@yuvrajacharya (@yuvrajacharya2) 's Twitter Profile
@yuvrajacharya

@yuvrajacharya2

Worked for IRI, NTTP-I, UN systems for 14 years. Humanist, political analyst, and journalist. Tweets are personal, and retweets are not endorsements.

ID: 1127372940

calendar_today28-01-2013 08:14:14

109 Tweet

203 Followers

368 Following

@yuvrajacharya (@yuvrajacharya2) 's Twitter Profile Photo

सँधै मम, सँधै चाउमिन भनेर केही भोटरले वर्गर अर्डर गऱ्याथे, झोल ममको झोलसँग मुछेर खाइदिए

@yuvrajacharya (@yuvrajacharya2) 's Twitter Profile Photo

टक्कर दुईजोर सिँगबीचको छ, बढ्ता ठडिन्छन् पूच्छरहरू, थाहा छैन तिनलाई तिनको ठडिने शक्ति मालिकको उत्तेजनामा अडेको छ,

@yuvrajacharya (@yuvrajacharya2) 's Twitter Profile Photo

Famous Political Speech - Atal Bihari का राजीव गाँधी के साथ रूपये को लेक... youtube.com/shorts/OFDFZRS… via YouTube

@yuvrajacharya (@yuvrajacharya2) 's Twitter Profile Photo

यसले कुनै "जनादेश" दिने होइन, "सन्देश" मात्रै हो l व्यर्थै छादे भक्तहरूले सञ्जालमा, आफ्नै काया ५वर्षसम्म डुङ्डुङ् गन्हाउने गरी l

Jhalak Subedi (@jhalaksubedi62) 's Twitter Profile Photo

संसदीय प्रणाली र राज्यप्रणालीमाथि एमालेको लगातार आक्रमणले समग्र संवैधानिक ब्यबस्थामाथि जोखिम बढाएको छ । सत्तामा भए संसद विघटन गर्दिने विपक्षमा भए चल्न नदिने ओली Doctrine ? बचाउने पो कसले हो ? सत्तारुढ दलहरुको भूमिका झन बद्नाम देखिन्छ । #प्रसंगसंसदअवरोध

@yuvrajacharya (@yuvrajacharya2) 's Twitter Profile Photo

अव सिडिओ आउँदा बस्ने ७७वटा झुपडी बनाउनु पर्छ सरकार । र पालिका प्रमुखलाई चाहिँ क्याटमाण्डुमा एक-एक अपार्ट्मेण्ट । ओहोर दोहोर गरिराख्न एक एक हेलीकप्टर l तव न संघीयता बलियो हुन्छ ।

@yuvrajacharya (@yuvrajacharya2) 's Twitter Profile Photo

८५ करोड लाई एकरातको मूल्यमा हेर्दा १०७१८८ रातको होटल बील तिर्न पुग्छ । हामीले १४ जनालाई एक वर्षमा ६७२ रातको तिर्नु पर्छ, अर्थात, प्रतिवर्ष रू.५३२८९६० होटललाई तिर्नु पर्छ, १०७१८८ रात भनेको १६९.५ वर्ष । यही पैसाले संघीयता १६९.५ वर्ष टिकाउन सकिन्छ, खर्च गर्ने सही तरिका अपनाउन सके ।

@yuvrajacharya (@yuvrajacharya2) 's Twitter Profile Photo

गाउँ हिउँडेको सिँहदरवार भर्खरै भैँसेपाटी मगरगाउँ आइपुगेको समाचार छ ।

@yuvrajacharya (@yuvrajacharya2) 's Twitter Profile Photo

छोरा नभएकोमा खुसी हुने दिन पनि आउने रैछ | टि-स्टेट, गोल्ड-स्टेट, रियल-स्टेट कतै छोराको नाम नदेख्ने नेता कति भाग्यमानी? कतिपय नेतालाई मीतको टाउको, भकुन्डो बराबर।

@yuvrajacharya (@yuvrajacharya2) 's Twitter Profile Photo

एनआरएनएको कार्यक्रममा रामकुमारी झाँक्रीको आक्रामक अभिव्यक्तिले तनाव (भिडियोसहित) ratopati.com/story/391224/r…

@yuvrajacharya (@yuvrajacharya2) 's Twitter Profile Photo

प्रधानमन्त्री ज्यू, अहिले भुइँचालो प्रभावित क्षेत्रमा जाँदा २०० प्रहरी तपाइँको सेवामा खटिनु पर्छ, जुन उद्दारमा खटिनु पर्ने जनशक्ति हो । भोली गए हुन्न? हेलिकप्टर त तपाइँले जहिले चढे नि हुन्न र

@yuvrajacharya (@yuvrajacharya2) 's Twitter Profile Photo

सडकबाट नै यि गणतन्त्रवादी खेदिएछन् भने पूर्वराजा कि उत्तर-राजा बनेर गद्दी फर्किन्छन्, कि दक्षिण-राजा | पश्चिमले "राजा" नै मान्दैनन् ।

Salokya (@salokya) 's Twitter Profile Photo

गजबको डेटा भिजुएलाइजेसनसहित Ramesh Kumar को लघुबीमा सम्बन्धी खोज स्टोरी। नेपाली पत्रकारितामा बिस्तारै डेटा भिजुअलाइजेसनको प्रयोग देख्दा खुशी लाग्यो। himalkhabar.com/news/139076

Center for Media Research - Nepal (@cmrnepal) 's Twitter Profile Photo

बागमती प्रदेशमा हुने "लोकतन्त्र र सूचनाको चलखेल"सम्बन्धी दुईदिने तालिमका लागि आवेदन खुल्यो; बागमती प्रदेशभित्रका १८ देखि ४० वर्षमा युवाहरूले आवेदन दिन सक्नेछन्। research.butmedia.org/cmr-iri-info-m…

बागमती प्रदेशमा हुने "लोकतन्त्र र सूचनाको चलखेल"सम्बन्धी दुईदिने तालिमका लागि आवेदन खुल्यो; बागमती प्रदेशभित्रका १८ देखि ४० वर्षमा युवाहरूले आवेदन दिन सक्नेछन्। 
research.butmedia.org/cmr-iri-info-m…
Center for Media Research - Nepal (@cmrnepal) 's Twitter Profile Photo

बागमती प्रदेश, गण्डकी प्रदेश र देशव्यापी रूपमा सूचना चलखेल विरुद्धको सचेतना अभियान सञ्चालनका लागि प्रस्ताव आह्वान bit.ly/iri_microgrant

Lil Prakash Chand (@lilprakash) 's Twitter Profile Photo

पूर्व राजपरिवारका सदस्य "एकादशी बजारैमा" बोलको गीतमा रमाउँदै ।

@yuvrajacharya (@yuvrajacharya2) 's Twitter Profile Photo

कहिले राजनीतिमा टाउकाको मात्रै गणना हुन्छ, कहिले राजनीतिमा टाउकाको गुदी (मथिङ्गल)को मात्रै गणना हुन्छ । अहिले टाउका गन्ने राजनीतिको माहोल छ, लङ्गौटीले मुख छोपेर टाउकाको गणना गर्दैछन् , केही थान जुकाहरू, मनाङ्गे-१, रेसम फिरीरी-२, रा-पाप्रा-३, सोडारी-४........ ५...६......७