's Twitter Profile Photo

i want to be rich to avoid youtube ads , wait ! if i become rich will i be watching youtube ? im curious ? anyone rich frn there ? please enlitent me ?

बरिस्टे (@fakenepali) 's Twitter Profile Photo

Being loyal for 100 years only because, his grandfather got 2 silvercoins is far batter then a crore today ! Raja auu desh bachau 😂👍🏻

बरिस्टे (@fakenepali) 's Twitter Profile Photo

The mirror effect ( a deep thinker does not just introduce new ideas they reflect back the limitations of those around them and people don't forgive that easily !!

बरिस्टे (@fakenepali) 's Twitter Profile Photo

बालेनको जस्तो बिधिको सासनको परिकल्पना गरेका हौ ! रबिलेनि त्यहि बाटो औल्याय ! अबस्था यहि छ अगाडि । मर्ग अब दुर्गा पर्साईको नै हो बिकल्प देखिन ! बाटोमा जान सक्दिन म र मेरो बिद्दता म माथि हाबी भैरहेको छ ! तर यो १५० सब्दले कसैको हिमतमा मल र बेबकुफिमा तगारो बन्छ भने म रोकिईन र तपाई..

बरिस्टे (@fakenepali) 's Twitter Profile Photo

बिधिको सासन मान्ने र यसैमा भरोसा गरेर अगाडि बड्न खोज्ने , रबि , बालेन , हर्क , कुलमान र गोपि हरुलाई असफल बनाईदै छ नि ! म यो बिधि ब्यबस्था र समय सब्बै खराब छ भन्नेमा द्ड छु ! समय र ब्यबस्था परिबर्तन गर्नु पर्नेमा म बिल्वस्थ छु र हुनु पर्छ ।

बरिस्टे (@fakenepali) 's Twitter Profile Photo

Global economical recession is here at our foot ! We as a Nepali , dependent onto india and china ! We fear less but we are still have to fear !