काफ्ले सञ्जिव । (@thekafleseries) 's Twitter Profile
काफ्ले सञ्जिव ।

@thekafleseries

Commoner

ID: 27604506

calendar_today30-03-2009 08:12:16

3,3K Tweet

6,6K Followers

6,6K Following

काफ्ले सञ्जिव । (@thekafleseries) 's Twitter Profile Photo

दुख, पीडा र शोक आउँछन्। चोट पुर्याउँछन्। विचलित पार्न खोज्छन्। अब उँभिन र हिड्न सकिदैन कि भन्ने गराउँछन्। तर जीवनले जित्छ। मानिस अगाडि बढ्छ।

काफ्ले सञ्जिव । (@thekafleseries) 's Twitter Profile Photo

तिमले दिएका चोट हरु अद्रिस्य छन्। हजारौ का जांच ,Xray,MRI मा केहि देखिदैन , तर दुख्छ,अस्हय पिडा छ । धन्यबाद ,यि यादहरु लाई ।

Sabina Thapa (@sabinathap57249) 's Twitter Profile Photo

स्त्रीको अंगालो केवल अंग मात्रै होइन एउटा थकित अनि दुनियाँ सँग हारेको पुरुषको विश्रामश्थल हो ।