उपाध्याय  गणेश 🇳🇵 (@upd_ganesh) 's Twitter Profile
उपाध्याय गणेश 🇳🇵

@upd_ganesh

#Be_positive

ID: 3867102313

linkhttps://www.facebook.com/updganesh calendar_today12-10-2015 07:11:35

3,3K Tweet

1,1K Followers

2,2K Following

उपाध्याय  गणेश 🇳🇵 (@upd_ganesh) 's Twitter Profile Photo

Help this guy please #Serious Attempting to sucide😪😣 Hospitalize garnu parne ho najik koi sathi,family hunu hunxa vani,please admit him to hospital. Nepal Policee #nepalpolice #indianpolice #boost

Help this guy please 
#Serious 

Attempting to sucide😪😣
Hospitalize garnu parne ho najik koi sathi,family hunu hunxa vani,please admit him to hospital.

Nepal Policee #nepalpolice #indianpolice 

#boost
उपाध्याय  गणेश 🇳🇵 (@upd_ganesh) 's Twitter Profile Photo

फरक तस्वीर, फरक कथा - व्यथा जुम्लामा नुन अभाब !! काठमाडौमा सुन फालाफाल #Hamro_Nepalmaa Routine of Nepal banda #ronb

फरक तस्वीर, फरक कथा - व्यथा
जुम्लामा नुन अभाब !!
काठमाडौमा सुन फालाफाल
 #Hamro_Nepalmaa <a href="/RONBupdates/">Routine of Nepal banda</a>  #ronb
उपाध्याय  गणेश 🇳🇵 (@upd_ganesh) 's Twitter Profile Photo

राहत पाउनलाई त कि आफ्नै हातको मान्छे हुनुपर्ने रैछ, कि दिने मान्छे संग राम्रो साथ हुनुपर्ने रैछ

उपाध्याय  गणेश 🇳🇵 (@upd_ganesh) 's Twitter Profile Photo

पुर्व मेची - पश्चिम महाकाली पैदल यात्रा गर्ने साधारण मान्छेको मजाक उडाउनेहरु नारायणगढ - बुटवलको पैदल यात्रा गर्दा समर्थन गरेको देख्दै छौ त

पुर्व मेची - पश्चिम महाकाली पैदल यात्रा गर्ने साधारण मान्छेको मजाक उडाउनेहरु 
नारायणगढ - बुटवलको पैदल यात्रा गर्दा समर्थन गरेको देख्दै छौ त
उपाध्याय  गणेश 🇳🇵 (@upd_ganesh) 's Twitter Profile Photo

भुकम्पले भन्दा त ठुलो धक्का पुरै दुनिया हल्लायो त Zuke को ठाडोले

उपाध्याय  गणेश 🇳🇵 (@upd_ganesh) 's Twitter Profile Photo

Everyone on their way to X because Facebook, messenger, and instagram are down💔💔💔 #facebookdown #instagramdown #meta #MarkZuckerberg #messengerdown #threaddown #twitter #ElonMusk #X

उपाध्याय  गणेश 🇳🇵 (@upd_ganesh) 's Twitter Profile Photo

सरकारी तलब खाएर पार्टीको राजनिती गर्ने सबै शिक्षकलाई बर्खास्त गर्ने निर्णय शिक्षा मन्त्रालयले लिएछ। यसको लागि शिक्षा मन्त्री सुमना श्रेष्ठ लगायत उनको टीम धन्यवाद दिनै पर्छ। ( राम्रो कामको प्रशंसा गर्नै पर्छ, म पहिलो पटक रास्वपाको कुनै नेताको प्रशंसा गर्दै छु । ) #Appreciated

सरकारी तलब खाएर पार्टीको राजनिती गर्ने सबै शिक्षकलाई बर्खास्त गर्ने  निर्णय शिक्षा मन्त्रालयले लिएछ। यसको लागि शिक्षा मन्त्री  सुमना श्रेष्ठ लगायत उनको टीम धन्यवाद दिनै पर्छ।
( राम्रो कामको प्रशंसा गर्नै पर्छ, म पहिलो पटक रास्वपाको कुनै नेताको प्रशंसा गर्दै छु । ) #Appreciated
उपाध्याय  गणेश 🇳🇵 (@upd_ganesh) 's Twitter Profile Photo

रमाउनु त पर्यो नि , खेलको हारमा होस या जितमा, आफ्नो होस् या अर्काको चाडपर्वमा Eid Mubarak ❤️ Always Nepali cricket ❤️

उपाध्याय  गणेश 🇳🇵 (@upd_ganesh) 's Twitter Profile Photo

मलामी जाँदा दाउरा लिएर जान्छन् जस्तो लाग्थ्यो, Camera लिएर जाने चलन रैछ आजभोलि 💔🥺 बिना CAMERA बिदा हुन देउ न Rest in peace Sachin 🕊️

मलामी जाँदा दाउरा लिएर जान्छन् जस्तो लाग्थ्यो, 
Camera लिएर जाने चलन रैछ आजभोलि 💔🥺

बिना CAMERA बिदा हुन देउ न 
Rest in peace Sachin 🕊️
उपाध्याय  गणेश 🇳🇵 (@upd_ganesh) 's Twitter Profile Photo

Good Night Everyone: भोलि सामाजिक सञ्जालमा देखिने आमाहरुलाई,वृद्दाआश्रम देख्न नपरोस् 🙏 भोली आमाको मुख हेर्ने दिन, आमालाई सधै माया गर्नुहोला। ❤️😍

उपाध्याय  गणेश 🇳🇵 (@upd_ganesh) 's Twitter Profile Photo

Congratulations RCB: Believe in God ♥️😇 And everything will be in your favour.. Congratulations RCB Congratulations Virat Kohli #EeSalaCupNamde 🏆 #RCBvsPBKS | #IPLFinal | #ViratKohli #IPLFinal

Congratulations RCB: Believe in God ♥️😇
And everything will be in your favour..

Congratulations RCB 
Congratulations Virat Kohli 

#EeSalaCupNamde 🏆

#RCBvsPBKS | #IPLFinal | #ViratKohli 

#IPLFinal