Burkina Faso (@whitedwarfu) 's Twitter Profile
Burkina Faso

@whitedwarfu

अन्धेर नगरी चौपट राजा, टके सेर भाजी टके सेर खाजा..!!!! 🤭🤭

ID: 1157530004315492352

calendar_today03-08-2019 05:53:53

29,29K Tweet

247 Followers

0 Following

Burkina Faso (@whitedwarfu) 's Twitter Profile Photo

बिपी चोक चिप्ले ढुंगा को गौचन बन्धु को थकाली भान्सा, एकमात्र विशुद्ध थकाली... 😋😋👌👌 अरु सबै उही किचन मा बसेको सरदार जी ले जुँगा मुसार्दै "आउनुहोस हजुर, शुद्ध थकाली खाना खाइहाल्नुस " भने जस्तै हो... 😂😂😂

Burkina Faso (@whitedwarfu) 's Twitter Profile Photo

स्कुले बालक हरुको मृत्यु.. 🥵 यो तथ्य या त सम्बन्धित हरुले बिर्सेका छन्, या त बिर्सेको अभिनय गर्दै छन्... 😡😡 'बिर्सनु' शायद उनीहरु को अधिकार क्षेत्र भित्रको कुरा.. 😖😖 लडाई आ आफ्नो स्वार्थ को.. 🤨

Burkina Faso (@whitedwarfu) 's Twitter Profile Photo

अरुलाई परिन्जेल सम्म पो ठीक, आफुलाई परेसी त त्यहि ठीक पनि गलत भैहाल्यो नी... 🤣🤣👍👍

Burkina Faso (@whitedwarfu) 's Twitter Profile Photo

सहमत.. 😋👍 (निर्मल निवास को स्थानमा शितल निवास लेखिएछ, परन्तु कौनो बात नहीं... 🫢)

Burkina Faso (@whitedwarfu) 's Twitter Profile Photo

मुहावरा सही था, "न रहे बाँस, ना बाजे बाँसुरी.." 🤣🤣🤣🤣😂😂

Burkina Faso (@whitedwarfu) 's Twitter Profile Photo

पहले सर कलम कर दिया, लाशको सडक पे बिछा दिया और बादमें पछतानें का नाटक.. 😂 "भैया मुझे आपको मारना नहिँ चाहिए था, अब माफ भी कर दो..." 🤣🤣🤣🤣

Burkina Faso (@whitedwarfu) 's Twitter Profile Photo

नेपालीको इज्जत यति माथि पुगीसकेछ, यता चै अहिलेसम्म खुल्ला दिशा मुक्त क्षेत्र भनेर उफ्रिँदै छौं...🤣🤣🤣🤣 (लाज पचाउन सक्ने प्रजाती हामी नै हौं...थुक्क..🥵) uttam B दादा, कुछ करो..😂😂

Burkina Faso (@whitedwarfu) 's Twitter Profile Photo

कोटामा जागिर खा'का न्या'धिश ले कोटामै गका राजदूत लाई नआओ भने त के विग्रो...😏 "as you sow so shall you reap" 😋

Burkina Faso (@whitedwarfu) 's Twitter Profile Photo

नेपाल यसै यस्तो भएको हैन, हामी नै यस्तै छौं...😂😂 उहिले देखि सुन्दै गरेको भनाई, "समाजमा आइमाई को शत्रु पुरुष हैन, आइमाई को शत्रु भनेको आइमाई नै हो, परस्पर ईर्ष्या र रिस बाहेक केही छैन" साँचो रहेछ भन्ने तथ्य पछिल्लो 'झाँक्री बर्वराहट' ले पुष्टि गर्छ..!! 😅😅

Burkina Faso (@whitedwarfu) 's Twitter Profile Photo

"....कसाइको काम के थियो, के गर्छन र भविष्यमा कसाइले के गर्छ भन्ने बारेमा सब मौन..." हैट narrative ! 😊👍 (आखिर सबै narrative मात्रै न हो..) 😂😂😂