Subeg BIJ (@xsubeg) 's Twitter Profile
Subeg BIJ

@xsubeg

Your neighbourhood geologist with a Permanent head Damage (PhD) in seismology. #Geoscience

ID: 3307198026

calendar_today05-08-2015 21:59:11

1,1K Tweet

212 Followers

254 Following

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

बलात्कारमैत्री मनुवा (तथाकथित) को बायो हेर्नुस- देश, माटो, धर्म आदि इत्यादि आदर्शका कुरा !! अनि त देश, माटो खोक्न थाल्यो कि त कुन चुतिया आयोजस्तो लागिहाल्छ !!

Rupan (@rupanshrestha) 's Twitter Profile Photo

Pluto हजारौँ काठमाडौँबासीको घर भत्काएर, थातथलो उठाएर, अधिग्रहण गरेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ति मानिसहरुप्रतिको अन्याय हो की हैन ?

Dr.House नागरिकता नं ४२० (@doctorhouse90dr) 's Twitter Profile Photo

देश भरिका बच्चा कन्तिले हेर्नु पर्ने?बागलुङ बुटवल र चितवन मै किन अस्पताल छैन? जनप्रतिनिधिलाई फोन गरे रे,कहिले भोट माग्न आउँदा सोधेको छ हाम्रो क्षेत्रमा किन छैन भनेर? एक बोतल र मासुमा विक्दा यो सबै चेत कता थियो?स्वास्थ्यकर्मीले आफुले सकेको गर्ने हो नभए रिफर ज्यान जान सक्छ नत्र

Subeg BIJ (@xsubeg) 's Twitter Profile Photo

Why did parliament start recommending VPNs to public? Because it’s the only way people can experience privacy without needing a constitutional amendment. Windscribe