Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile
Tirtha Prasai

@tirthaprasai

............... 😍🤗

ID: 1040140286

calendar_today27-12-2012 17:28:42

102,102K Tweet

21,21K Followers

8,8K Following

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

नबुझेको कुरो, काठमुन्नु भेल्लीमा पीपलबोट चैँ कतिवटा छन् के? बानेश्वरमा पनि पीपलबोट भन्ने रच्चन्! अरू पनि २-४ ठाम सुनेको जस्तो लाम्च! 😅😅

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

ओली भाइ र म बुढो सँगै थिम! २ जना मिलेर हउ मोदी भाइ, संयमित हुन्परो भनेम्! म बुढो मुन्सेले रिकुस गरेकाले मोदी भाइले कुरो काट्न सकेनन्! युद्ध रोक्छु पल्लाकोठे दाजु भने! पछि गएर ओली भाइले मात्र युद्ध रोक्केको जस लिन खोजे! म बुढाको नामै लिएनन्! मेरो मुन मरो! भन्छन् पल्लाकोठे काका! 😅

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

हे गोरोक्, लौ भनिदिनुहोस्, पिर्थीवी नारान शा दाजुले संविधानको नाउँ सुन्या थे कि थेनन्! कृपा गरी यो पनि भनिदिनुहोस्, पिर्थीवी नारान शा दाजुले टुइटरको नाउँ सुन्या, टुइटर चलाका थे कि थेनन्! भन्छन् पल्लाकोठे काका! 😋

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

उसले भनी, तिमी अब मर्नु पर्छ, म चुपचाप मरिदएँ! मैले के बिराएँ? के यो कमजोर प्रेम हो? 😋😋

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

Don't feed the horse you don't ride भन्ने मननीय उक्ति कति कडा हो के? 😅😅

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

हाम्रा गामको लोट सेटिङ तालिका मगा जेठा! त्यै अन्सार तेरी काकीलाई भात पकाम्न लाम्चु म बुढो! भन्छन् पल्लाकोठे काका! अब हाम्रै गामको पो कसले देला? 😅😅

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

गोलापर्था गरेर पान्से डल्लर मात्र दिनेलाई त के कमेन्टिन्चस् हउ जेठा! गुन्द्रुकमा जातै फाले जस्तो! २ हज्जार डल्लरसम्म दिनेलाई मात्र कमेन्टी! भन्छन् पल्लाकोठे काका! 😂😂

एल्ले ठिक दिने रच्च पैसो त! भञ्चन पल्लाकोठे काका! 😅😅

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

१ लाख डल्लर भए पुग्च माइके भतिज! भन्चन पल्लाकोठे काका! 😅😅

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

२ हज्जारसम्म ठिकै हो! भन्छन् पल्लाकोठे काका! 😅😅

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

बोर लागेर घुम्न निस्केको, रमाइला बिज्नेस चल्या रच्चन् हो हाम्रा गाममा! एउटा चैने हेयर ट्रेडर्स रच्च! अस्ति अलि दिन बन्द थ्यो! हेयर बेच्न विदेशतिर गाको थ्यो कि? अर्को एक ठाम चैने बफेलो विङ्ग्ज पाउने रच्च! अचम्मै लाओ! 😅😅

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

उसले मलाई कहिले मान्छे सोचिन! भगवान सोची! म पनि उसलाई भगवान नै मान्थेँ! भगवानलाई तस्बिरमै पूजा गरिन्छ! मैले पनि उसलाई तस्बिरमै मात्र पूजा गर्न थालेँ! यसमा अनफेयर कता छ? 😋

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

चक्करवर्ती राज्नेता खट्क पर्सात भाइले पानी पार्ने केही उपाय गरेञ्चन् जेठा? आफू पर्धान्मुत्री हुँदा आलु धेर फले जस्तै धान पनि धेर फल्ने उपाय किन लाञ्चन् ती भाइले? भञ्चन् पल्लाकोठे काका! 😋

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

जोसँग समय र पैसा छ, त्यसैले पिरिम भन्दै उँडाम्च नि तेरी पिर्रेलाई! बाटाका केरा, तेरा न मेरा! तँसँग समय नै छैन, नहुने कुरामा लोभ गरेर भएन! हुन्दे जेठा! भन्छन् पल्लाकोठे काका! 😋

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

विवाहित पुरुषलाई खसी पार्ने समातशास्त्र खुब चलेको रच्च! पैले पनि त्यै ठामबाट विवाहित महिलाले चाहेको केटासँग फुन सम्पर्क राख्दै हिन्न पाम्नु पर्च भन्ने समातशास्त्र चल्या हैन र जेठा? मनलाग्दी समातशास्त्रले पो बिताम्च कि! भन्छन् पल्लाकोठे काका! 😋

Santosh Bajagai (@santoshbajagai) 's Twitter Profile Photo

यो मुबाइल फुनले गर्दा यस्तो भएको हो कि केहो जेठा? नत्र त हाम्रो पालामा जस्को शक्ति उस्को भक्ती। मर्दका सातओटि भन्दै बुढा मचि मची हुक्का तान्दै त ता धेरै पछि आइस त अनुहार देखाउन जेठा भन्दै बुढा ठूलो स्वरले गाली पनि गर्दै थिए त ।😁

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

पुरानो शिराको करान्ती यस्तो रच्च! हिजो बाटामा भेटेको, मिउजेममा राख्नु पर्ने जस्तो लागेर खिचेँ! आजकल त नयाँ शिराको करान्ती आउन लाइसक्केच्च! 😋😋

पुरानो शिराको करान्ती यस्तो रच्च! हिजो बाटामा भेटेको, मिउजेममा राख्नु पर्ने जस्तो लागेर खिचेँ! आजकल त नयाँ शिराको करान्ती आउन लाइसक्केच्च! 😋😋
Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

Nothing touches me anymore. Neither nostalgia, nor fantasy makes me sick. Nothing stirs my emotion. Sometimes, I feel I am dead. I feel like this, not only certain sometimes but myriads of sometimes. 🙂