Thakuri Teja (@thakuriteja) 's Twitter Profile
Thakuri Teja

@thakuriteja

Tej Bahadur Chand #ThakuriTeja
BIM - Information Technology & BA - Political Science.
#Blogger #Information #Technology #Science #CricketLover #Music

ID: 831167328364613633

linkhttp://www.thakuriteja.com calendar_today13-02-2017 15:45:08

9,9K Tweet

1,1K Followers

522 Following

Thakuri Teja (@thakuriteja) 's Twitter Profile Photo

मुखमा लाउने स्यानिटाइजर र फिज वाला ग्रिन टि उस्तै हुन है 🤣🤣🤣

Thakuri Teja (@thakuriteja) 's Twitter Profile Photo

उपत्यकाव्यापी नृत्य प्रतियोगिता जितेपछि खुसि मनाउदै बिधार्थिहरु 💖

उपत्यकाव्यापी नृत्य प्रतियोगिता जितेपछि खुसि मनाउदै बिधार्थिहरु 💖
Thakuri Teja (@thakuriteja) 's Twitter Profile Photo

टुडिखेल कि गाैरा हेद्या भया लिङ्क 🙏🙏🙏 पूरा भिडियाे youtu.be/YpDvjkT26-E

दिपक पौड्याल (@dpakpoudyal) 's Twitter Profile Photo

यत्ति ३ मिनेटको भिडियोबाट धेरै राजनिती र जिओपोलिटिक्स बुझिने रछ, King Mahendra, American Ropeway, Chinese Built Kodari Highway, Russian Helicopter and Pro-Indian NC and Pro-Chinese Communists 😃🙏🏻

Thakuri Teja (@thakuriteja) 's Twitter Profile Photo

के छ त ट्विटर तिर का ट्विटे मित्रुहरुकाे खबर ? #ThakuriTeja

के छ त ट्विटर तिर का ट्विटे मित्रुहरुकाे खबर ? 
#ThakuriTeja
Mahesh Mal (@maheshmal71294) 's Twitter Profile Photo

एक्कैछिन राजाको कुरा सुनौ है त✍️🇳🇵🇳🇵🙏🙏👇️👇️

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

आजको आन्दोलनका क्रममा भएका दुखद घटनाक्रमका बारे राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको विज्ञप्ति।

Dr. Sandesh Lamsal (@drsandeshlamsal) 's Twitter Profile Photo

I am an admirer of Freedom, and I haven't experienced monarchy much in my life. But, Enough is enough! Shame on you! Ramesh Lekhak, K P Sharma Oli, you have failed to protect us- your own citizens! Whose conspiracy is this? Why was tear gas used to dismantle the protest EXPIRED

I am an admirer of Freedom, and I haven't experienced monarchy much in my life.

But, Enough is enough! Shame on you! <a href="/lekhak_ramesh/">Ramesh Lekhak</a>, <a href="/kpsharmaoli/">K P Sharma Oli</a>, you have failed to protect us- your own citizens! Whose conspiracy is this? Why was tear gas used to dismantle the protest EXPIRED
Sumana (@sumanashrestha) 's Twitter Profile Photo

चैत्र १५ गतेको आन्दोलन र त्यसपछिको दंगामा कीर्तिपुरका सबिन महर्जनको प्रहरीले चलाएको गोली लागेर दुःखद निधन भयो । अहिले गोली चलेको बखतको भिडियो सञ्जालमा देखिएको छ, त्यो हेर्दा प्रहरी साथीहरूलाई हुलबाट असुरक्षा नदेखिएको, भीड पनि प्रहरीबाट टाढा जादै गरेको अवस्थामा गोली चलेको देखिन्छ

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

सरकारले अस्तिको प्रदर्शनमा संलग्न केहीलाई गिरफ्तार गरे पछि आफ्नो काम सकिए जस्तो भान पार्न खोजेको देखिन्छ । बाटोमा फर्कदै गरेको निहत्था नागरिकलाई गोली हानी मारेको भिडियो फूटेज सार्वजनिक भएका छन ।सरकारले अब आफ्नै गृह प्रशासनमाथि यो घटनाको छानबिन गरोस् ।

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

सुरेश रजकको अन्तिम म्यासेज यस्तो रहेछ👇⚫️🤐 छानबिनको आलटाल किन? पुरा समाचार को लिंक तल छ 👇 avenues.tv/news/detail/23…