TechPana (@techpananp) 's Twitter Profile
TechPana

@techpananp

Nepal's most loved Tech News portal, providing Tech updates from all around the world and producing Tech awareness content for a wide range of people.

ID: 1440360631874383878

linkhttp://www.techpana.com calendar_today21-09-2021 17:02:00

14,14K Tweet

2,2K Followers

116 Following

TechPana (@techpananp) 's Twitter Profile Photo

फेसबुक बन्द भएपछि अब साइबर ब्युरो पनि टिकटकमा सक्रिय हुने techpana.com/2025/152873/cy…

TechPana (@techpananp) 's Twitter Profile Photo

‘हाम्रो पात्रो’ एप सहित यी हुन् सरकारले बन्द गर्न लागेका सामाजिक सञ्जाल, कुन कुन चल्छन् ? समाचार: techpana.com/2025/152874

२६ ओटा सामाजिक सञ्जाल बन्द गर्न टेलिकम र इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन techpana.com/2025/152875/ne…

TechPana (@techpananp) 's Twitter Profile Photo

सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारी निर्णयको विरोध । समाचार: techpana.com/2025/152876

श्रेष्ठले रेडिट, हाम्रो पात्रो, लिङ्कइनजस्ता उपयोगी एपहरू बन्द गर्ने सरकारी मनसायमाथि पनि प्रश्न उठाइन् । समाचार: techpana.com/2025/152879/su…

“मेटाको सिंगापुरस्थित कार्यालयका प्रतिनिधिले मन्त्रीज्यूका आईटी सल्लाहकारलाई सम्पर्क गरेर आवश्यक कागजात माग गरेको छ ।” समाचार: techpana.com/2025/152880

प्रतिबन्धमा परेपछि हाम्रो पात्रोले सूचीकरण गर्न भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दर्ता गराएको छ । समाचार: techpana.com/2025/152881

टिकटक, भाइबरलगायत अन्य सूचीकृत सामाजिक सञ्जाल प्लेटफर्म भने एनसेलको डेटामार्फत चलाउन सकिने छ । समाचार: techpana.com/2025/152882

“नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथेँ मैले । तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ । विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि ।” समाचार: techpana.com/2025/152884

“कि त विकल्प दिनु परो जनतालाई ! Apps बनाउन सक्नु परो ! फोन चलाउन त नजान्नेहरुले Apps बनाउलान भनेर कसरी भन्नु र फेरि !” समाचार: techpana.com/2025/152883

प्रतिबन्धसँगै नेपाल टेलिकमको नेटवर्कमा फेसबुक, ह्वाट्सएप, मेसेन्जर र इन्स्टाग्राममा समस्या देखिन थालेको छ।

TechPana (@techpananp) 's Twitter Profile Photo

सरकार उल्टो बाटो हिँड्यो, सामाजिक सञ्जाल प्रतिबन्ध गर्नु हुँदैन: गगन थापा techpana.com/2025/152885/ga…

TechPana (@techpananp) 's Twitter Profile Photo

सामाजिक सञ्जाल बन्दसँगै ‘सोसल मिडिया प्याक’ किनेका ग्राहकको ब्यालेन्स के हुन्छ ? techpana.com/2025/152886/so…

TechPana (@techpananp) 's Twitter Profile Photo

यस एप सम्बन्धमा बैठकमा कुनै छलफल नै भएको थिएन । न त एपले सूचीकरणका लागि निवेदन नै दिएको छ । समाचार: techpana.com/2025/152887

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन नेपाल पत्रकार महासङ्घको माग techpana.com/2025/152888/nf…

TechPana (@techpananp) 's Twitter Profile Photo

मेटाले थ्रेड्समा रहेको ५०० अक्षरको सीमा एकैचोटि बढाएर १० हजार अक्षरसम्म पुर्‍याएको हो । techpana.com/2025/152892/me…

TechPana (@techpananp) 's Twitter Profile Photo

सुरक्षित र भरपर्दो इन्टरनेटका लागि उपयोगी गुगल क्रोम ब्राउजरको सेक्योर डीएनएस techpana.com/2025/152890/se…

TechPana (@techpananp) 's Twitter Profile Photo

सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि बढ्दै गएको विरोधलाई मत्थर बनाउन सञ्चारमन्त्री गुरुङका आईटी सल्लाहकार पराजुलीले मेटा सम्पर्कमा आएकाे भन्दै जानाजान ‘प्रोपगान्डा’ मच्चाएको हुन सक्ने मन्त्रालयकै अधिकारीहरूको बुझाई छ । समाचार 📷 techpana.com/2025/152895

TechPana (@techpananp) 's Twitter Profile Photo

नागरिकलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर प्रधानमन्त्री केपी शर्मा ओली भने सूचना प्रवाहका लागि फेसबुक-ह्वाट्सएपमा सक्रिय भएको पाइएको छ । समाचार: techpana.com/2025/152896

प्रतिबन्धपछि एलन मस्कको एक्स र चिनियाँ मेसेजिङ एप विच्याट सरकारको सम्पर्कमा techpana.com/2025/152894/el…