नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profileg
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !

@end_clap

ट्विटमा व्यक्त मेरा विचार नितान्त व्यक्तिगत हुन् । यसमा व्यक्त भावनाले मेरो देश, राष्ट्रियता र कार्यालयको आधिकारिक धारणा प्रतिविम्वित गर्दैनन् ।

ID:2353634797

calendar_today20-02-2014 18:32:39

2,7K Tweets

2,2K Followers

1,0K Following

नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

श्रुति,
तिमीलाई व्यक्तिगत रूपमा चिन्दिन।साँच्चैकै हौ वा कुनै श्रुतिमाथिको मजाक हो,त्यो नि थाहा छैन।
इलाममा घण्टीले जित्दैन भन्ने तिम्रो विश्वासलाई नि सलाम गरें।तर,जित्यो भने 'नाङ्गै...आउँछु' चाँहि नभनेको भए हुने!
हामी नेपाली मस्तिस्कले भन्दा नि मनले चल्छौं।
भारी हुन नि सक्छ मन।

श्रुति, तिमीलाई व्यक्तिगत रूपमा चिन्दिन।साँच्चैकै हौ वा कुनै श्रुतिमाथिको मजाक हो,त्यो नि थाहा छैन। इलाममा घण्टीले जित्दैन भन्ने तिम्रो विश्वासलाई नि सलाम गरें।तर,जित्यो भने 'नाङ्गै...आउँछु' चाँहि नभनेको भए हुने! हामी नेपाली मस्तिस्कले भन्दा नि मनले चल्छौं। भारी हुन नि सक्छ मन।
account_circle
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

नेपालमा लगानी सम्मेलन हुँदैछ।
यो सम्मेलनले गोपीकृष्ण कम्प्लेक्सका लागि लगानी जुटाएर 'जोक' नगरोस् ।
ठूला कुरा भन्दा सानो काम गरोस्
ठूला ठूला कुरा गर्ने गफाडीहरूको कुम्भमेला नहोस्!
नेपालमा केही हुँदैन भन्ने भाष्य बदल्न योगदान गरोस्।
बाँकि त एउटै कामना हो,नेपाल र नेपालीको जय होस् !

नेपालमा लगानी सम्मेलन हुँदैछ। यो सम्मेलनले गोपीकृष्ण कम्प्लेक्सका लागि लगानी जुटाएर 'जोक' नगरोस् । ठूला कुरा भन्दा सानो काम गरोस् ठूला ठूला कुरा गर्ने गफाडीहरूको कुम्भमेला नहोस्! नेपालमा केही हुँदैन भन्ने भाष्य बदल्न योगदान गरोस्। बाँकि त एउटै कामना हो,नेपाल र नेपालीको जय होस् !
account_circle
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

नेपाली समाज जस्तो छ, नेपाली मिडिया मालिक र मिडियाकर्मी पनि त्यस्तै हुने हुन्।
यसरी हेर्दा कर्पोरेट मिडियाका मालिक दूधले धोएका विराला हैनन्।तर,यसो भनेर यति धेरै पानी मिसाएको दूधमा नुहाउँछन् भन्ने नि लाग्दैन।
धेरै अवगुण होलान् तर नेपाली मिडियाको राजमार्ग बनाउन कान्तिपुरको योगदान छ।

नेपाली समाज जस्तो छ, नेपाली मिडिया मालिक र मिडियाकर्मी पनि त्यस्तै हुने हुन्। यसरी हेर्दा कर्पोरेट मिडियाका मालिक दूधले धोएका विराला हैनन्।तर,यसो भनेर यति धेरै पानी मिसाएको दूधमा नुहाउँछन् भन्ने नि लाग्दैन। धेरै अवगुण होलान् तर नेपाली मिडियाको राजमार्ग बनाउन कान्तिपुरको योगदान छ।
account_circle
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

मैले देशको भूगोल छोडेर देशलाई योगदान गरिदिएँ।म ४वटा काम गरिरहेको थिएँ,त्यो काम अरूले पाए।मेरो ३ जनाको परिवारको लागि देशको केही स्रोत खर्च हुन्थ्यो,त्यो जोगाइ दिएँ।
तर,पनि नेपाल सँगै बोकेर आएँ।अहिले त्यसैलाई देखिने र सुनिने बनाउने अभियानमा छु।
नेपाल खुम्च्याको छैन,बिस्तार गर्दैछु।

मैले देशको भूगोल छोडेर देशलाई योगदान गरिदिएँ।म ४वटा काम गरिरहेको थिएँ,त्यो काम अरूले पाए।मेरो ३ जनाको परिवारको लागि देशको केही स्रोत खर्च हुन्थ्यो,त्यो जोगाइ दिएँ। तर,पनि नेपाल सँगै बोकेर आएँ।अहिले त्यसैलाई देखिने र सुनिने बनाउने अभियानमा छु। नेपाल खुम्च्याको छैन,बिस्तार गर्दैछु।
account_circle
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष भो।नेपालका कम्युनिष्टहरू यतिबेला हिरक वर्ष मनाइरहेछन्।
यसको एउटै सन्देश छ,ओली-दाहाल-नेपालले हसियाँ-हथौडाका खुद्रा दोकान बन्द गरेर होलसेल बनाए भने अर्कै कुरा हैन भने हसिया-हथौडा नै ओढारतिर खोज्ने दिन टाढा छैन।
breaknlinks.com/nepali/news/35…

account_circle
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

इलामको चुनाव एमाले र रास्वपाका लागि 'जुँगा ताउ लगाउने' विषय भएको छ ।यी दुबै हारे साइजमा आउने थिए।
बाँकि त जस्ले जिते पनि हुन्छ।
यसोभन्दा कांग्रेसले मेची अञ्चलबाट दोस्रो प्रत्यक्ष निर्वाचित सांसद पाउँन सक्छ। तर, एमालेको संगठन र 'सुचने'को विरासतलाई किनारा लगाउन सजिलो चाँहि छैन ।

इलामको चुनाव एमाले र रास्वपाका लागि 'जुँगा ताउ लगाउने' विषय भएको छ ।यी दुबै हारे साइजमा आउने थिए। बाँकि त जस्ले जिते पनि हुन्छ। यसोभन्दा कांग्रेसले मेची अञ्चलबाट दोस्रो प्रत्यक्ष निर्वाचित सांसद पाउँन सक्छ। तर, एमालेको संगठन र 'सुचने'को विरासतलाई किनारा लगाउन सजिलो चाँहि छैन ।
account_circle
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

'बादलुको घुम्टोले इलाम सहर छोपिदा
मैले सवलाई बिर्सेछु तिमिलाई सम्झिँदा'
......
आज प्रिय भाइ यम वरालको यो सदावहार गीत धेरै मिस गरेँ । बाँकि त यो तस्बिर मिल्यो, यसैलाई भन्न दिउँ बाँकि कुरा ... !
भनाइ नै छ तस्वीर आफैं बोल्छ !

'बादलुको घुम्टोले इलाम सहर छोपिदा मैले सवलाई बिर्सेछु तिमिलाई सम्झिँदा' ...... आज प्रिय भाइ यम वरालको यो सदावहार गीत धेरै मिस गरेँ । बाँकि त यो तस्बिर मिल्यो, यसैलाई भन्न दिउँ बाँकि कुरा ... ! भनाइ नै छ तस्वीर आफैं बोल्छ !
account_circle
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

म Meconomicsमा विश्वास गर्छु।Meconomics भनेको आफ्नो economics हो।सबै 'म' economics बलियो हुने बित्तिकै 'हामी' economics बलियो हुन्छ।
अमेरिका आएर नि १०$ मा घण्टा हानेर १००$को फुइँ दिएर त बढीमा सुकुलगुण्डा मात्र होइन्छ।
गरिवीमा गौरव गर्नलायक केही कुरै हुँदैन।वैश्ययुगको सत्य यही हो।

म Meconomicsमा विश्वास गर्छु।Meconomics भनेको आफ्नो economics हो।सबै 'म' economics बलियो हुने बित्तिकै 'हामी' economics बलियो हुन्छ। अमेरिका आएर नि १०$ मा घण्टा हानेर १००$को फुइँ दिएर त बढीमा सुकुलगुण्डा मात्र होइन्छ। गरिवीमा गौरव गर्नलायक केही कुरै हुँदैन।वैश्ययुगको सत्य यही हो।
account_circle
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

राष्ट्रपतिबाट मनोनित विमला पौड्याल परराष्ट्रमन्त्री भएकी थिइन्। त्यही प्रेसिडेन्ट कायम हुने रे अञ्जान शाक्यका लागि।
विद्यादेवी दाहिना हुँदा विमला, ओली दाहिना हुँदा अञ्जान ।
अग्रिम वधाइ अनि शुभकामना त भन्नु होला नि 'वेट इन फरेन मिनिस्टर'लाई !
ओली दाहिना भएपछि एमालेमा के हुँदैन र?

राष्ट्रपतिबाट मनोनित विमला पौड्याल परराष्ट्रमन्त्री भएकी थिइन्। त्यही प्रेसिडेन्ट कायम हुने रे अञ्जान शाक्यका लागि। विद्यादेवी दाहिना हुँदा विमला, ओली दाहिना हुँदा अञ्जान । अग्रिम वधाइ अनि शुभकामना त भन्नु होला नि 'वेट इन फरेन मिनिस्टर'लाई ! ओली दाहिना भएपछि एमालेमा के हुँदैन र?
account_circle
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

एमालेले नेपाललाई विद्यादेवी नामक एकथान 'गणतन्त्र गौरव' दिएछ। राष्ट्रपति हुँदा ओलीका लागि जे गर्न तयार उनले राष्ट्रका लागि के के गरिन्?, सारा नेपालीलाई थाहा छ।तर,९ दिनमा नौलो र २०दिनमा बिर्स्यो हुने देशमा उनका सुकर्म कसलाई सम्झने फुर्सद होला र?
विद्यादेवी गौरव हुने विचरा गणतन्त्र!

एमालेले नेपाललाई विद्यादेवी नामक एकथान 'गणतन्त्र गौरव' दिएछ। राष्ट्रपति हुँदा ओलीका लागि जे गर्न तयार उनले राष्ट्रका लागि के के गरिन्?, सारा नेपालीलाई थाहा छ।तर,९ दिनमा नौलो र २०दिनमा बिर्स्यो हुने देशमा उनका सुकर्म कसलाई सम्झने फुर्सद होला र? विद्यादेवी गौरव हुने विचरा गणतन्त्र!
account_circle
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

श्रीमती गर्भवती भको बेला पर्नस्टारसँग सहबास गरे।चन्दा उठार १३०००० तिरे,चुप लगाए र चुनाव जिते।अहिले मुद्दा चलिरहेछ,चन्दाले नै वकीलको फी तिरिदैछ।
४ अपराधिक मुद्दामा ९१ अभियोग-तैपनि चुनावी पोलमा उनै अगाडि।
यस्तो अमेरिका कल्पना नि गरेको थिइएन।
उता, रवि र नेपालको मात्र के कुरा गर्नु?

श्रीमती गर्भवती भको बेला पर्नस्टारसँग सहबास गरे।चन्दा उठार १३०००० तिरे,चुप लगाए र चुनाव जिते।अहिले मुद्दा चलिरहेछ,चन्दाले नै वकीलको फी तिरिदैछ। ४ अपराधिक मुद्दामा ९१ अभियोग-तैपनि चुनावी पोलमा उनै अगाडि। यस्तो अमेरिका कल्पना नि गरेको थिइएन। उता, रवि र नेपालको मात्र के कुरा गर्नु?
account_circle
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

गोर्खा मिडिया नेटवर्कमा सामान्य कमर्चारी हुँदा २५ लाख आफ्नो नामबाट सारेको भनेरअहिले कान्तिपुरमा कार्यरत पुष्पराज गिरीले राजीनामा दिएछन्।तर,सहकारीको पैसाले मालिक र प्रवन्ध निर्देशक भएका रवि भने गृहमन्त्री भएर झण्डा हल्लाइरहेछन्।
नैतिकता गिरीबाट सिके हुन्छ!
ekantipur.com/news/2024/04/1…

account_circle
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

शनिबार रविको बाल्टिमोरस्थित लिलाम भैसकेको घरको बाटो हुँदै एक आफन्तकोमा जाँदै थिएँ।आफन्तसँग रविको बारेमा कुरा भो।कुरैकुरामा मेरिल्याण्डमा उनको मुद्दाको रेकर्ड हेरियो।२ मुद्दाको $८८२८.३७तिर्न बाँकि रहेछ।
अमेरिकामा रास्वपाको च्याप्टर छ क्यारे।त्यति पैसा तिरेर ऋणमोचन गरिदे हुन्थ्यो।

शनिबार रविको बाल्टिमोरस्थित लिलाम भैसकेको घरको बाटो हुँदै एक आफन्तकोमा जाँदै थिएँ।आफन्तसँग रविको बारेमा कुरा भो।कुरैकुरामा मेरिल्याण्डमा उनको मुद्दाको रेकर्ड हेरियो।२ मुद्दाको $८८२८.३७तिर्न बाँकि रहेछ। अमेरिकामा रास्वपाको च्याप्टर छ क्यारे।त्यति पैसा तिरेर ऋणमोचन गरिदे हुन्थ्यो।
account_circle
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

अमेरिकाको मेरिल्याण्डमा मे १४मा प्राइमरी छ।यही दिन अमेेरिकाले पहिलो नेपाली मूलको सांसद डा. ह्यारी भण्डारीको रूपमा पाउँने/नपाउँने निर्णय हुन्छ।
उनको गृहनगर बाल्टिमोरमा पुराणमा पैसा दिन नेपाली-प्रतिस्पर्धा चल्यो तर उनलाई सहयोग गर्ने कुरा प्राथमिकतामा परेन।
यो सप्तान्त यतै बित्यो !

अमेरिकाको मेरिल्याण्डमा मे १४मा प्राइमरी छ।यही दिन अमेेरिकाले पहिलो नेपाली मूलको सांसद डा. ह्यारी भण्डारीको रूपमा पाउँने/नपाउँने निर्णय हुन्छ। उनको गृहनगर बाल्टिमोरमा पुराणमा पैसा दिन नेपाली-प्रतिस्पर्धा चल्यो तर उनलाई सहयोग गर्ने कुरा प्राथमिकतामा परेन। यो सप्तान्त यतै बित्यो !
account_circle
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

रविको शुभचिन्तक थिएँ/हुँ।सोधे हुन्छ,जीवनका कठीन मोडमा सहयोग गरेको छु।
सत्य के हो भने स्वार्थ/महत्वाकांक्षले उनको विगत विवादास्पद बनेको छ,ढिलोचाँडोको कुरा हो,जीवन दु:खद हुनेछ।
प्रश्न उनको मात्र हैन,विवादास्पद विगत भका व्यक्ति सार्वजनिक जीवनमा आउँदा यस्तै हुन्छ।रविको पनि यै भको हो।

रविको शुभचिन्तक थिएँ/हुँ।सोधे हुन्छ,जीवनका कठीन मोडमा सहयोग गरेको छु। सत्य के हो भने स्वार्थ/महत्वाकांक्षले उनको विगत विवादास्पद बनेको छ,ढिलोचाँडोको कुरा हो,जीवन दु:खद हुनेछ। प्रश्न उनको मात्र हैन,विवादास्पद विगत भका व्यक्ति सार्वजनिक जीवनमा आउँदा यस्तै हुन्छ।रविको पनि यै भको हो।
account_circle
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प फौजदारी अभियोग लागेका पहिलो अमेरिकी राष्ट्रपति भएका छन्। उनीविरूद्ध ०१६ को चुनाव जित्न पर्नस्टार स्टर्मीलाई १३०हजार दिएर चुप लगाएको अभियोग छ।
सोमबार मुद्दाको सुनुवाइ सुरू हुदैछ।अभियोग प्रमाणित भए १०वर्षसम्म कैद हुने भनिएको छ।
के होला ? प्रतिक्षा !

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प फौजदारी अभियोग लागेका पहिलो अमेरिकी राष्ट्रपति भएका छन्। उनीविरूद्ध ०१६ को चुनाव जित्न पर्नस्टार स्टर्मीलाई १३०हजार दिएर चुप लगाएको अभियोग छ। सोमबार मुद्दाको सुनुवाइ सुरू हुदैछ।अभियोग प्रमाणित भए १०वर्षसम्म कैद हुने भनिएको छ। के होला ? प्रतिक्षा !
account_circle
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

म यो वा त्यो सबैखाले युद्धविरोधी हुँ।अमेरिका मध्यपूर्वको लडाइँमा नफसोस् भन्ने चाहन्छु।
तर,स्थिति काबु बाहिर जाँदैछ।आज DCमा प्रिमियम ग्याँस ग्यालनको $ ४.५९मा हालियो।यो युद्धको ट्रेलर बाछिटा हो।
युद्द भयो भने अमेरिकी बजार तातेर बाइडेनको दोस्रोकाल 'सम्झने पानी छम्कने'नै बनाइ दिन्छ।

म यो वा त्यो सबैखाले युद्धविरोधी हुँ।अमेरिका मध्यपूर्वको लडाइँमा नफसोस् भन्ने चाहन्छु। तर,स्थिति काबु बाहिर जाँदैछ।आज DCमा प्रिमियम ग्याँस ग्यालनको $ ४.५९मा हालियो।यो युद्धको ट्रेलर बाछिटा हो। युद्द भयो भने अमेरिकी बजार तातेर बाइडेनको दोस्रोकाल 'सम्झने पानी छम्कने'नै बनाइ दिन्छ।
account_circle
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

सालीको नाता लगाएकी अञ्जान शाक्यका लागि ओलीले 'थेसिस'मा के गरेभन्दा पनि 'एन्टी थेसिस'मा के गरेनन् भन्नुपर्ने भयो।साली पर्नेका लागि त ओली यति गर्छन् भने छोरी नै भएको भए त के गर्थे होलान्
धन्न छोराछोरी भएनछन् बा का।
ओलीको यो 'साली प्रेम'का सामु त प्रचण्डको 'छोरी-प्रेम' फिक्कै भो।

सालीको नाता लगाएकी अञ्जान शाक्यका लागि ओलीले 'थेसिस'मा के गरेभन्दा पनि 'एन्टी थेसिस'मा के गरेनन् भन्नुपर्ने भयो।साली पर्नेका लागि त ओली यति गर्छन् भने छोरी नै भएको भए त के गर्थे होलान् धन्न छोराछोरी भएनछन् बा का। ओलीको यो 'साली प्रेम'का सामु त प्रचण्डको 'छोरी-प्रेम' फिक्कै भो।
account_circle
नेपाल खुम्च्याएको छैन, फैलाउँदैछु.... !(@end_clap) 's Twitter Profile Photo

'पुरानाले चोरे,त्यसैले नयाँले पनि चोर्न पाउँनुपर्छ' भन्ने सोच्ने घैंटाको बिर्को लागोस्।त्यति भएपछि आधा समस्या समाधान हुन्छ बाँकि आधा समस्या त समयले कोर्रा लगाएरै ठीक पारिदिन्छ।
घरदेशमा सुख छाए परदेशका हामी स्वत: खुशी हुन्छौ।त्यही खुशी हुने लोभको शुभकामना।
breaknlinks.com/nepali/news/35…

account_circle