vSphere (@vspher3) 's Twitter Profile
vSphere

@vspher3

Always learning, always growing | Sharing thoughts on whatever catches my interest.

ID: 607026205

linkhttps://x.com/search?q=from%3A%40VSpher3+-filter%3Areplies&src=typeahead_click&f=top calendar_today13-06-2012 08:39:12

64,64K Tweet

18,18K Followers

883 Following

vSphere (@vspher3) 's Twitter Profile Photo

आज चन्द्र शम्शेरको जन्मदिन। 🇳🇵🙏 अमानवीय सती प्रथा अन्त्य गरी महिला अधिकारको सुरुवात गर्ने, र शिक्षा–स्वास्थ्यमा सुधार ल्याउने उहाँको योगदान सम्झँदै सम्मान प्रकट गर्दछु। हाम्रा हजुरआमाहरूलाई बाँच्ने अधिकार दिएकोमा धन्यवाद! श्रद्धाञ्जली! 🌺

vSphere (@vspher3) 's Twitter Profile Photo

आखिरमा खगेन्द्र संग्रौलाले मर्त्यलोकको एकबारको जुनी बिसाए । यो नश्वर जगत्मा समय जति बलवान् आखिर छ नै के र ? खगेन्द्रको मै हुँ भन्ने हठी अहं पनि बलवान् समय मुखेन्जी लत्रिन विवश भयो । ekantipur.com/koseli/2025/07…

vSphere (@vspher3) 's Twitter Profile Photo

Yo, fam! In '05, I was peak Gen Z, joinin’ the revolution to yeet the king! Thought we’d win, but Navaraj messed it up! Next time, Gen Z’s gotta lead, no cap, to stop another Navaraj! Like, follow for more tea! #RevolutionVibes #GenZFam

vSphere (@vspher3) 's Twitter Profile Photo

यो देश बन्दैन, बन्दै त बन्दैन, मिलेनियल तिमीहरुले सन्तान बिदेश पठाउ र उनिहरुकै पछी लागेर बिदेस जाउ जेन जी तिमीहरु बच्चा नजन्माउ !

vSphere (@vspher3) 's Twitter Profile Photo

The great dealmaker at work again! Longest shutdown ever , truly historic, sir. Still cheering for you, but maybe make this deal next?

Ganesh Karki (@ganesskarki) 's Twitter Profile Photo

अनि जसले मान्छेको ज्यान भन्दा इटाको धुलो र काठको खरानी ठुलो देख्दै हुनुहुन्छ, र आन्दोलनमा जानेहरूलाई खलनायक भन्दै हुनुहुन्छ, पढ्नुहोला, हो, म आन्दोलनमा गएकै हो । कुशासन मच्चाउने, नागरिकलाई छुसी जति पनि नसोच्ने सरकारको विरोध गरेकै हो ।

अनि जसले मान्छेको ज्यान भन्दा इटाको धुलो र काठको खरानी ठुलो देख्दै हुनुहुन्छ, र आन्दोलनमा जानेहरूलाई खलनायक भन्दै हुनुहुन्छ, पढ्नुहोला, हो, म आन्दोलनमा गएकै हो । कुशासन मच्चाउने, नागरिकलाई छुसी जति पनि नसोच्ने सरकारको विरोध गरेकै हो ।
vSphere (@vspher3) 's Twitter Profile Photo

शिंहदरबार गोरखाको राजा राम शाहले बनाएको हैन जनअधिकार हत्याएर राणाले बनाएको राणाको दरबार थियो जल्यो !

vSphere (@vspher3) 's Twitter Profile Photo

Why is $Meta so unstable with its policies, acting like a brand-new retail trader? Did they seriously not realize that pouring money into open-source models doesn’t magically make revenue appear? bloomberg.com/news/articles/…

vSphere (@vspher3) 's Twitter Profile Photo

बालेन दाइको खाल्डोतिरको यात्रा सफल रहोस्। Wish Balen a happy journey towards the pothole.

vSphere (@vspher3) 's Twitter Profile Photo

समयले देउवालाई नेपाली कांग्रेस (प्रजातान्त्रीक ) के नेता बनायो !

vSphere (@vspher3) 's Twitter Profile Photo

नयाँ खेलाडीले गोल हान्न सकेन भने “ गोलकीपर ले छेकेको कारण सकिएन” भन्न पाईदैन है !