Wasim Alam (@wasim2alam) 's Twitter Profile
Wasim Alam

@wasim2alam

नेकपा (एकीकृत समाजवादी)

ID: 1023960975060467714

linkhttps://www.facebook.com/Wasim-Alam-567188160023922/ calendar_today30-07-2018 15:58:15

3,3K Tweet

1,1K Followers

211 Following

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

गणतन्त्र दिवस २०८२ को हार्दिक शुभकामना!🇳🇵 गणतन्त्रमा समस्याहरू छन्, चुनौतीहरू छन,तर समाधान पनि यही व्यवस्थाभित्र सम्भव छ। परिवर्तनका नाममा पुरानोपन फर्काउने होइन, गल्ती सुधार्दै गणतन्त्रलाई अझै जीवन्त र प्रभावकारी बनाउँदै जानुपर्दछ। त्यसका लागी राजनैतिक दलहरु,नेताहरु सच्चिनुपर्छ

गणतन्त्र दिवस २०८२ को हार्दिक शुभकामना!🇳🇵

गणतन्त्रमा समस्याहरू छन्, चुनौतीहरू छन,तर समाधान पनि यही व्यवस्थाभित्र सम्भव छ। परिवर्तनका नाममा पुरानोपन फर्काउने होइन, गल्ती सुधार्दै गणतन्त्रलाई अझै जीवन्त र प्रभावकारी बनाउँदै जानुपर्दछ। त्यसका लागी राजनैतिक दलहरु,नेताहरु सच्चिनुपर्छ
Ram kumari Jhakri (@jhakri_didi) 's Twitter Profile Photo

गणतन्त्र ब्यवस्था साधन हो।यसको माध्यबाट सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय संकल्प पुरा गर्न सकिन्छ भन्ने विश्वास आम प्रगतिशील मान्छेहरूमा हुन्छ र हाम्रो पनि छ।गणतन्त्रमा शासकीय सुधारको जहिल्यै सम्भावना हुन्छ। विना खोज्न अन्त नहिडौं।गणतन्त्र दिवस २०८२ को हार्दिक शुभकामना।

Wasim Alam (@wasim2alam) 's Twitter Profile Photo

हो श्रीमान हामि केही बोल्दैनौँ। हजुरहरुले दिनलाई रात, रातलाई दिन, आलुलाई स्याउ, स्याउलाई आलु, जिउँदोलाई मुर्दा, मुर्दालाई जिउँदो जे भनेपनि हामी केही बोल्दैननौँ । इट्टभट्टामा जिउँदै मान्छे जलाएको होइन, आफैँ छिरेर मरेका होलान होइन त श्रीमान ? न्याय मरेको देशमा गणतन्त्रको शुभकामना !

Wasim Alam (@wasim2alam) 's Twitter Profile Photo

आज जेठ १५, नेपाली जनताको लामो संघर्ष र ठूलो बलिदानीले प्राप्त गरेको गणतन्त्र दिवस । गणतन्त्रको नारा लगाउँदै गर्दा प्रहरी र सेनाको लाठी अनि बुट खाएको, हिरासतमा बसेको ति पुराना दिनहरु आज पनि ताजै लाग्छ। गणतन्त्र दिवसको शुभकामना !

च्यवन (@chghimire) 's Twitter Profile Photo

दीपा बस्याल र उनका छोरी स्नेहा र हिमानीको विभत्स हत्याको जिम्मा संविधान दिवसका दिन सुजन कोइरालालाई सजाय माफ दिने राज्य, सरकार र कर्मचारीतन्त्रले लिन्छ? कसको कमि कमजोरीको कारण यस्तो विभत्स घटना घट्यो छानबिन गर्छ कि अरु घटना जस्तै यो घटनालाई गुपचुप राख्दै बिर्सन्छ, लोप गराउँछ !!!

Wasim Alam (@wasim2alam) 's Twitter Profile Photo

आज मेरो जन्म दिनको दिन नाम पनि भगवान, काम पनि सँच्चिकै भगवानले जस्तै गर्ने आदरणीय डाक्टर भगवान कोइराला सँग भेटेर मनाउने अवसर जुर्यो । @काठमान्डौँ

आज मेरो जन्म दिनको दिन नाम पनि भगवान, काम पनि सँच्चिकै भगवानले जस्तै गर्ने आदरणीय डाक्टर भगवान कोइराला सँग भेटेर मनाउने अवसर जुर्यो ।
@काठमान्डौँ
Wasim Alam (@wasim2alam) 's Twitter Profile Photo

आज नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेल ज्यू सँग कोशी प्रदेशका पुर्व मुख्यमन्त्री मा. केदार कार्की ज्यू सहित काठमाडौंमा भेटघाट गरियो ।

आज नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेल ज्यू सँग कोशी प्रदेशका पुर्व मुख्यमन्त्री मा. केदार कार्की ज्यू सहित काठमाडौंमा भेटघाट गरियो ।
RatoPati (@rato_pati) 's Twitter Profile Photo

गणतन्त्रबारे प्रश्न उठाउने समय भएको थिएन : नेतृ झाँक्री #Ratopati #RamkumariJhakri ratopati.com/story/492954/i…

Wasim Alam (@wasim2alam) 's Twitter Profile Photo

नेकपा (एस) का केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री आदरणीय क.माधवकुमार नेपालसँग काठमाडौँमा।

नेकपा (एस) का केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री आदरणीय क.माधवकुमार नेपालसँग काठमाडौँमा।
Wasim Alam (@wasim2alam) 's Twitter Profile Photo

आज कमरेड लालबाबु पण्डित ज्यू को श्रीमतिको काजकृया गर्न बसेको ठाउँमा आदरणीय शेखर कोइराला दाई सहित पुगेर स्व. बिमला भाउजु प्रति श्रध्दाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरियो।

साथिहरु आफैलाई झोले हुँ भन्न थालेपछी अब के भनम त मैले ? प्रीय कमरेड, आदरणीय कमरेड भन्नै भएन अब उप्रान्त झोले कमरेड भन्दा भयो होइन त ?

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

पतञ्जलीमा माधव नेपालमाथि मुद्दा चल्दा सोही प्रकृतिको गिरिबन्धुको अनुसन्धान किन गुमनाम ? nepalbahas.com/story/689926

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

आयल निगमको जग्गा खरिद प्रकरण र वाइडबडी विमान खरिद प्रकरणको छानबिन गर्नेहो भने अख्तियार प्रमुख प्रेम राई पनि जाकिन्छन। प्रेम राई ज्यू, २०७७ असारमा तामेलिमा राखेको आयल निगमको जग्गा खरिद प्रकरणको फाइल कहिले खोल्ने ?

आयल निगमको जग्गा खरिद प्रकरण र वाइडबडी विमान खरिद प्रकरणको छानबिन गर्नेहो भने अख्तियार प्रमुख प्रेम राई पनि जाकिन्छन। 
प्रेम राई ज्यू, २०७७ असारमा तामेलिमा राखेको आयल निगमको जग्गा खरिद प्रकरणको फाइल कहिले खोल्ने ?
Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

इटहरीका दर्जनौँ युवा विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा.... nagariksewa.com/news/wMjmVVQT-…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

एमाले बैठकमा रिपोर्टिङ–विद्या भण्डारीले नपाएको सदस्यता हामीलाई पनि चाहिएन भन्न थाले #NepalPress

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

सामाजिक सञ्जालको प्रयोग यति अराजक हुँदै गइरहेको छ कि कुनै पनि तर्कपूर्ण आलोचना वा तथ्यमा आधारित प्रश्न राख्ने प्रयासलाई पनि ‘विरोध’ भनेर लाञ्छना लगाइन्छ । यस्तो प्रवृत्तिले न राजनीतिक सुधार सम्भव हुन्छ, न नेतृत्वको जवाफदेहिता सुनिश्चित हुन्छ । shilapatra.com/detail/165510?…

Wasim Alam (@wasim2alam) 's Twitter Profile Photo

सत्य र प्रेमको मार्गदर्शक भगवान श्रीकृष्णको जन्मदिन अर्थात श्रीकृष्ण जन्माष्टमीको अवसरमा आपसी प्रेम, एकता र सद्भाव बलियो होस् र सबैलाई सकारात्मक ऊर्जा मिलोस, श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना।