प्रेम कहानी (@tra_ya58105) 's Twitter Profile
प्रेम कहानी

@tra_ya58105

म एक सकारात्मक सोच भएको व्यक्ति हुँ, जसले सधैं नयाँ कुराहरू सिक्न र जीवनमा अगाडि बढ्न रुचाउँछु। मलाई यात्रा गर्न, किताबहरू पढ्न र नयाँ मानिसहरूसँग भेट्न मन पर्छ

ID: 1949187331938004992

calendar_today26-07-2025 19:18:07

268 Tweet

56 Followers

323 Following

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

चाहेका कतिपय कुराहरू यहाँ सपना जस्तै हुने रैछन्।😌 आखाँमा र मनमा हुन्छन् तर जिवनमा नहुने रैछन। #शुभ_प्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

दान दिएको कुरा – साँचो पुण्य त्यतिबेलामात्र टिक्छ जब हातले दिएको कुरा जिब्रोले प्रचार गर्दैन।#शुभप्रभात☕️☕️🙏🔱🕉📿❣️ हर हर महादेव🙌🥰🤗❣️🕉

ꜱ𝚞𝚙𝐢 (@mankoaawaj) 's Twitter Profile Photo

पोखिनु नै छ भने भरिएर पोखिनुस् उम्लिएर पोखिनु भनेको त रित्तिनु हो

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

म विदेश आएपछि मैले नै सबैलाई सम्झनु पर्ने रे!🙄😐️ नत्र म पैसा कमाउने भएर ठुलो मान्छे बनेको हुन्छ रे!🙄😎

Menuka Khadka (@menukakhad99576) 's Twitter Profile Photo

भित्रभित्रै गलेको छु,जलेको छु,तर आफैलाइ सम्हालेको छु ,किनकी म रोए भने यो समाज हांस्छ ।।😌

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

तपाईंको भित्री शान्तिको अर्थ सबै कुरा ठीक छ भन्ने होइन, किनकी सबै दुख-पिडा र कठिनाइको बाबजुद पनि तपाईं ठीक हुनुहुन्छ भन्ने हो। #शुभ_बिहिबार🙏 #जय_श्री_कृष्ण💐 #राधे_राधे💕

तपाईंको भित्री शान्तिको अर्थ सबै कुरा ठीक छ भन्ने होइन, किनकी सबै दुख-पिडा र कठिनाइको बाबजुद पनि तपाईं ठीक हुनुहुन्छ भन्ने हो।
#शुभ_बिहिबार🙏
#जय_श्री_कृष्ण💐
#राधे_राधे💕
prem thapa (@premthapa31) 's Twitter Profile Photo

फरक त पक्कै छ यहाँ कसैकाे फुर्सदले सम्झिदैन, कसैकाे व्यस्थताले पनि बिर्सदैन!

BuTtErFlY🦋 (@rozy1843183) 's Twitter Profile Photo

🌸🦋: दोस्रो पल्ट कसैलाई विश्वास गरेकी थिएँ उसले कति मज्जाले सिकाएर गयो गरेको गल्ती फेरि दोहोर्‍याउनु हुँदैन !!

Maharani🤞 (@jyoti7104) 's Twitter Profile Photo

मुर्ख त मै हुँ जस्लाई हालखवर सोध्न समेत फुर्सद हुँदैन उस्कै पर्खाइ मा समय बित्ने गर्छ।

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

सन्तानलाई मोबाइल दिनुअघि समय, माया र मार्गदर्शन दिन सिकौं। किनकि भोलि उनीहरूलाई सुधार्न सायद हाम्रो हातमा समय र मौका दुवै नहुन सक्छ।#शुभप्रभात☕️☕️हर हर महादेव 🥰🤗🔱🕉❣️

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

रातभरी मर्छु बिहान आफ्नो लाश बोकेर आफै निस्कन्छु । दिनभरी आफ्नो लाशको आफै मलामी बनेर हिंड्छु । तर भेट्न् सकिदैन कतै यो जिउँदो लाश बिसाउने घाटहरु 😭😭😭

Riddi (@riddi515646) 's Twitter Profile Photo

दुइदिनको जिन्दगी मरेर जाने हो , अरुको लागी केही गरेर जाने हो , बाच्न त जसोतसो सकिन्छ यहा, दुखको घैलोलाइ सुखले भरेर जाने हो

Subas Dhakal (@subasdhakal222) 's Twitter Profile Photo

सुन्धारामा म:ममा औठी भेटिएछ सुनको भए अनुगमन गर्नेले के छाड्थे होला र धातुको परेछ 2 लाख जरिवाना तिराएछन् !

पौडेल वैशाखी🌹💕💞 (@baishakai) 's Twitter Profile Photo

हिज अस्ति सम्म मै राम्री, मै विश्वसुन्दरी भन्दै हिड्नेले पनि 'म त नराउँरी' भन्दै टिकटिक बनाउन थाले अब 😃 जसो गरे पनि छुट छ गणतन्त्रको उपलब्धि ✌️

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

यदि तपाईंले “सम्बन्ध र मित्रता” का लागी धेरै प्रयास गर्नुभयो भने, तपाईंले आफ्नो कोही पनि पाउनु हुनेछैन। तर, जसलाई तपाईंले आफ्नो सम्पूर्ण हृदयले स्वीकार गर्नुभएको छ भने, त्यो फेरि कहिल्यै अपरिचित जस्तो देखिने छैन।

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

यदि अन्धो मानिसलेे द्रिस्टी देख्यो भने सबैभन्दा पहिले आफ्नो लौरोलाई फाल्ने गर्छ जसले जसले द्रिस्टी बिहिन हुदा सधै साथ दिने गर्थो ।।। महोदय! अहिले म पनि त्यस्तै भएको छु।🥺💔

Subas Dhakal (@subasdhakal222) 's Twitter Profile Photo

रवि र रामेशबीच फरक नदेख्ने महेश बस्नेतलाई कसैले घाँस हाल्देउन हो !

Sunita (@sunita720951281) 's Twitter Profile Photo

मुक्तक✍️ यहाँ हड्डीको पीडा मासुले बुझ्दैन जसरी आँखाको पीडा आँसुले बुझ्दैन हुनत छोरीहरु नै हुन ती दुबैजना फेरि किन बुहारीको पीडा सासुले बुझ्दैन ✍️