'0' पोजेटिभ 🇳🇵 (@yogesh_koirala9) 's Twitter Profile
'0' पोजेटिभ 🇳🇵

@yogesh_koirala9

न भक्त्ती, न ज्ञान न भाे बीबेक,
आखीर श्री कृष्ण रहेछ एक!!🙏🙏
koiralayogesh11.blogspot.com

ID: 763953786213666817

calendar_today12-08-2016 04:22:31

24,24K Tweet

6,6K Followers

6,6K Following

Dr. Dolpali (@dolpaliakhanda) 's Twitter Profile Photo

डोल्पा जिल्ला अस्पताल जोड्ने पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । बर्षाै देखिको सपना थियो हामी स्वास्थ्यकर्मीहरुको, कम्तीमा हिड्दै आउदा बाटोमै बच्चा जन्माउने पीडा, अस्पताल पुग्न नपाएर ज्यान गुमाउने बिरामी हरु लाई धेरै सहज हुने छ । #Dolpa #Nepal #RuralLifeMatters

डोल्पा जिल्ला अस्पताल जोड्ने पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । बर्षाै देखिको सपना थियो हामी स्वास्थ्यकर्मीहरुको, कम्तीमा हिड्दै आउदा बाटोमै बच्चा जन्माउने पीडा, अस्पताल पुग्न नपाएर ज्यान गुमाउने बिरामी हरु लाई धेरै सहज हुने छ । 
#Dolpa #Nepal #RuralLifeMatters
'0' पोजेटिभ 🇳🇵 (@yogesh_koirala9) 's Twitter Profile Photo

यो मुला बीराटनगर कीङ्स चाहिँ हेर्न मात्रै बस्या हो केर के हो?😏

'0' पोजेटिभ 🇳🇵 (@yogesh_koirala9) 's Twitter Profile Photo

यो बीराटनगर ले ब्याटिङ चाहिँ कस्लाइ गराउने रैछ ? बलर मात्रै कीन्छ त🤔

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

अभाव र अप्ठ्यारोमा कसरी खुसी हुने भनेर सिक्न डोल्पा पुग्नुपर्छ #onlinekhabar onlinekhabar.com/2025/08/1738568

'0' पोजेटिभ 🇳🇵 (@yogesh_koirala9) 's Twitter Profile Photo

O + blood urgent needed. Teaching hospital kathmandu Contact : 9801031358 आफुले दीएको ३ महीना नपुगेको पुन दीन सकीएन!

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

डब्लूएचओले गाजाको स्वास्थ्य संकटलाई ‘विपत्तिपूर्ण’ भन्दै इजरायललाई गाजा सिटीमा सम्भावित आक्रमण गर्नुअघि महत्त्वपूर्ण चिकित्सा सामग्री भण्डारण गर्न अनुमति दिन आग्रह गरेको छ।ukaalo.com/news/28567/

The Kathmandu Post (@kathmandupost) 's Twitter Profile Photo

26 Nepalis missing in Uttarakhand floods and landslides, embassy says Most missing from Uttarkashi’s Dharali area; five unaccounted for in Pauri Garhwal. kathmandupost.com/national/2025/…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

कारागार सुधारका लागि सुहाङ नेम्वाङका ६ सुझाव #nepalpress nepalpress.com/2025/08/13/627…

surendra pandey (@surendracpn) 's Twitter Profile Photo

सेतोपाटीको लेख ( मेरो पिएचडि प्रतिको रुचि वारे) setopati.com/politics/366555

'0' पोजेटिभ 🇳🇵 (@yogesh_koirala9) 's Twitter Profile Photo

डा.रामेस का बीचार सग हजार असहमती होलान , तर उनको पेसागत दक्षता अब्बल थीयो ! देसले अब्बल मुटुको डाक्टर लाई देसमा रोक्न सकेन! 😥

'0' पोजेटिभ 🇳🇵 (@yogesh_koirala9) 's Twitter Profile Photo

बालेन सीटी मा यस्तो कदापी हुन सक्दैन! तुरुन्त सेनापती पान्डेलाइ बोलाएर पत्रकार लाई गीरफ्तार गर्न महानगर लाई हार्दीक अनुरोध गर्दछु!😎

SanDeep (@g123sandip) 's Twitter Profile Photo

आज वि.स. २०८२ श्रावण ३० गते , शुक्रवार भाद्र कृष्ण सप्तमी तिथि, अश्विनी नक्षत्र तीज आउन ११ दिन, दशैं आउन ४८ दिन, तिहार आउन ६९ दिन, पुसे पन्ध्रम आउन १३७ दिन, माघे सक्रान्ती आउन १५३ दिन, र शिवरात्री आउन १८४ दिन बाँकी

'0' पोजेटिभ 🇳🇵 (@yogesh_koirala9) 's Twitter Profile Photo

एक राउन्ड चाबहील एरीया नीस्केर आएको करीब १६ हजार गोपीनी र ६ हजार जति कृष्ण को दर्सन पाइयो😂 पहेलपुर छ त गाठे राजधानीका सडक त्🤔

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

3 Golden Rules by Buddha 1. Who is helping you, don't forget them. 2. Who is loving you, don't hate them. 3. Who is trusting you, don't cheat them.

Samaya Hub (@samayahub) 's Twitter Profile Photo

कुशे औंसी: पिताको महिमा, पितृ ऋणको बन्धन र जीवनको मार्ग - SamayaHub samayahub.com/?p=20662