utsav baral (@utsavbaral2) 's Twitter Profile
utsav baral

@utsavbaral2

काकचेष्टा बकोध्यानं श्वाननिद्रा तथैव च |
अल्पाहारी गृहत्यागी विद्यार्थी पञ्चलक्षणम् ||

ID: 2518328453

calendar_today30-04-2014 05:15:09

24 Tweet

15 Followers

49 Following

utsav baral (@utsavbaral2) 's Twitter Profile Photo

सुन साइँली साइँली,CA भएसी म आउँला सुन साइँली साइँली, चालिस कटेसी रमाउँला सुन साइँली साइँली, दियोमा तेलै भुरुरु रिजल्ट हेरेर नरुनु

utsav baral (@utsavbaral2) 's Twitter Profile Photo

म चाहिँ छोराछोरी बनाऔं भनेर अगाडी बढें उनले चाहिँ मलाई भान्जाभान्जी दिएर पठाइन😅

utsav baral (@utsavbaral2) 's Twitter Profile Photo

The world is the way it is for a whole bunch of complicated reasons. And changing the guy at the top doesn't change the world.

utsav baral (@utsavbaral2) 's Twitter Profile Photo

जे होस् माया लिनका लागि सौन्दर्य रुपी अधिकारको आवस्यक पर्ने नै रहेछ ||

utsav baral (@utsavbaral2) 's Twitter Profile Photo

साथी डर त लाग्छ नि तर केवल समयसंग र कहिलेकाँही आफैसंग |

utsav baral (@utsavbaral2) 's Twitter Profile Photo

जिन्दगीमा सोचेको कुरा केहीपनि पुरा हुन्न रहेछ। तेही भएर सोच्नै छोडिदिउ भनेको यो पनि सोचेकै भएर होला शायदै पुरा होला जस्तो छ।

utsav baral (@utsavbaral2) 's Twitter Profile Photo

I made these six doodles. A neural network guessed all of them correctly. #aiexperiments #quickdraw quickdraw.withgoogle.com/shared/cUxCEsZ…