WicketNepal (@wicketnepal) 's Twitter Profile
WicketNepal

@wicketnepal

The official Twitter account of wicketnepal.com. One destination for Nepali Cricket. Follow us on
Facebook: facebook.com/WicketNepal/

ID: 1359037578

linkhttp://www.wicketnepal.com calendar_today17-04-2013 10:00:49

47,47K Tweet

17,17K Followers

83 Following

WicketNepal (@wicketnepal) 's Twitter Profile Photo

#NPLAuction दिपक डुम्रे ( श्रेणी सी ) #SOLD २ लाखमा कर्णाली याक्समा बिर्की भएका छन्।

WicketNepal (@wicketnepal) 's Twitter Profile Photo

#NPLAuction मोहम्मद आदील आलम ( श्रेणी ए ) #SOLD लकि ड्र मार्फत १५ लाख रुपैयाँमा काठमाडौँ गोर्खाजमा बिक्रि भएका छन्। #KathmanduGorkhas उनलाई एनपीएलका सबै ८ टिमले बोलि लगाएका थिए। सबै टिमले बोलि लगाएको उनि हालसम्म एक मात्र खेलाडी हुन्।

WicketNepal (@wicketnepal) 's Twitter Profile Photo

#NPLAuction युवराज खत्री ( श्रेणी बि ) #SOLD लकि ड्र मार्फत कर्णाली याक्समा १० लाख रुपैयाँमा बिक्रि भएका छन्। #KarnaliYaks उनलाई चितवन, सुदुरपस्चिम, बिराटनगर, कर्णालीले बोलि लगाएका थिए।

WicketNepal (@wicketnepal) 's Twitter Profile Photo

#NPLAuction शेर मल्ल ( श्रेणी बि ) #SOLD लकि ड्र मार्फत १० लाख रुपैयाँमा लुम्बिनी लायन्समा बिक्रि भएका छन्। #LumbiniLions उनलाई चितवन, बिराटनगर, सुदुरपश्चिम, लुम्बिनी, जनकपुरले बोलि लगाएको थियो।

WicketNepal (@wicketnepal) 's Twitter Profile Photo

#NPLAuction सबै खेलाडीको लागि बोलि लागेको छ। अब टिमहरुले बिक्रि नभएका खेलाडीहरु मध्येबाट आफुले चाहेको खेलाडी लिन सक्नेछन्।