मिस्टर थापा 😂 (@thapa_33) 's Twitter Profile
मिस्टर थापा 😂

@thapa_33

फलो गर्नुस् निरास पार्दिन।😍😍

ID: 1099675452661059584

calendar_today24-02-2019 14:20:33

3,3K Tweet

4,4K Followers

838 Following

मिस्टर थापा 😂 (@thapa_33) 's Twitter Profile Photo

अरु सब गर तर मिस भएर पनि ठिस भएका नेपाललहरु चाहि चुप लाग।। देखाउने बाहिर हो भित्र अलगै हुन्छ बेकारको पाखण्ड किन?

मिस्टर थापा 😂 (@thapa_33) 's Twitter Profile Photo

एउटा गतिलो कार चढ्ने हैसियत भएको भए म पनि देश बनाउने कुरा गर्थे।। तर एउटा बाईक धान्न नसक्ने स्थिति छ त्यसैले चुप छु 😰😪

मिस्टर थापा 😂 (@thapa_33) 's Twitter Profile Photo

सनकी देउवालाई यसपाली माटो बनाउन पर्छ।। हिरा जस्तो देशलाई ढुङ्गा किन बनायौ भन्ने ढकाल चुनावमा देउवा सँगै उठेका छन।। ढकालले जित्न पर्छ भन्ने हात उठाऔ।।

मिस्टर थापा 😂 (@thapa_33) 's Twitter Profile Photo

टुईटरा पनि सोत्तर पार्न पर्छ कि क्याहो! कसैले कड्के छड्के पनि नजर लाउन्नत बा!

मिस्टर थापा 😂 (@thapa_33) 's Twitter Profile Photo

अनि त्यो ट्युटुबे पत्रकार देउजा ले छुटेको मिलाउने मात्र गर्छ कि नयाँ पनि खोज्दिने गर्छ😊

मिस्टर थापा 😂 (@thapa_33) 's Twitter Profile Photo

विनोद चौधरी खर्व पति भएर नि के नापेको छ र न एउटा जागिर देको छ न १ पकेट वाईवाई नै फ्रि देको छ।।

मिस्टर थापा 😂 (@thapa_33) 's Twitter Profile Photo

✋🙅 देश कता पुग्यो? सिङ्गापुर बनिसक्यो कि अझै बन्न बाकी छ?

मिस्टर थापा 😂 (@thapa_33) 's Twitter Profile Photo

यो देशमा एउटा गृृहमन्त्री चाहिएको छ जसले सडकमा हात हल्लाउदै यता जाउ र उता जाउ भन्दै झुक्याउने ट्राफिकलाई व्यवस्थापन गरि ट्राफिक लाई जडान गरि सररर गुड्न सक्ने वातावरण बनाओस्।। सडकमा अझै पनि ट्राफिक राखेर के बहादुरी देखाउन खोजेको हो अझै? यो अन्तराष्ट्रिय बेईजति हैन र?

मिस्टर थापा 😂 (@thapa_33) 's Twitter Profile Photo

यो देशमा एउटा गृृहमन्त्री चाहिएको छ जसले सडकमा हात हल्लाउदै यता जाउ र उता जाउ भन्दै झुक्याउने ट्राफिकलाई व्यवस्थापन गरि ट्राफिक लाईट जडान गरि सररर गुड्न सक्ने वातावरण बनाओस्।। सडकमा अझै पनि ट्राफिक राखेर के बहादुरी देखाउन खोजेको हो अझै? यो अन्तराष्ट्रिय बेईजति हैन र?

मिस्टर थापा 😂 (@thapa_33) 's Twitter Profile Photo

अहिलेलाई म सुते बिहान उठ्दा यो दलालको पद खुस्केको हुन पर्यो कुलमान हटाउने नाईके यहि हो ....

अहिलेलाई म सुते बिहान उठ्दा यो दलालको पद खुस्केको हुन पर्यो कुलमान हटाउने नाईके यहि हो ....
मिस्टर थापा 😂 (@thapa_33) 's Twitter Profile Photo

राजजिति ठिक नभए सम्म केहि ठिक हुन्न! अब भन्नुस गर्ने चाहि के?