Blank (@willyoubemine55) 's Twitter Profile
Blank

@willyoubemine55

ID: 815088669623140352

calendar_today31-12-2016 06:54:17

947 Tweet

1,1K Followers

7 Following

Blank (@willyoubemine55) 's Twitter Profile Photo

मन पनि उसैलाई पराईयो जसलाई कहिल्यै पाउन सकिँदैन 💕💕💕

Blank (@willyoubemine55) 's Twitter Profile Photo

Talent को त कुरै नगर जुनकिरिको चाक मा light हालिदिने मान्छे म नै हो !!!😂

Blank (@willyoubemine55) 's Twitter Profile Photo

उता छिमेकिको Wifi को पैसा पनि सकिएछ ! अनि एउटि च्वाक छोरी थि त्यो छोरी पनि पोइला गैछे 😎!! #हे भगवान कति हेपन सकेया मलाई😂😂😂 #MrDB❣️

Blank (@willyoubemine55) 's Twitter Profile Photo

2 दिनको जिन्दगीमा उनी रिसाको जो आज 2 हप्ता भैसक्यो के यो माया हो 😁😘😍

Blank (@willyoubemine55) 's Twitter Profile Photo

सुन कान्छी गुलियो बस्तु तितो हुन सक्छ तर तितो बस्तु कदापि गुलियो हुन सक्दैन त्यसैले तिमी तितो बस्तु भित्र पर्छिउ ✋✋✋✋

Blank (@willyoubemine55) 's Twitter Profile Photo

कुनैपनि निर्णय लिनु भन्दा पहिले भगवानलाई सम्झनु त्यो निर्णय लिन भगवानले केही न केहि सहयोग अबस्य गर्नेछ्न 💕💕 @Bprasad158