महर्षि (@tc_muni) 's Twitter Profile
महर्षि

@tc_muni

ID: 2966373415

linkhttps://www.twitter.com/search?q=from%3AHello_sarkarr%20-filter%3Areplies&s=savs calendar_today08-01-2015 14:01:18

86 Tweet

202 Followers

92 Following

Er.Bhishan Giri (@anjaanmaya) 's Twitter Profile Photo

लौ त! ब्याट्री शिवखुलित हुनुभो! अब सुत्नपर्च!! 😊😊

महर्षि (@tc_muni) 's Twitter Profile Photo

Life goes on... Whether you choose to move on and take a chance in the unknown. Or stay behind, locked in the past, thinking of what could've been.

महर्षि (@tc_muni) 's Twitter Profile Photo

गाँजा बारीमा जन्मेकी हौ की क्याहो कान्छु? तिमीलाई देख्ने बित्तिकै लठ्ठै हुन्छु त!

Uttam Bichar (@utamb41) 's Twitter Profile Photo

youtu.be/AesoqMIgiAQ #कसम_खाएर_धरधरी_रुवाउनेलाई सुझाब दिनु अघि यो गीत सुनौ/हेरौँ है त ! स्वर प्रमोद खरेल , शब्द -उत्तम विचार ।

महर्षि (@tc_muni) 's Twitter Profile Photo

यहाँ नेर लड्न सकिन्छ भन्नेकुरा पहिले नै त्यो बाटो हिँडेकालाई थाहा हुन्छ।

महर्षि (@tc_muni) 's Twitter Profile Photo

देखाउन नसकिने अनि लुकाउन पनि मन नभएकी प्रेम हौ तिमी। न दुनियाँलाई देखाउन सक्छु न आफैसँग लुकाउन।

महर्षि (@tc_muni) 's Twitter Profile Photo

अचेल यो दिन पनि अन्धकार किन लाग्छ , तिमी बिना यसैयसै पट्यार किन लाग्छ ?

महर्षि (@tc_muni) 's Twitter Profile Photo

भन्नेले त भन्दा हुन के कमि छ त्यसलाई पिडाले थिचेपछी आफ्नै जिन्दगी भार लाग्छ ✌️

महर्षि (@tc_muni) 's Twitter Profile Photo

सबथोक भएर नि तिमी नहुदा केही नभए झै लाग्दो रहेछ😥

महर्षि (@tc_muni) 's Twitter Profile Photo

यो काल पनि बडो अचम्मको रहेछ आए आमा रुन्छिन नआए शत्रु!

महर्षि (@tc_muni) 's Twitter Profile Photo

आफ्नै तस्वीर सङ्ग त जलन भएर झगडा गर्ने म तिमी दुनियाको कुरा गर्छौ।

महर्षि (@tc_muni) 's Twitter Profile Photo

पहिला: तिमी 💝 म= हामी अहिले: हामि💔= तिमि र म समय समय कि बात् हे🤣

महर्षि (@tc_muni) 's Twitter Profile Photo

बुझियो बल्ल, सफल हुन किन सकिएन प्रेमको बदलामा ज्यान सुम्पिन सकिएन। #error

महर्षि (@tc_muni) 's Twitter Profile Photo

छोड्न पाउन्नौ एक चोटि किस खाएर गाह्रो पर्ला मुख मात्रै जिस्क्याएर.....🤪

महर्षि (@tc_muni) 's Twitter Profile Photo

हेर बुङ्गा हो कति राम्री अप्सरा झै भन्दै केटिको पछी लाग्न छोड्, अप्सराहरु को काम भनेको तपस्या भंग गर्ने हो गृहणी बन्ने होईन। 😂😂😂